Shuvash Aryal For Secretary, NRNA NCC USA 2025-2027

Shuvash Aryal For Secretary, NRNA NCC USA 2025-2027

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shuvash Aryal For Secretary, NRNA NCC USA 2025-2027, Social service, Chicago, IL.

08/17/2025

"एनआरएनए एनसीसी यूएसए २०२५–२०२७ "
के तपाईँले आफ्नो स्वतन्त्र मतदान अधिकार प्रयोग गर्नुभयो ?
मैले भर्खरै मतदान सम्पन्न गरेँ। ✅
मैले मेरो स्वतन्त्र मतदान अधिकार प्रयोग गरेको छु।
मैले कुनै समूहलाई होइन, मेरो अन्तरात्माको आवाजलाई मत दिएको छु।
Thank you to all the voters!!!

08/17/2025

"एनआरएनए एनसीसी यूएसए २०२५–२०२७ "

के तपाईँले आफ्नो स्वतन्त्र मतदान अधिकार प्रयोग गर्नुभयो ?
मैले भर्खरै मतदान सम्पन्न गरेँ। ✅

मैले मेरो स्वतन्त्र मतदान अधिकार प्रयोग गरेको छु।
मैले कुनै समूहलाई होइन, मेरो अन्तरात्माको आवाजलाई मत दिएको छु।
Thank you to all the voters!!!

Photos from Shuvash Aryal For Secretary, NRNA NCC USA 2025-2027's post 08/16/2025
08/16/2025
08/16/2025
08/16/2025

गुट, गुटबन्दी, भित्रि गुटबन्दी, दलीय राजनीति र तिनका भात्री संगठन, अबसरबादीहरु एनआर एनए फुटाउने तत्तोहरु हुन् !

यिनीहरु कहिल्यै पनि एनआरएनए हुन सक्दैनन् !!

तपाईहरुको भोट फेरी खेर जान सक्छ !!!

परिकल्पना “स्वतन्त” एनआरएनएको!!!

NRNA NCC USA

08/14/2025

३. सशक्त, सचेत सदस्यहरू र एकता संस्कृतिले मात्र गुटबन्दी राजनीति विरुद्ध सबल सुरक्षा प्रदान गर्छ, र एनआरएनएलाई पूर्ण रूपमा स्वतन्त्र, विश्वासयोग्य संस्था बनाउँछ।

08/14/2025

२. पारदर्शी शासन, निष्पक्ष निर्वाचन, र विधानको कडा कार्यान्वयनले मात्र पार्टी समूहवादले संस्थाको अखण्डता नबिगारोस्, र एनआरएनएलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न सुनिश्चित गरोस्।

Want your business to be the top-listed Government Service in Chicago?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Chicago, IL
60018