Gaighat Udayapur

Call Directions Website Contact the organization

Gaighat Udayapur Gaighat is a town in eastern part of Nepal. It is situated in a valley surrounded by the Chure Hills

उदयपुर जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको मध्य भागमा अवस्थित छ। यस जिल्लाले महाभारत पर्वत श्रृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू- भाग समेटेको छ। यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७ ‍औं पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थान मा पर्दछ। देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग “उदयपुर सिमेन्ट उद्योग” यस जिल्लामा रहेकोले यस जिल्लालाई परिचय गराउन थप मद्दत पुगेको छ। यो जिल्ला महाभारत श्रृङ्ख ला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। भने महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला- ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा पनि गणना गरिन्छ!

04/10/2026
फाल्गुण २१ पछि पार्टी कठिन र रक्षात्मक अवस्थामा पुगेको थियो। यसबीच पार्टी र समग्र कम्युनिस्ट आन्दोलनको भविष्यबारे प्रश्न...
27/09/2026

फाल्गुण २१ पछि पार्टी कठिन र रक्षात्मक अवस्थामा पुगेको थियो। यसबीच पार्टी र समग्र कम्युनिस्ट आन्दोलनको भविष्यबारे प्रश्न उठे। हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले समस्या, चुनौती र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरेको छ।
अब ती निर्णयलाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संगठनमा नयाँ ऊर्जा र गतिशीलता ल्याउने उद्देश्यले पालिका कमिटी, उत्प्रेरक र इन्चार्जहरूसँग बैठक गरिँदैछ।
यो बैठक केवल छलफलमा सीमित नभई निराशा र अन्योल चिर्दै संगठनमा नयाँ उत्साह, सक्रियता र ऊर्जा भर्ने बैठक हुनेछ।
मुख्य सन्देश:
👉 विगतको समीक्षा, वर्तमान चुनौतीको सामना र भविष्यको स्पष्ट कार्यदिशासहित संगठनमा नयाँ रक्तसञ्चार।

14/09/2026

तीज २०८३ धन्यवाद
‪‬ ‪‬ ‪‬

#जहाँछन्Buddhaकाआँखा

यो विपद्को घडीमा हामी सबैजना एकजुट भएर सहयोग गरौँ।
26/08/2026

यो विपद्को घडीमा हामी सबैजना एकजुट भएर सहयोग गरौँ।

यसपालाको तीजमा छमछम नाचौ ॥
21/08/2026

यसपालाको तीजमा छमछम नाचौ ॥

Saturday 5:00 PM J& Foodland Motigada - Gaighat Uadayapur
12/08/2026

Saturday 5:00 PM J& Foodland Motigada - Gaighat Uadayapur

नगरपालिकाका मेयरज्यू, जग्गाको बाँडफाँड सम्बन्धित सबै पक्षलाई आ-आफ्नो हक र कानुनबमोजिम निष्पक्ष रूपमा गरिदिनुहोस्।
01/07/2026

नगरपालिकाका मेयरज्यू, जग्गाको बाँडफाँड सम्बन्धित सबै पक्षलाई आ-आफ्नो हक र कानुनबमोजिम निष्पक्ष रूपमा गरिदिनुहोस्।

"सबै जनालाई निम्तो छ है"
12/06/2026

"सबै जनालाई निम्तो छ है"

Address

Gaighat
Udayapur Garhi
97735

Alerts

Be the first to know and let us send you an email when Gaighat Udayapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gaighat Udayapur:

Shortcuts

Share