घले समाज दोहा कतार

घले समाज दोहा कतार

Share

"लि:ल फङको अभियान ,घले जातीयको स्वभिमा?

Photos from घले समाज दोहा कतार's post 22/08/2025

लि:ल फङ ( घले समाज ) दोहा कतारका उपाध्यक्ष एब अन्तराष्ट्रीय घले समाजका आदरणिय बिशिस्ठ ब्यक्तित्त्व Prem Ghale King ज्यु लाई जन्मदिनको लाखौ लाख शुभकामना ब्यक्त गर्दछु !!

मुस्कन घले
महासचिव
घले समाज दोहा कतार परिवार ।

21/01/2025

(शिवानी घले)

21/01/2025

स्युवख्यङ जय घले

19/01/2025

लि:ल फङ (घले समाज) दोहा कतार्
17/1/2025 (घले ल्होसर)
सोम घले को ईतिहासिक र मौलिक दोहोरी

13/12/2024

13/12/2024

29/03/2024

कार्यक्रम सफलता को शुभकामना


लि:ल फंङ (घले समाज) केन्द्रीय वनभोज तथा सांस्कृतिक, भेट-घाट कार्यक्रम यहि चैत्र १७ गते यनिकी भोलि शनिबार बालाजु पार्कमा हुनु गैरहेको हुदा कार्यक्रम सभ्य र भव्यताको साथ सफल होस भनी शुभकामना व्यक्त गर्द्छु !

बरुण घले
(अध्यक्ष )
लि:ल फंङ (घले समाज) कतार परिवर

09/03/2024

घले समुदायको साझा एवं गौरवशाली संस्था लि:ल फङ (घले समाज) को तेस्रो केन्द्रीय महाधिवेशन आज मिति २०८०/११/२६ गते शनिबारका दिन सम्पन्न भएको छ । यस महाधिवेशनबाट निबार्चित अध्यक्ष श्री दिनेश कुमार घले ज्यु लगायत सम्पूर्ण केन्द्रीय कार्य समितिहरुमा हार्दिक बधाई तथा कार्यकाल सफलताको कामना सहित आउने दिनमा अन्तर्राष्ट्रिय शाखाहरुलाई समेत आफ्नो बिधानको छायामा राखेर संचालन गरिनेछ भन्नेमा हामी आशावादी छौ

दिनेशकुमार घले - अध्यक्ष
दिपेन घले - वरिष्ठ उपाध्यक्ष
इन्दिरा घले - उपाध्यक्ष
धनबहादुर घले - महासचिव
शारदा घले - सचीव
गणेशबहादुर घले -कोषाध्यक्ष
दुर्गा घले - सह-कोषाध्यक्ष
पेम्बा घले - सदस्य
लुरानी घले - सदस्य
सिंह रस घले - सदस्य
मीन बहादुर घले - सदस्य
हिमाल घले - सदस्य
ज्ञान बहादुर घले - सदस्य
सन्त बहादुर घले - सदस्य
राजेन्द्र घले - सदस्य
रमेश घले - सदस्य
रुपेन घले - सदस्य

लि:ल फङ (कतार घले) समाज
होज्यु/ धन्यवाद ।

Photos from घले समाज दोहा कतार's post 07/03/2024

कार्यक्रम सफलताको शुभकामना ।।।।

दोहा कतारमा बस्ने नेपालीहरु द्वारा स्थापित भएको विभिन्न संघ सस्थाहरु- जिल्लागत संस्था मोना कतार, जातिया संस्था शेर्पा किदुग दोहा कतारको ग्याल्बो ल्होसार त्यसै गरि गण्डकी प्रदेश समन्वय कतार द्वारा रक्तदान कार्यक्रम , रोल्पा जलजला सेवा समाजको अधिबेशन , नेपाली महिला समाज कतारको महिला दिवस एबं सचेतना कार्यक्रम , जिफन्ट GFONT सपोर्ट ग्रुप कतार को अधिबेशन र अनेसास कतार च्याप्टर
भोलि मिती ८ मार्च २०२४ शुक्रबारको दिन सम्पुर्णको कार्यक्रम सभ्य भब्य रुपमा सफल रहुन भनी हार्दिक शुभकामना ब्यक्त गर्दछौ।

प्रार्थी
लि:ल फङ (घले समाज) परिवार ।

26/02/2024

"घले जातीको एकता, पहिचानको प्रतिबद्दता" भन्ने मूल नारा सहित लि:ल फङ (घले समाज) को तेस्रो केन्द्रीय महाधिबेशन भब्यताका साथ सफलताको शुभकामना ।

घले समाज कतार परिवार ।

Photos from घले समाज दोहा कतार's post 21/02/2023

पूर्ण सहमत जनाऊँन चाहान्छु ।

Want your business to be the top-listed Government Service in Doha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Doha
0000