23/07/2025
नेपाली राजदूतावास लिस्बनको कार्य समय परिवर्तन – २३ जुलाई २०२५ देखि लागू 🇳🇵 🇵🇹: नेपाली राजदूतावास, लिस्बनले आफ्नो कार्य समयमा परिवर्तन गरेको छ। नयाँ समय २३ जुलाई २०२५ (२०७८ साउन ७) बुधबारदेखि लागू हुनेछ।
नयाँ समय यस प्रकार छः
• कार्यालय खुल्ने समय: बिहान ९:०० देखि बेलुका ५:०० सम्म
• रसिद काउन्टर समय: बिहान ९:१५ देखि दिउँसो १:१५ सम्म (राहदानी, रिपोर्ट तथा अन्य सेवा प्रयोजनका लागि)
राहदानी नवीकरणमा आवश्यक कागजातहरू:
• अनलाइन फारमको प्रिन्ट
• सक्कल नेपाली राहदानी
• नागरिकता प्रमाणपत्र वा रंगीन फोटोकपी
• नाबालकको हकमा परिचयपत्र र बाबुआमाको नागरिकताको फोटोकपी
• विवाह दर्ताको फोटोकपी (जहाँ लागु हुन्छ)
महत्वपूर्ण सूचना: हाल कार्डमार्फत भुक्तानी नहुने भएकाले नगद वा Immediate Bank Transfer (Online) मार्फत राजस्व बुझाउन सकिनेछ।
नेपाली राजदूतावास, लिस्बन
०५ साउन २०८२, सोमबार
04/03/2025
कामको खोजिमा हुनुहुन्छ भने strawberry picking मा काम छ स्पेनमा
दुबै लेडिज जेन्स । जाने इक्षुकले सम्पर्क गर्नु होला
per hour=7.4 euro
Contract portugal को हुने छ।
Tax portugal मै जाने छ
सम्पर्क नम्बर
920529098
22/11/2024
AIMA मा पैसा तिर्ने तरिका :
1. तपाईलाइ आएको email को 1 number मा access the services platform available here लेखेको छ त्यो here मा click गर्नुहोस् ।
2. सोझै sapa portal खुल्नेछ र त्यहा तपाईंको date of birth र नया password माथि र तल दुबै ठाँउम राख्नुहोस र confirm गर्नुहोस् ।
3. Pay मा click गर्नुहोस् जहा 397.90 तिर्ने भनेको हुन्छ।
4. generate reference मा click गर्नुहोस् त्यहा तपाईंले reference number पाउनुहुनेछ। त्यो reference number लाई screenshot वा अर्को mobile बाट खिचेर राख्नुहोस।
5. अब पैसा तिर्न mobile banking app खोल्नुहोस।
6. payments option मा click गर्नुहोस् ।
7. state and public sectors लेखेको तेस्रो option मा click गर्नुहोस् ( Novo bank)
8.State payment लेखेको पहिलो option click गर्नुहोस् ।
9. यहा तपाईंको Nif number, अघि को reference number र तिर्नुपर्ने पैसा राखेर continue गर्नुहोस् ।
10.सबै राम्रोसङ हेर्नुहोस र continue गरि payment गर्नुहोस् ।तपाईंको payment काम सकियो।
payment गरेको proof लाई download गरेर mobile मा राख्नुहोस पछि AIMA जादा लैजानुपर्ने हुनसक्छ ।
थप जानकारी र सहयोगको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
यदि नोभेम्बर सम्म सेफ इन्ट्री गर्नु भाको र मेल आएको छैन भने follow the steps 👉
👉Aima Login passwords
Step1- write mail id &Forget password
Step-2--link recived in mail id and create new password
Step 3-- Login aima portal with New
password
Step 4- check name and process payment
12/10/2024
Best wishes to all of you on the auspicious occasion of Badadashain 2081.
May this Dashain bring happiness, peace, prosperity, and great progress in your life.
I wish that mutual love, harmony and unity be stronger.
Happy Dashain! Photo. From AI
17/08/2024
नेपाल दुताबास पेरिसको जनहितमा सुचना !
21/07/2024
Urgent information about providing passport services in Portugal!
In the coordination and facilitation of the Nepalese Mahcommerce Embassy in Liswan, the capital of Portugal, the team coming from the Nepalese Embassy in France are requested to collect biological statistics from August 2 to 11, 2024 (from Shrawan 18 to 27, 2081). It is also informe… See more
14/07/2024
Sef Entry नभए पनि फिनान्स सोसियल बनेको छ भने कर तिरेको प्रुफ छ भने Residency Card बनाउन या लिगलाइज गर्न सक्ने घोषणा AIMA ले गरेको छ। यो पनि आप्रवासीहरु को लागी एकदमै शुभ समाचार हो । जे होस् काम जसरी भएनि गर्नु होला हाल Portugal मा । नयाँ बसोबासमा एकदमै दैनिए लागो तर विचलित न हुनु होला एक नेपालीले अर्को नेपाली लाई सहयोग गर्नु होला🇳🇵🇵🇹🙏🙏
09/05/2024
नेपालको प्रहरी रिपोर्ट, पररास्ट्रको छाप सहित यहाँको ट्रान्सलेसन, आलाकान्त्राको छाप + टाढाको लाई ctt रजिस्टारको सेवा सहितको कार्यका लागी सिधा messenger message गर्नु होला ।
नोट: AIMA को Appointment Date को आधारमा सहज हुने गरि PCC तयार गरिने छ।
धन्यवाद।।।
13/04/2024
नयाँ बर्ष २०८१ सालको मंगलमय शुभकामना🎉
07/04/2024
नेपालको प्रहरी रिपोर्ट, पररास्ट्रको छाप सहित यहाँको ट्रान्सलेसन, आलाकान्त्राको छाप + टाढाको लाई ctt रजिस्टारको सेवा सहितको कार्यका लागी सिधा सम्पर्क गर्न सक्नु हुन्छ ।
नोट: AIMA को Appointment Date को आधारमा सहज हुने गरि PCC तयार गरिने छ।