Bhimad Municipality

Bhimad Municipality

Share

।। Official page of Bhimad Municipality, Tanahun-भिमाद नगरपालिका, तनहुँ ।।

27/05/2026

लाभग्राही छनौट तथा सम्झौता गर्ने सम्बन्धी सूचना
पशु सेवा शाखा भिमाद
भिमाद नगरपालिका

26/05/2026

नगर प्रमुखसँग कृषक कार्यक्रम सम्बन्धी सूचना
भिमाद नगरपालिका
कृषि विकास शाखा भिमाद

Photos from Bhimad Municipality's post 23/05/2026

भिमाद नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत मिति २०८३/०२/०६ देखी २०८३/०२/०८ गते सम्म भिमाद नगरपालिकाको सभाहलमा वित्तीय साक्षरता सम्बन्धी ३ दिने आधारभूत तालिम नगर उपप्रमुख शारदा खनालको अध्यक्षतामा समापन भएको छ। यस तालिममा प्रमुख प्रशासकिय अधिकृत शोभाखर पोख्रेल, प्रशासकिय अधिकृत अजय सुवेदी, प्रशासकिय अधिकृत सूर्य पौडेल र मनोसामाजिक परामर्शकर्ता कविता थापा लगायतको उपस्थिति रहेको थियो भने यस कार्यक्रम भिमाद नगरपालिकाका वित्तीय साक्षरता सहजकर्ता सुनिल लम्सालले सञ्चालन गर्नुभएको थियो।
उक्त कार्यक्रमका केही झलकहरु..........

21/05/2026

पुष्प खेती प्रवर्द्धन सम्बन्धी सूचना
भिमाद नगरपालिका
कृषि विकास शाखा भिमाद

19/05/2026

भिमाद नगरपालिकामा भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रतिबद्धता
भिमाद नगरपालिका
Dadhiraj Subediशारदा खनाल

Photos from Bhimad Municipality's post 10/05/2026

दरभाउ पत्र पेश गर्ने सम्बन्धमा (वडा नं ८ नवदुर्गा बालउद्यान तथा व्यायमशाला निर्माण)

Photos from Bhimad Municipality's post 10/05/2026

दरभाउ पत्र पेश गर्ने सम्बन्धमा ( वडा नं ५ बुढाकोट धारापानी लिफ्टिंग खानेपानी आयोजना )
भिमाद नगरपालिका

07/05/2026

स्थान परिवर्तन सम्बन्धी सूचना
भिमाद नगरपालिका

05/05/2026

प्रेस विज्ञप्ति

Want your business to be the top-listed Government Service in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


X3HJ+3PX, Bhimad 6
Tanahun

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00