28/04/2022
रुख मा मतदान गरौँ सबैले : "नगरवासीका अधुरा रहर बनाउनुछ चापाकोटलाई सम्मुनत नगर"
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली काँग्रेस चापाकोट जिताउ अभियान, Syangja.
28/04/2022
रुख मा मतदान गरौँ सबैले : "नगरवासीका अधुरा रहर बनाउनुछ चापाकोटलाई सम्मुनत नगर"
28/04/2022
स्याङ्जा जिल्ला चापाकाेट नगरपालिका वडा न ३ साविक मल्याङकाेटमा जन्मनु भएका देव बहादुर खाँण'ईश्वर ले सानाे उमेर देखि नै राजनितीक यात्रामा पाईला राख्नुभएकाे हाे ।नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं ३ काे दुई कार्यकाल सहित संघियता लागू भए पछि क्षेत्र नं २ सभापतिकाे जिम्मेवारी सहित करिब १२ बर्ष नेपाली काँग्रेसकाे क्षेत्रीय सभापतिकाे जिम्मेवारी पूरा गर्नुभएका खाण हङकङ नेपाली काङ्ग्रेस सम्पर्क समिती को अध्यक्ष बनेर विदेशमा रहेका नेपालीहरुको सेवा गर्नुभएका पात्र खाण मेयर पदका बलियो उम्मेदवारी हुनुहुन्छ । त्यागी निष्ठावान,कम बाेल्ने नरम सबैलाई मिलाउनुपर्छ भन्ने स्वभाव रहेका खाँणकाे स्थानीय तह निर्वाचन २०७९ का लागि चापाकाेट नगरपालिका प्रमुख ( मेयर) पदमा नेपाली काँग्रेस तर्फबाट उम्मेदवारी रहेकाे छ । खाण राजनीतिमा निस्वार्थ रूपमा कुशल संगठन कर्ताकाे रूपमा लागेका एक असल, ईमानदार कुशल संगठक सबै जनताका प्रिय पात्र सहयोगी ,कर्तव्यनिष्ठ हक्कि स्वभाव एवं काङ्ग्रेस मात्र नभई सम्पूर्ण नगरबासिका प्रिय पात्रकाे रूपमा परिचित अनुहार हाे ।
चापाकोट नगरले अाशा र भराेसा गरेकाे व्याक्ति नगर प्रमुख पदकाे उमेदवार पाउँदा नगरबासि उत्साहित हुनुभएको छ ।
लामाे समय पार्टीमा निरन्तर गरेकाे याेगदान र मुल्यांकन जनताले पक्कै गर्नेछन ।
सम्पूर्ण चापाकोट नगरबासिहरूमा यसपटक बैशाख ३० गते निष्ठावान व्याक्ति देव बहादुर खाण ज्युलाई रूख चिन्हमा मतदान गरि विजय गराउनुहुन सबैमा अनुरोध गर्दछु ।
जय नेपाल !
01/04/2022
स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो पार्टि कुन बन्ला ? तपाईको भोट कसलाई ?
स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो पार्टि कुन बन्ला ? तपाईको भोट कसलाई ? - सिधा मिडिया काठमाण्डाैं: स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ । २०७४ सालमा पहिलो चरणको स्थानीय
01/04/2022
मामु बाईबाई भन्दै स्कुल गएका २ छोरीहरु सधैका लागि अस्ताए, मनमा माया भए लेखी सेयर गरौ
मामु बाईबाई भन्दै स्कुल गएका २ छोरीहरु सधैका लागि अस्ताए, मनमा माया भए #RIP लेखी सेयर गरौ - सिधा मिड मामु बाईबाई भन्दै स्कुल गएका २ छोरीहरु सधैका लागि अस्ताए, मनमा माया भए लेखी
01/04/2022
किन आए सुटुक्क २२ अमेरिकी सेना ह-तियारसहित काठमाडौंमा ?
किन आए सुटुक्क २२ अमेरिकी सेना ह-तियारसहित काठमाडौंमा ? - सिधा मिडिया काठमाडौं । आफ्नो तीनदिने भ्रमण सकाएर चिनियाँ विदेशमन्त्री वाङ यी गत आइतबार नेपालबाट बिदा भए
31/03/2022
सहमतिमा स’म्बन्ध राखेर ब ला’ त्कारको आ’रोप लगाउने किशोरीलाई साढे ३ वर्ष जेल, पुरुषलाई सफाइ
सहमतिमा स’म्बन्ध राखेर ब ला’ त्कारको आ’रोप लगाउने किशोरीलाई साढे ३ वर्ष जेल, पुरुषलाई सफाइ - सि काठमाडौं । सहमतिमा यौ न स म्बन्ध राखेर ब ला त्कार गरेको भन्दै उजुरी दिएकी
31/03/2022
एकैछिन अगाडी आफैले खुवाएर स्कुल पठाएका कलिला २ छोरीको का ल बनेर आयो टिप्पर
एकैछिन अगाडी आफैले खुवाएर स्कुल पठाएका कलिला २ छोरीको का ल बनेर आयो टिप्पर - सिधा मिडिया काठमाडौं । टिपरको ठ” क्करबाट स्कूल हिँडेका दुई बालबालिकाको मृ त्यु भएपछि काठमाडौंको सुन्दरीजल त’नावग्र’स्त
31/03/2022
यिनै हुन् हिजो बिहान बाबासँग बिद्यालय जादै गर्दा टिपरले कि’चेर मा’रेका श्रेया र सृष्टि
यिनै हुन् हिजो बिहान बाबासँग बिद्यालय जादै गर्दा टिपरले कि’चेर मा’रेका श्रेया र सृष्टि - सिधा काठमाडौं । स्कुल बस छुटेमा छोरीहरुलाई आफैंले विद्यालय पुर्याउनु पर्ने भएपछि बुधबार बिहान हतारमा थिए