NEA Taulihawa DC

Call Directions Contact the organization

NEA Taulihawa DC नेपाल विद्युत प्राधिकरण
तौलिहवा वितरण केन्द्र , कपिलवस्तु ।

07/10/2026

हावाहुरी तथा वर्षाले गर्दा लबनी स।स वाट सन्चालित शिबलवा फिडर फल्ट भएकोले त्यस फिडर अन्तर्गतको क्षेत्रहरूमा लाइन अवरुद्ध भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। Sorry for Inconvenience. Men at Work

07/10/2026

तौलिहवा स।स वाट सन्चालित महिता फिडर अन्तर्गतको अडौरा, पकडी, परसिय, विचौवपुर लगायतका क्षेत्रहरूमा Bush Cutting कार्य गर्नु पर्ने भएकोले त्यस क्षेत्रहरूमा लाइन अनियमित रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। Sorry for Inconvenience. Men at Work.

06/10/2026

System failed! Sorry for the inconvenience.
सामान्यतया लाइन आउन १५ देखि ४५ मिनेट सम्म लाग्न सक्छ। Source:- Motipur Grid SS

05/10/2026

लबनी स।स वाट सन्चालित मेहनिया फिडर अन्तर्गतको लबनी चोक देखि उत्तरको क्षेत्रमा फल्ट रहेकोले त्यस क्षेत्रहरूमा लाइन अवरुद्ध भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। Sorry for Inconvenience. Men at Work.

05/10/2026

वर्षा तथा हावाहुरीले गर्दा मोतिपुर ग्रीड स।स वाट सन्चालित ३३ के.भी. लबनी फिडर फल्ट भएकोले, लबनी स।स वाट वितरित सम्पुर्ण फिडरहरुको लाइन अवरुद्ध भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। Sorry for Inconvenience. Men at Work.

05/10/2026
धान भित्र्याउने सिजन सुरु भइसकेको छ। खेतमा धानको थ्रेसर मेसिन चलाउँदा हुने सम्भावित विद्युतीय दुर्घटना र आगलागीबाट बच्न ...
05/10/2026

धान भित्र्याउने सिजन सुरु भइसकेको छ। खेतमा धानको थ्रेसर मेसिन चलाउँदा हुने सम्भावित विद्युतीय दुर्घटना र आगलागीबाट बच्न निम्न कुराहरूमा विशेष ध्यान दिऔँ:
सुरक्षित दुरी कायम गरौँ: थ्रेसर मेसिनलाई विद्युतको नाङ्गो तार र पोलहरूभन्दा कम्तीमा १० देखि १५ फिट टाढा मात्र जडान गरौँ।

पराल उडाउने दिशा: मेसिनको मुख (पराल उडाउने भाग) लाई विद्युतका संरचना (तार/पोल) तर्फ कहिल्यै नफर्काऔँ। यसलाई सधैं खुल्ला खेततर्फ पारौँ।

सर्ट सर्किटको जोखिम बुझौँ: थ्रेसरले उडाएको पराल र धूलो तारमा अड्किन्छ। सुरुमा सुक्खा देखिए पनि पछि शीत (ओस) वा पानीले भिजेर सर्ट सर्किट हुन्छ, जसले ट्रान्सफर्मर पड्किने र आगलागी हुने गम्भीर खतरा हुन्छ।

हुकिङ र जथाभाबी फ्युजको प्रयोग नगरौँ: बिजुली तान्न जथाभाबी मोटो तामाको तारको फ्युज हाल्ने वा लाइनमा हुकिङ गर्ने काम पटक्कै नगरौँ। सुरक्षित तरिकाले मात्र मेसिन चलाऔँ।

📞 तत्काल खबर गरौँ: यदि कतै तार सर्ट भइहालेमा वा ट्रान्सफर्मर बलेमा तुरुन्तै सुरक्षित दुरीमा गई नेपाल विद्युत प्राधिकरण (NEA) को स्थानीय 'नो-लाइट' शाखामा खबर गरौँ।

हावाको दिशा: हावा लागेको दिशा तारतर्फ छ भने विशेष सावधानी अपनाउनु पर्छ।

आफू पनि बचौँ, गाउँघर र दुःख गरेर उब्जाएको अन्नबाली पनि जोगाऔँ!

सकभर यो जानकारी सबै किसान दाजुभाइ तथा दिदीबहिनीहरूसम्म पुर्‍याउन सेयर गरौँ।

AI Image for Representation

लाइन अवरुद्ध रहने बारे सुचना।
04/10/2026

लाइन अवरुद्ध रहने बारे सुचना।

यस सुचना अनुसार भोलि पनि लाइन अवरुद्ध रहने पुनः जानकारीको गराइन्छ।
03/10/2026

यस सुचना अनुसार भोलि पनि लाइन अवरुद्ध रहने पुनः जानकारीको गराइन्छ।

Bush Cutting कार्य गर्नु पर्ने भएकोले, लाइन अवरुद्ध रहने बारे सुचना
मिति:२०८३/०६/१७ र २०८३/०६/१८ गते
समय: बिहान ७:०० देखि दिउँसो १२:०० बजे सम्म।
Sorry for the Inconvenience.

Bush Cutting कार्य गर्नु पर्ने भएकोले, लाइन अवरुद्ध रहने बारे सुचना मिति:२०८३/०६/१७ र २०८३/०६/१८ गते समय: बिहान ७:०० देख...
02/10/2026

Bush Cutting कार्य गर्नु पर्ने भएकोले, लाइन अवरुद्ध रहने बारे सुचना
मिति:२०८३/०६/१७ र २०८३/०६/१८ गते
समय: बिहान ७:०० देखि दिउँसो १२:०० बजे सम्म।
Sorry for the Inconvenience.

Address

Kapilvastu
Taulihawa

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 16:00

Telephone

+97776560012

Website

Alerts

Be the first to know and let us send you an email when NEA Taulihawa DC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NEA Taulihawa DC:

Shortcuts

Share