21/09/2026
“राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार, आधुनिक नेपालको समावेशी आवाज”
सार्वजनिक सेवा प्रसारण
रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र, दाङ
सेवा : दिवा/अपरान्ह/ बेलुकी समय : २ः१५ देखि ६ः०० बजेसम्म
मिति : २०८३ साल असोज महिनाको ०५ गते सोमबार
कार्यक्रम रुपरेखा / कार्यक्रम झलक
क्र.सं. समय कार्यक्रमहरु
१ २ः१५—२ः३० स्वदेश गान
२ २ः३०—३ः०० रोजाईका गीत
३ ३ः००—३ः१५ केन्द्रिय समाचार
४ ३ः१५—४ः०० भेट्घाट (फोन्ईन)
५ ४ः०० —४ः१५ केन्द्रिय समाचार र मगर खाम भाषाको समाचार
६ ४ः१५—४ः४५ मगर खाम भाषाको गे गेमी कुईख्याङ
७ ४ः४५—५ः०० प्रदेश समाचार
८ ५ः०० —५ः०५ केन्द्रिय समाचार
९ ५ः०५—५ः१५ पश्चिमा थारुभाषा समाचार
१० ५ः१५—५ः४५ स्वदेश गान
११ ५ः४५—६ः०० अवधि भाषामा समाचार/प्रसारण समापन