Shree Chandeshwori Basic School

  • Home
  • Shree Chandeshwori Basic School
Directions Contact the organization

Shree Chandeshwori Basic School It is a public School.

यस बिधालयको शिक्षिका  श्री पुनम खड्काज्यु र उहाको श्रीमानलाई  पुत्रलाभको👶 धेरै धेरै शुभकामना साथै नवदुर्गा भवानिसधै दाहि...
18/10/2023

यस बिधालयको शिक्षिका श्री पुनम खड्काज्यु र उहाको श्रीमानलाई पुत्रलाभको👶 धेरै धेरै शुभकामना साथै नवदुर्गा भवानिसधै दाहिने रहुन।🙏🙏

बालबालिकाहरु खाजा खाई सकेपछि खेल्दै...।
11/10/2023

बालबालिकाहरु खाजा खाई सकेपछि खेल्दै...।

यस श्री चण्डेश्वरी आ.बि. शिक्षक श्री पुनम खड्का ज्युलाई शुजन्मदिनको अवसरमा यश बिधालय परिवारबाट उतरवोत्तर शुभकामना दिन चा...
15/06/2023

यस श्री चण्डेश्वरी आ.बि. शिक्षक श्री पुनम खड्का ज्युलाई शुजन्मदिनको अवसरमा यश बिधालय परिवारबाट उतरवोत्तर शुभकामना दिन चाहान्छौ ।

प्रतीकुल गर्मीका कारणले ब्या. न . पा. द्वारा स्विकृति तथा बि. ब्य. स को निर्णयले बिदा केही दिनको लागि बन्द गरिएको ।     ...
08/06/2023

प्रतीकुल गर्मीका कारणले ब्या. न . पा. द्वारा स्विकृति तथा बि. ब्य. स को निर्णयले बिदा केही दिनको लागि बन्द गरिएको । श्री चण्डेश्वरी आ. बि. ब्यास ११,रामथुम्कि🇳🇵🙏हजुरहरुको दिन शुभ रहोस्🙏

आज जेठ १५ , १६औ गणतन्त्र दिवश (लोकतन्त्र दिवश ) सबैको दिन शुभ रहोस।❤️⛳️🇳🇵🇳🇵🙏🙏  श्री चण्डेश्वरी आधारभुत बिधालय    ब्यास १...
29/05/2023

आज जेठ १५ , १६औ गणतन्त्र दिवश (लोकतन्त्र दिवश ) सबैको दिन शुभ रहोस।❤️⛳️🇳🇵🇳🇵🙏🙏
श्री चण्डेश्वरी आधारभुत बिधालय
ब्यास ११, रामथुम्की।

Students heading towards vaccine Camp@Tanahunsur health centre, Beltari.
08/05/2023

Students heading towards vaccine Camp@Tanahunsur health centre, Beltari.

शैक्षिक सत्र २०७९/१२/२८ बार्षिक परिक्षाफल कार्यक्रम । श्री चण्डेस्वरि आधारभुत बिधालय परिवार।🙏
11/04/2023

शैक्षिक सत्र २०७९/१२/२८ बार्षिक परिक्षाफल कार्यक्रम ।
श्री चण्डेस्वरि आधारभुत बिधालय परिवार।🙏

"प्रेरित हुनु महान छ, प्रेरणा अविश्वसनीय  छ "-भन्ने प्रकरण तथा मानबताको सेवा नै जिबन को सर्बोत्तम कार्य हो भन्ने जेसिज आ...
06/03/2023

"प्रेरित हुनु महान छ, प्रेरणा अविश्वसनीय छ "-भन्ने प्रकरण तथा मानबताको सेवा नै जिबन को सर्बोत्तम कार्य हो भन्ने जेसिज आस्थालाई आत्मसाथ गर्दै आज मिति २०७९-११-२२ गते सोमबारका दिन फागु पुर्णिामाको अवसर पारी व्यास ११ रामथुम्की, स्थित श्री चण्डेश्वरी आधारभुत बिद्यालयमा जेसीआई व्यासनगर वर्ष २०२३का अध्यक्ष जेसी राजु रानाज्युको अध्यक्षतामा एवं व्यास नगरपलीका वडा न ११ का वडा अध्यक्ष श्री दल बहादुर दुराज्युको प्रमुख आतिथ्यमा खेलकुद सामाग्री, शैक्षिक सामाग्री एवं बिद्यालयमा पुस्तकालय स्थापना कार्यक्रम सम्पन्न गरियो। साथै उक्त कार्यक्रममा साथीहरू बिचमा अबिर लगाई होली मनाइएको थियो।
उक्त कार्यक्रममा जेसीआई व्यासनगरका निवर्तमान अध्यक्ष जेसी कृष्ण सुनारज्युले विशिष्ट अतिथिको आसन ग्रहण गर्नु भएको थियो। जेसीआई व्यासनगर वर्ष २०२३का उपाध्यक्ष जेसी रोबिन श्रेष्ठज्युले कार्यक्रमको सम्योजकको भुमिका निर्वाह गर्नु भएको थियो भने स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष जेसी युवराज भण्डारीज्युले राख्नु भएको थियो। कार्यक्रममा बिद्यालयका प्र.अ लगाएत शिक्षक शिक्षिकाज्यूहरू, वोर्डका पदाधिकारीज्युहरु ,जेसिज सदस्यज्युहरु ,विद्याथी भाई वहिनीहरू लगाएत स्थानियको उपस्तिथि रहेको थियो ।

जेसी सुनिल श्रेष्ठ जेसी राजु राना
महासचिव -२०२३ अध्यक्ष -२०२३

Students of C.B.School vyas 11, in Sports dress on Tuesday@ Shree Chandeshwori Basic School , Ramthumki.
28/02/2023

Students of C.B.School vyas 11, in Sports dress on Tuesday@ Shree Chandeshwori Basic School , Ramthumki.

यश श्री चण्डेश्वरी आधारभुत बिधालयमा अध्यापन गराउने शिक्षिका बिनिता दुरा गुरुङ ज्युको शुभ जन्मदिन परेको हुदा यस बिधालयको ...
20/02/2023

यश श्री चण्डेश्वरी आधारभुत बिधालयमा अध्यापन गराउने शिक्षिका बिनिता दुरा गुरुङ ज्युको शुभ जन्मदिन परेको हुदा यस बिधालयको तर्फबाट उहालाई धेरै उन्नति,प्रगती तथा सु-स्वासथ्यको शुभकामना ब्यक्त गर्दछौ।🎂🎈🎈🎈🙏🙏 श्री चण्डेश्वरी आ.बि, ब्यास ११,रामथुम्की।

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुई-चार सपूत मरेर नगएओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्कोदेशको पीरले...
30/01/2023

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए ।
हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन शहीदको
पाउने थिएनौँ खुशी तिनले छाडेर नगए
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए

आज माघ १६ गते सहिद दिवस । विभिन्न कालखण्डमा देश र जनताको निम्ति आफ्नो जीवनको आहुति दिने ज्ञात अज्ञात सम्पूर्ण सहिदहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ।🙏🇳🇵
🌼🌷🌻- श्री चण्डेश्वरी आ.बि. परिवार 🙏🙏🌷

श्री चण्डेश्वरि आ.बि . ब्यास ११ रामथुम्की परिवारद्वारा सम्पुर्ण सम्पुर्ण, बिधार्थी, शिक्षक, अभिभावक, बुद्दिजिबि , शुमचिन...
15/01/2023

श्री चण्डेश्वरि आ.बि . ब्यास ११ रामथुम्की परिवारद्वारा सम्पुर्ण सम्पुर्ण, बिधार्थी, शिक्षक, अभिभावक, बुद्दिजिबि , शुमचिन्तक , समाजसेवि तथा सम्पुर्ण ग्यात -अग्यातहरुलाई माघेसक्रान्ती शुभकामना।🙏🙏🙏🙏🙏✨✨

Address


Website

Alerts

Be the first to know and let us send you an email when Shree Chandeshwori Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Chandeshwori Basic School:

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share