29/03/2023
्दोलन प्रति तपाइँहरूको प्रतिक्रिया के छ❓️
कार्यवाहक संयोजक,
विवेकशील साझा सद्भाव समूह कतार
29/03/2023
्दोलन प्रति तपाइँहरूको प्रतिक्रिया के छ❓️
24/03/2023
बिद्यार्थीहरु कलेजको अन्तिम दिन भन्दैछन्- #खाडिमा_भेटौला😢
#देश_चलाउने_डाकाहरुको_परिवर्तन_र_समृद्धि_यहीँ_हो_त❓️
14/03/2023
अरु कसैको केही हराएको छ❓️🤣
#प्रचण्डविरूद्ध मुद्दा हाल्ने अधिकार दिलाउन पनि प्रचण्डकै योगदान छ। राणाकाल र राजतन्त्रमा यो सम्भव थिएन।
03/03/2023
कांग्रेस भनेपनि,माओवादी भनेपनी एउटै पाटि हो: #प्रचण्ड
#अनि_किन_ती_निर्दोष_१७_हजार_जनता_मार्यौ❓️🤔
#दुवै हिन्दु धर्म विरोधी उम्मेदवार उठेछन् राष्ट्रपतिमा।😓
#हरेक नेपाली मा प्रजातान्त्रिक आत्मा जन्मियो,
हुर्कियो र झाँङ्गियो भने मात्र
घर,समाज र देशको #प्रजातन्त्र बलियो हुने हो।😊🙏
#अस्पताल बन्द गर्ने डा. जन्मिने मुलुकमा प्रहरी भ्यान जलाउने मजदुर निस्किनु के नौलो भो र❓️🤔
कमल थापाले #गिता मा छोएर खाएको कसम
त तोडे।
भुराहरु को कुरा गर्छन।😍
हेमराज ज्ञवाली ले सुरू गरेको पत्रिका कसरी #सिरोहिया को कब्जामा गयो❓️🤔
.....👇️
कोइरी लामो...साँस लिदै होलान्,
क्रसर गिरोह खुसीले गदगद होलान्,
निर्मला पन्तको हत्यारा हाँस्दै होलान्,
मिटरब्याजी टोली नाँच्दै होलान्!!
#जित_तिनीहरुकै_भयो_आज।😢
#कसैले नागरिकता नलिदा पनि समाचार बन्छ,
अनि लिदा पनि समाचार बन्छ।
#निम्न वर्गीयले खान नपाउँदा पनि कसैलाई वास्ता हुन्न।😢
#रवि लामिछानेको संसद पद अवैध,
रवि लामिछानेले भोटिङ गरेको प्रधानमन्त्री #वैध❓️🤔
#हजुरबाहरूलाई राणा शासकले दु:ख दिए।
#बा हरूलाई शाह शासकले दु:ख दिए।
त्यसपछिका प्रजातान्त्रिक र लाेकतान्त्रिक शासकले #छाेरा र #नाति पुस्तालाई लगातार #दु:ख दिई रहेकाछन।😰
#के_हाम्राे_नियति_नै_दुखकाे_महासागरमा_डुब्नु_हाे❓️
26/01/2023
#प्रेम प्रसाद आचार्यकै जस्तो कारण देखाउँदै विराटनगरका ब्यापारी #मोहन_न्यौपाने ले पनि आत्महत्या गरेका छन्। उनले सुसाइड नोटमा एक करोड ४५ लाख रुपैयाँ बैंकको किस्ता तिर्न नसकेर आत्महत्या गरेको बताएका छन्।😭
#हत्या_सरकार,👿
ँखा_खोल 😡
26/01/2023
थरीथरी मन्त्री, थरीथरी ताल....