19/10/2024
It has been long time someone missing here in real life
रोजगारीकोलागी विदेशी भुमिमा आफ्नो जिबन यापन गरिरहेका र गाउमै रहेर गाउलाई असाध्यै माया गर्ने अर्माहका यूवा साथीभाईहरू जोगाउको लागी आ आफ्नो ठाउबाट यथा सक्दो सहयोग गर्ने र गाउको समुन्नत विकाशकोलागी हर तरहबाट सम्पूण युवा साथीभाईहरूलाई साथमा लिई अगाडी बढ्ने पर्तिबद्दताको सफत लिएको अन्तराष्टिय ग्रामिण विकाश युवा समूह नारायणस्थान -७ अर्माहको कार्य समिति
