Musaharniya

Musaharniya

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Musaharniya, Siraha.

Photos from Musaharniya's post 05/05/2023

बुद्ध जयन्तीको सुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

Photos from Musaharniya's post 30/03/2023

बिष्णु मेलाको केही झलकहरु

Photos from Musaharniya's post 25/03/2023

भालेकप मुसहर्निया मा पहिलो पुरस्कार २ ओटा भाले र १०००/- नगत पाउन सफल जम्दह फुटबल क्लब (निलो जर्सी) र दोश्रो पुरस्कार १ ओटा भाले र ५००/- नगत पाउन सफल टोड्के फुटबल क्लब((रातो जर्सी)का भाइ हरु रेफ्री दाइ शेखर लामा/आकाश लामा लगाएत आयोजक टिम मुसहर्नियाका भाइ हरु सम्पुर्णलाई धन्यवाद तथा शुभकामना ।

Photos from Musaharniya's post 19/03/2023

चैत्र ५: १० बर्ष बैदेशिक जीवन बिताएर आफ्नै देशमा केही गर्छु भनेर लाग्नु भएको गोलबजार न:पा ३ का एक सकृय मेहनेती युवा( खडक बिक्रम लामा)ज्यू को किरण पशुपन्छी तथा कृषि फार्मका केहि दृश्यहरु।

Photos from Musaharniya's post 18/03/2023

मुसहर्निया युवा फूटबल क्लबको अहिले सम्मकै उत्कृष्ट गोलकिपर (रुपेश तामाङ्ग)

Photos from Musaharniya's post 17/03/2023

नया अट्टोको साथमा मुसहर्नियाका बालबालिकाहरु रमाउदै।

14/03/2023

मुसहर्निया फूटबल क्लबका युवाहरु।।

Want your business to be the top-listed Government Service in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Website

Address


Siraha