NRNA NCC USA को निर्वाचन आज बिहान १०:०० बजे (EST) सम्म छ।
यदि तपाईँले अझै मतदान गर्नुभएको छैन भने, कृपया आफ्नो इमेल चेक गरी मतदान लिंक र क्रेडेन्शियल प्रयोग गरी मतदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु।
राम हरि अधिकारी
अध्यक्ष पदका उम्मेदवार
NRNA NCC USA
Ram Hari Adhikari for President, NRNA NCC USA
"स्वतन्त्र सोच, सबल संस्था — जिम्मेवार नेतृत्व र स्पष्ट दृष्टिकोण!"
✦ राम हरि अधिकारी
उम्मेदवार – अध्यक्ष पद, NRNA NCC USA
08/18/2025
प्रिय सदस्यज्यूहरू,
NRNA NCC USA को निर्वाचन आइतवार बिहान १०:०० बजे (EST) / बिहान ७:०० बजे (PST) देखि सोमवार बिहान १०:०० बजे (EST) / बिहान ७:०० बजे (PST) सम्म खुला रहनेछ।
तपाईंहरूलाई मतदान गर्न आवश्यक PIN र Instructions (सूचना) सहित इमेल प्राप्त भएको छ।
यदि इमेल प्राप्त नभएको खण्डमा कृपया आफ्नो Spam/Junk folder मा पनि हेर्नुहोला।
मतदान गर्ने विधि:
१. आफ्नो कम्प्युटर वा मोबाइल ब्राउजरमा NRNA मतदान पोर्टल खोल्नुहोस्।
२. प्राप्त PIN र इमेल जस्ताको त्यस्तै टाइप गर्नुहोस्।
३. उपलब्ध मतपत्रमा आफ्नो छनोटहरू गर्नुहोस्।
👉 कृपया सबैजनाले मतदान गर्न नछुटाउनु होला।
धन्यवाद,
तपाईँको अमूल्य भोटको अपेक्षासहित,
राम हरि अधिकारी
अध्यक्ष पदका उम्मेदवार
NRNA NCC USA
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
New York, NY
11368
