Kerabari Gaupalika

  • Home
  • Kerabari Gaupalika
Call Directions Website Contact the organization

Kerabari Gaupalika Personal Page © 2022 केराबारी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय

शुभ दिपावलीको हार्दिक शुभकामना ।
07/11/2026

शुभ दिपावलीको हार्दिक शुभकामना ।

केराबारी गाउँपालिकाको चालु आ.व.२०८३।०८४ को सहकारी प्रवर्द्धन अन्तर्गतको सहकारी संस्थाका सदस्यहरुको उद्यमशिलता तथा व्यवसा...
07/11/2026

केराबारी गाउँपालिकाको चालु आ.व.२०८३।०८४ को सहकारी प्रवर्द्धन अन्तर्गतको सहकारी संस्थाका सदस्यहरुको उद्यमशिलता तथा व्यवसाय विकास सम्बन्धी ५ दिने तालिम कार्यक्रम मिति २०८३।०७।१६ गतेवाट संचालन भई २०८३।०७।२० गते सम्पन्न भएको छ। उक्त कार्यक्रमममा कृषि सामाग्री आपुर्ती तथा कृषि उपज संकलन केन्द्र (कृषि बजार) मा व्यवसाय संचालन गर्दै आएका १ वटा व्यवसायी फर्म र ४ वटा सहकारी संस्थाहरु बाट २५ जना सहभागीहरुको उपस्थिती रहेको थियो। तालिममा सहभागिलाई शैदान्तिक साथै व्यावहारिक ज्ञानका लागी २ दिन बिभिन्न क्षेत्रको स्थलगत भ्रमण समेत गराइएको थियो ।

जिल्ला भूमि समस्या समाधान समितिको ७ कार्यदिनको सार्वजनिक सूचना ।
07/11/2026

जिल्ला भूमि समस्या समाधान समितिको ७ कार्यदिनको सार्वजनिक सूचना ।

राय सूझाव उपलव्ध गराउने सम्बन्धी ७ दिने सूचना ।
05/11/2026

राय सूझाव उपलव्ध गराउने सम्बन्धी ७ दिने सूचना ।

गाउँ कार्यपालिका बैठकको महत्वपूर्ण निर्णय सम्बन्धमा ।
05/11/2026

गाउँ कार्यपालिका बैठकको महत्वपूर्ण निर्णय सम्बन्धमा ।

नदीजन्य पदार्थ उत्खनन् तथा संकलन सम्बन्धी अत्यन्त जरुरी सूचना ।
04/11/2026

नदीजन्य पदार्थ उत्खनन् तथा संकलन सम्बन्धी अत्यन्त जरुरी सूचना ।

प्रस्ताव पेश गर्ने सम्बन्धि कृषि ज्ञान केन्द्र मोरङको सूचना ।
04/11/2026

प्रस्ताव पेश गर्ने सम्बन्धि कृषि ज्ञान केन्द्र मोरङको सूचना ।

प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धि कृषि ज्ञान केन्द्र मोरङको सूचना ।
04/11/2026

प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धि कृषि ज्ञान केन्द्र मोरङको सूचना ।

मिठाई तयार गरी बिक्री वितरण गर्ने मिठाई व्यवसायीहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सूचना ।
03/11/2026

मिठाई तयार गरी बिक्री वितरण गर्ने मिठाई व्यवसायीहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सूचना ।

प्राङ्गारिक खेती प्रवर्द्धन गर्न प्राङ्गारिक/जैविक मल अनुदानमा माग गर्ने सूचना ।
03/11/2026

प्राङ्गारिक खेती प्रवर्द्धन गर्न प्राङ्गारिक/जैविक मल अनुदानमा माग गर्ने सूचना ।

Address

Kerabari

Alerts

Be the first to know and let us send you an email when Kerabari Gaupalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kerabari Gaupalika:

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share