Jay Prakash Yadav / जय प्रकाश यादव

Jay Prakash Yadav / जय प्रकाश यादव

Share

Future generations are not going to ask us what political party were you in.

They are going to ask what did you do about it, when you knew the glaciers were melting.

10/05/2026

पूर्व प्रधानमन्त्री सुशीला कार्कीले अब बालेनको श्रीमतीलाई आमा भन्नु भनेर पत्रकारलाई प्रतिक्रिया दिएको केही घण्टामै सविना काफ्लेको फेसबुकमा सार्वजनिक भयो नयाँ भिडियो ***n #

09/05/2026

❣️❣️

Photos from Jay Prakash Yadav / जय प्रकाश यादव's post 14/04/2026

🎊 नयाँ वर्ष २०८३ – नयाँ संकल्प, नयाँ सम्भावना 🙏

नयाँ वर्ष २०८३ को आगमनसँगै जुडशीतल (सतुवाईन) जस्तो हाम्रो मौलिक पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

यो नयाँ वर्षले हरेक मनमा आशा, हरेक कदममा सफलता र हरेक प्रयासमा सकारात्मक परिणाम ल्याओस्।
हाम्रो समाजमा एकता, सद्भाव र सहकार्य अझ बलियो बनोस्, र समृद्ध नेपालको सपना साकार पार्ने प्रेरणा सबैमा जागृत होस्।

🙏 ईश्वरको कृपाले सबैको जीवन सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिले भरिपूर्ण बनोस्।

जय प्रकाश यादव
अध्यक्ष
सिरहा सेवा समाज कतार

14/03/2026
25/02/2026

जय मधेश्☂️☂️
जय जसपा☂️☂️☂️☂️

Want your business to be the top-listed Government Service in Doha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


DOHA
Doha