Saraswati Secondary School, Gochhada

  • Home
  • Saraswati Secondary School, Gochhada
Call Directions Website Contact the organization

Saraswati Secondary School, Gochhada Best School of Nawalpur District

15/08/2026

आज मिति २०८३।०४।२९ गते शुक्रवारीय अतिरिक्त क्रियाकलाप

आज मिति २०८३।०४।२९ गते शुक्रवारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत वाती काट्ने प्रतियोगिता सम्पन्न
14/08/2026

आज मिति २०८३।०४।२९ गते शुक्रवारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत वाती काट्ने प्रतियोगिता सम्पन्न

कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका
03/07/2026

कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका

आज असार १५राष्टिय धान दिवस २०८३ को सम्पूर्णमा शुभकामना
29/06/2026

आज असार १५
राष्टिय धान दिवस २०८३ को सम्पूर्णमा शुभकामना

27/06/2026

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रममार्फत सरस्वती माध्यमिक विद्यालय ले भर्मी कम्पोस्ट छान्ने मेसिन निर्माण गरेको छ।
विद्यालयका विद्यार्थी र शिक्षकले संयुक्त रूपमा तयार पारेको यस मेसिनले भर्मी कम्पोस्ट उत्पादन प्रक्रियालाई थप सहज, छिटो र प्रभावकारी बनाउने विश्वास गरिएको छ। सिकाइलाई व्यवहारिक, उत्पादनमुखी र नवप्रवर्तनसँग जोड्ने उद्देश्यले गरिएको यस अभ्यासले विद्यार्थीमा अनुसन्धान, सीप र सिर्जनशीलताको विकासमा टेवा पुर्‍याएको छ।
विद्यार्थीको सोच, शिक्षकको मार्गदर्शन र विद्यालयको प्रयासले कसरी नयाँ आविष्कार सम्भव बनाएको छ ? हेरौँ यस भिडियोमा। 🎥🌱

26/06/2026

आविष्कार र उत्पादनको जग मेरो विद्यालय अन्तर्गर गड्यौला मल उत्पादन तथा सानो वैज्ञानिक उपकरण निर्माण

कक्षा १२ को मौका (पूरक) परीक्षाको आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।
22/06/2026

कक्षा १२ को मौका (पूरक) परीक्षाको आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

कक्षा 11 को कक्षा सञ्चालन सम्बन्धी सूचनासरस्वती मा वि गोछडा को कक्षा 11 मा management तर्फ hotel management र कम्प्युटर ...
07/06/2026

कक्षा 11 को कक्षा सञ्चालन सम्बन्धी सूचना
सरस्वती मा वि गोछडा को कक्षा 11 मा management तर्फ hotel management र कम्प्युटर साथै एजुकेसन तर्फ जनसंख्या,अङ्ग्रेजी र नेपाली मुख्य विषयहरू अध्यापन भइरहेको जानकारी सहित मिति 2083/02/18 गते देखि नियमित कक्षा सञ्चालन भइरहेको हुँदा अब 1दिन पनि ढिला नगरी विधार्थी हरुलाई नियमित कक्षा मा उपस्थितिका लागि सूचित गरिन्छ।।
बिधालय प्रशासन

Address


Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 15:00
Sunday 09:45 - 16:00

Telephone

+9779847006752

Alerts

Be the first to know and let us send you an email when Saraswati Secondary School, Gochhada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Saraswati Secondary School, Gochhada:

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share