26/01/2016
नयाँ शक्ति नेपाल,बैतडी
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नयाँ शक्ति नेपाल,बैतडी, Political Party, Doha.
26/01/2016
🌹_________हेप्पि_________दिपावलि_____
🌺🌺🌺🌺🌺🌺🌺🌺
घरमा लक्ष्मी माताको बाँस होस्
शत्रुहरुको नास होस्
हरेक कामना पूरा होस्
खुसियालीको बर्षाद होस्
अनि तिहारमा तपाईंको बाँस होस्
दिदिभाई को अटुट माया सधैं गाढा रहिरहोस् !!
हजुर लगायत हजुरको घरपरिवार आफन्तजन सम्पुर्णमा तिहार को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!साथै सुख समृद्धि र उत्तरोत्तर प्रगतिको कामना !!!
🌹शुभ______दिपावलि_____🌹🌷………………नया शक्ति बैतडी परिवार……………💌
02/11/2015
21/08/2015
आज मिति 2015 aug 21st को नया शक्ति कतार परिवार को छलफल कार्यक्रम का केही झलक हरु।।।।
आजको हाम्रो छलफल विशेष गरि हुन गैरहेको अन्तरास्ट्रिय कराते प्रतियोगिता का लागि के कति सहयोग जुटाउन सकिन्छ भन्ने बिषय मा केन्दृत भयो।
# प्रचार प्रसार विभाग :-
१)दिपक खत्री
२)पदम बि.क.
३)रमेश ठगुन्ना
# ब्यानर विभाग :-
१)सन्तोश खड्का
२)रमेश बुढाथोकी
३)दिपक श्रेष्ठ
# सुरक्षा विभाग
१)हरि बिक्रम रायमाझी
२)राम चन्द्र पोख्रेल
३)गनेश थापा
४) सौरभ के.सि.
# अनुशासन विभाग
१)ओम सुवेदी
२)दिल बहादुर ओलि
३)सुशील परियार
४)लेभ देवि मल्ल
# प्रवक्ता विभाग
१)सन्तोश खड्का
२)चक्र बहादुर धामी
# खेलकुद तथा सास्कृतिक विभाग
१) हरि बिक्रम रायमाझी
२)ओम कुमार डगौरा
३) सारदा राई
समितिमा नया फेर बदल
सन्तोश खड्का सम्योजक बाट राजिनामा
कतार नया शक्ति समिती संयोजक मा किशोर खरेल नियुक्त।
साथै प्रवक्ता राधिका बुढाथोकी को ठाउमा सन्तोश खड्का नियुक्त।
आजको बैठक बाट हुन गैरएको अन्तरास्ट्रिय कराते प्रतियोगिता का लागि सम्पुर्ण साथी हरुले आफुले सकेको सहयोग गर्ने।
जस मध्ये आज गरिएको संकलन यश प्रकार छ।
१) सन्तोष खड्का - ३६० रियाल
२)दिपक खत्री - २०० रियाल
३)रमेश ठगुन्ना - ३६० रियाल
४)बसन्त श्रेष्ठ -१०० रियाल
५)लक्ष्मी मन्डल - १०० रियाल
६)रमेश बुढाथोकी - १०० रियाल
७)चक्र ब. धामी -१०० रियाल
८)ओम सुवेदी -१०० रियाल
९)किशोर खरेल - १५० रियाल
१०)पदम बि.क. -१०० रियाल
११) किरन सुवेदी -२०० रियाल
अरु अझै सहयोग गर्ने सदस्य हरुलाइ स्वागत छ तथा सक्ने जति सहयोग सबैले गर्नुहुन्छ भन्ने आशा नया शक्तिले लिएको छ।
किशोर खरेल
संयोजक
कतार नया शक्ति परिवार
17/08/2015
12/08/2015
हामी कसैको विरोधी पनि हैनौँ र समर्थक पनि त्यसैले अहिलेको आवश्यकता भनेको युवार एउटा भिजन भएको देशलाई नेतृत्व गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता छ जसले नेपाल लाई फेरि विश्वको सामु सिर उठाएर नेपाली हुनुमा गर्व गर्न लाएक देशको निर्माण गर्नु हो
त्यसैले संसारलाई हामीले चिन्नु पर्दैन संसार ले हामीलाई चिन्ने छ
अहिलेको यो गलत र दिशाहिन र गन्तव्य विहिन राजनिती बाट देशलाई मुक्त गर्नु तपाई हामी सबै नेपालीको कर्तव्य हो
किनकि यो हाम्रो मातृभुमि हो
यसको रक्षा गर्नु र यसलाई चिनाउनु हामी सबैको कर्तव्य हो ।
हामी सबैमा वीर पुर्खाको रगत बगेको छ नसानसामा ।।
रगत र पसिनाले आर्ज्यको वीर बहादुर पुर्खाको नासो हो
यो जन्म भुमिमा हरेक टुक्राटुक्रा जमिनमा पुर्खाको रगत छ ।।।
यदि हामीले यो पुर्खाको नासोलाई संरक्षण गर्न सकेनौं भने तिनै पुर्खाको सराप लाग्ने छ।।।
मानिस त्यतिबेला गरिव र टुहुरो बन्छ
जब उसले प्राण भन्दा प्यारो मातृभुमि लाई गुमायो भने
चारैतिर बाट दक्षिणपन्थी राष्ट्रघाति हरुले हाम्रो भुमिमाथि हात हालेको वेला
हामिले हाम्रि नेपाल आमाको आँशुलाई पुछ्नु पर्छ ।।। र तिनै खियालागेका हतियार हरु लाई उठाउनु पर्छ र नयाँ र वैचारिक ढङ्गले विश्वसामु हामीले नेपाल लाई चिनाउनु छ
जय नेपाल
नयाँ शक्ति परिवार
सुचना,प्रविधि र परिवर्तन लागि आजै लाइक गरौं यो पेज ।
https://m.facebook.com/paschimonline
Paschim Online news
10/08/2015
शान्ति निकास बिकाश र बिचारको मूल नारा लाई आत्मा साथ गर्दै ,नेपाल मुसलिम संघ का केन्द्रिय सदस्य , सर्लाही. मुसलिम संघ का अध्क्षय "" श्री अजुल मिकरानी ""नया शक्ति नेपालमा देश भरि बाटै ४०० जाना मुसलिम सदस्यका साथ प्रबेश गर्नु भएको छ , वहा लाई नया शक्ति नेपाल हार्दिक धन्यबाद पर्कट गर्दछ .
नया शक्ति नेपाल
केन्द्रिय बिभाग
विश्वको सबैभन्दा ठूलो अनलाइन लाइब्रेरी विकिपीडिया अब डोटेली भाषामा उपलब्ध हुँदैछ । अधिक जानकारी लिन तलको पेज लाइक गरौं ।
https://m.facebook.com/dtywiki
Doteli Wikipedia-डोटेली विकिपीडिया डोटेली विकिपिडिया डोटेली भाषामी विकस
09/08/2015
भर्खरै मात्रै हस्ताक्षर भएकाे संविधानकाे बुँधा देशकाे शासकिय स्वरुप पुरानै रहने अर्थात देशकाे साशकिय पद्दति "संसदिय प्रनालीमा चल्न " जुन ८५% जनताकाे चाहाना,भावना र मर्म माथि खेलबाड गर्दै हाम्रा देशका शासक भनैदाहरुने अबपनि देशमा जुनकिसिमकाे अाफेनाे हालि-मुहालि चलाउने र देशलाइ उदाेगति तिर धकेल्ने काम जुन भैराखेकाे छ यस विषयमा गम्भीर भएर साेच्च बाध्य बनाएकाे छ,अाफ्नाे शासक अाफै चुन्न पाउनु पर्ने जुन नागरिककाे हक विरुद्ध जुन निर्णय भयकाे छ यस गम्भीर विषयमा पनि अब हामी युवा शक्ति चुप लागेर बस्नु हुदैन ।त्यसका लागि अब हाम्राे नयाँ शक्ति गम्भीर भएर लागाै ।।अब यस्ताे गम्भीर बिषयमा अनलाइन मार्फत मात्रै नभएर अाअाफ्नाे क्षेत्र,गाउँ,शहर हरेक ठाउबाट यसकाे बिरुद्ध अावाज उठाउ र "देशकाे शान्ति बिकास र निकास"काे जुन हाम्राे नारा छ यसलाई जनता समक्ष पुर्याउने काम गराै।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Doha
