01/27/2026
गाउँ गाउँमा हाल्ला छ🇳🇵
Harka Sampang A Revolution लाई जिताउने सल्लाह छ ❤️🇳🇵🌿🏋️♂️
श्रम संस्कृति र प्रविधि हाम्रो भविस्य,
यहीँ नै हो नेपाल बनाउने उदेश्य ❤️🇳🇵🏋️♂️
the 🌿🏋️♂️🌿
वन्यजन्तु तथा चराचुरुङ्गी प्रकृतिको अनुपम उपहार हुन, यसलाई संरक्षण गरौं 💚
01/27/2026
गाउँ गाउँमा हाल्ला छ🇳🇵
Harka Sampang A Revolution लाई जिताउने सल्लाह छ ❤️🇳🇵🌿🏋️♂️
श्रम संस्कृति र प्रविधि हाम्रो भविस्य,
यहीँ नै हो नेपाल बनाउने उदेश्य ❤️🇳🇵🏋️♂️
the 🌿🏋️♂️🌿
01/27/2026
Wow 🌿❤️🇳🇵😍
बेलुनको इन्जिनियर प्रमाणपत्रमा नम्बर राख्न धाँदली गरिएछ 🤣
यो लुसिफरले मिल्थ्यो भने त्यहीँबाट जनतालाई कुटेर खेद्ने थियो 🤣 खै गु खाओ तँहरु
😂😂😂
दाइको कुरा सुनौं अनि मात्रै कमेन्ट गरौ😊
नेतृत्व कस्तो हुनुपर्छ ? भन्ने कुरासँग मुख्य भुमिका रहन्छ होला नी हैन ?
01/19/2026
तिर्खाएको काकाकुल धराने लाई पानी खुवाएर जानु भो!
अन्धकारमा हराएको धरानलाई उज्यालो बनाएर जानु भो!
सुतेको जनतालाई बिउझाएर जानु भो!
ढुङ्गा हान्ने युवाको हातमा बेल्चा थमाएर जानु भो!
उजाड स्थानलाई हरियाली बानाएर जानु भो!
बगाउन लागेको बस्तिलाई थामि राखेर जानु भो!
भत्किन लागेको पुललाई पर्खाल लगाएर जानु भो!
छरपस्ट भएको जनशक्ति लाई एकजुट बनाएर जानु भो!
भ्रमै भ्रममा ढुबेको जनतालाई छर्लङ्ग बनाएर जानु भो!
अचेत रहेको धरानेलाई चेतनाको बिउ छरेर जानु भो!
धरानको पाखामा पाखामा लाखौ लाख बिरुवा रोपेर जानु भो!
भिर जङ्गल खोला पाखामा रगत र पसिना पोखेर जानु भो!
तपाईको योगदानलाई धरानेले युग युग सम्म सम्झि रहने छ!
- #जयमाटो,💪🇳🇵
12/01/2025
Heartbreaking Moment: Mayor B***n Shah at Pashupati Aryaghat with his father for one last time. 🥺💔😥
11/29/2025
Gen_Z आन्दोलन ताका भाइरल जुत्ता, जो धरानमा मुर्ति नै स्थापना हुँदै छ 🙏🇳🇵