25/08/2025
सहयोग का लागि हार्दिक अपिल गर्दछौ
Informações para nos contactar, mapa e direções, formulário para nos contactar, horário de funcionamento, serviços, classificações, fotos, vídeos e anúncios de info Euro, Serviço social, Anjosh, Lisbon.
25/08/2025
सहयोग का लागि हार्दिक अपिल गर्दछौ
25/08/2025
बधाई तथा शुभकामना
बाजुरा जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति सदस्य सचिवालयमा मनोनित हुनुभएकोमा त्रिवेणी नगरपालिका–६, बाजुराका उदियमान युवा नेता गोरख बहादुर बुढा (रोपी) ज्युलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।
तपाईँलाई प्राप्त यो जिम्मेवारी केवल पद मात्र नभई जनताको विश्वास, अपेक्षा र भरोसाको प्रतीक हो भन्ने कुरा गम्भीरतापूर्वक आत्मसात् गर्न आवश्यक छ। सत्य, पारदर्शिता र निष्ठाका साथ समाजसेवा तथा नेतृत्वको भूमिकालाई प्रभावकारी ढङ्गले निर्वाह गर्दै जनताको आवाजलाई सशक्त रूपमा अघि बढाउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।
यस महत्त्वपूर्ण जिम्मेवारीको सफल कार्यान्वयनका लागि पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।
जय घण्टी, जय देश! 🔔🙏
रास्वपा पाटिको बिचार के छ
21/08/2025
namunanepal.com laai dherai dherai dhanyabaad
परम्परागत गौरा संस्कृतिको झल्को दिने गरि पोर्चुगलमा विशेष तिज कार्यक्रम हुने - पोर्चुगल (लिस्बन) — विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यका ....
त्रिवेणि नगरपालिका वडा नम्बर ७ कैलाशमाण्डौ बाजुराको अन्नते मेला हेरौ है साथीहरू
04/09/2024
दीपक विष्ट सबैभन्दा सफल नेपाली तेक्वान्दो खेलाडी हुन्, जसले दक्षिण एसियाली खेलमा लगातार चार स्वर्ण पदक जित्ने पहिलो दक्षिण एसियाली खेलाडीको कीर्तिमान बनाएका छन्। एशियन गेम्समा पनी दुइटा कॉस्य पदक जितेका बिस्ट साफ गेम्समा स्वर्ण पदक जितेर उनले नेपाली खेलकुदको इतिहासमा पनि कीर्तिमान कायम गरेका छन् । देशका गहनाको रुपमा चिर परिचित सुदुर पश्चिमको कन्चनपुर मा जन्मिनु भयका सुदुरका सान आदरणीय ब्यतित्व दिपक बिष्ट लाई सुदुर पश्चिमेलि नेपाली सामाज पोर्तुगलले सम्मान गर्नुभयको हो।
04/09/2024
I gained 5 followers in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉
19/05/2024
Asian test food in portugal