United Nepalese For Greater Nepal (UNGN)

United Nepalese For Greater Nepal (UNGN)

Share

Let's claim what we seem to have forgotten, Greater Nepal our right. In 1763 he unified Dhulikhel and Banepa. On 17 March 1766 he captured Kirtipur.

Unification campaign
Main article: Unification of Nepal

Prithvi Narayan Shah unified the major principalities into one country, especially important for business with Tibet after the victory over Nuwakot on October 2 1744, Sindhupal chowk, Kabhrepal chowk, and some kingdoms located to the eastern part of it in 1748 AD. He unified Mahadevpokhari, Pharping, Chitlang, Dharmasthali, Naldrum, Sirancho

'आइतबार र सोमबारको नेपाल बन्द फिर्ता' 08/23/2015

http://topnepalnews.com/politics/40873

'आइतबार र सोमबारको नेपाल बन्द फिर्ता' ६ भदौ, काठमाडौं । जनतालाई दुखदिनेगरि जनजातिका नाममा नेपाल आदिवासी जनजाति महासंघले गरेको आइतबार र सोमबारको नेपाल बन्द फिर्ता भएको छ । सामाजिक सञ्जालहरुमा युवाहरुले महासंघको संघीय परिषद्ले आइतबार र सोमबारका लागि घोषणा गरेको नेपाल बन्दले जनतालाई दुख मात्र दिने भन्दै बन्द बिरुद्ध अभियान चलाएर सामाजिक सञ…

08/22/2015

twitter ma yo post hanum ani fb ma ni halla ko badla halla garum

Timeline photos 05/04/2015

अहोरात्र उद्धारमा खटिएका सेना, प्रहरी र सशस्त्रको ५ दिनको तलब काट्ने सरकारको निर्णयप्रति तपाईको धारणा के छ ?
बरु २४ सै घण्टा टिभि हेरेर रमिता हेरेर बस्ने सरकारका अन्य निजामति कर्मचारी तथा सभासद्को १ महिनाको तलब काटियोस् जिवितै उद्धार गर्ने जवानलाई सम्मान गरियोस् ।

Timeline photos 08/10/2014

https://www.facebook.com/partynepal.com.np/photos/a.374437058730.156576.151214558730/10152362806513731/?type=1&theater

Friends brothers and sisters, We have decided to raise the relief materials and funds for the Sunkoshi/Bhotekoshi Victims. You can donate blankets, (No Clothes), tents and tripals at our Partynepal office and financial help to buy food, water and supplements. We will transport the collected items to Nepal Red Cross Society, Sindhupalchowk and donate your items via them. Please spread the message and please call 4440203/9841121992/9842451510 for your support

काठमाडौँ प्रमुख जिल्ला अधिकारीको व्यस्तताले गर्दा सहायक प्रमुख जिल्ला अधिकारी गोबिन्द भुर्तेल ज्यु तथा गृह मन्त्रालयका उप सचिब बासु देब घिमिरे ज्यु को सल्लाह तथा सुझाब अनुरुप शेर्पा मल, दरबारमार्ग बाट आर्थिक राहत संकलन नगर्ने निर्णय गरियो तर "हाम्रा आफ्नै साथी भाई तथा दिदि बहिनि हरुले हाम्रा फाईनान्स म्यानेजर गोबिन गुरुङ्गको खातामा सिधै रकम गर्न सक्नु हुनेछ जसको बेंक इस्टेटमेन्ट हामी सार्बजनिक गर्नेछौ
Due to unavailability of Chief District Office, we consulted with Deputy CDO Gobind Bhurtel and Under Secretary of Home Ministry Mr Basu Dev Ghimire; as per their advice and suggestion we have decided not to collect the fund from Sherpa Mall, Durbarmarg however all our near and dear ones can directly donate the amount to our Finanace Manager Mr Gobin Gurung's Account. We will publish the Bank Statement.

A/C Name: GOBIN GURUNG
A/C Number: 03605080296243
Bank Name: Nepal Investment Bank Limited (Lazimpat Branch)

07/08/2014

नेपालले भारतसँग काम नलाग्ने हतियार किन्दै
====================================
भारतमा समेत असफल भएको इन्सास राइफल सस्तोमा पाएको भन्दै नेपालले फेरि किन्ने भएको छ । दुईपक्षीय समूहको आइतबार र सोमबार काठमाडौंमा भएको बैठकमा विवादास्पद इन्सास राइफल किन्ने सहमति भएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।
सरकारले सस्तोमा किन्न लागेको इन्सास राइफल भारतको उच्च पहाडी र हिमाली क्षेत्रका लागि काम नलाग्ने ठहर भइसकेको छ । नेपालमा पनि त्यसको गुणस्तरबारे पटक पटक प्रश्न उठिसकेको छ । तर, भारतले जोड गरिहेको र नेपालको आर्थिक सीमितताका कारण इन्सास नै ल्याउनु परेको सैन्य स्रोत बताउँछ ।
सन १९९९ मा पाकिस्तानसँगको कारगिल युद्धमा उच्च हिमाली क्षेत्रमा इन्सास प्रयोग भएको थियो । तर, त्यसबेला चिसोमा जाम हुने, गोली भाँच्चिने र तीन राउन्ड फायर गरेपछि राइफल अटोमेटिक मोडमा जानेजस्ता कमजोरी भेटिएका थिए ।
०६२ मा कालिकोटको पिलीमा माओवादी छापामारसँगको युद्धमा इन्सास नपड्किएको कारण ४३ जना सैनिक मारिएका थिए ।

नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छन्, सत्कार र सम्मा� 06/30/2014

नेपाली बन्नु र नेपाली हुनुमा धेरै फरक छ । हुन त हामीहरुको महान मेस्सी र रोनल्डो त हैन एिनी, तर एउटा गरीब नेपाली महिला हो।।। हामीहरुको प्यारो देश ब्राजिल र जर्मनी त हैन।। गरीब नेपालको कथा हो।।।। फुर्सद भये एक पटक पढ्नु होला ।।।।
http://www.mysansar.com/2014/06/13354/?utm_source=twitterfeed&utm_medium=facebook

नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छन्, सत्कार र सम्मा� दुई वर्षअघि नेपाल भ्रमणमा आउँदा फिफा अध्यक्ष सेप ब्लाटरले भनेका थिए- नेपालले राम्रो खेल्छ तर एउटा मेस्सीको कमि भो। चमकदमकका साथ सजाइएको राजधानीको दशरथ रंगशालामा भएको एएफसी कपको उद्‌घाटन खेल हेरेपछि...

05/21/2014

सरकार ले मिचिएको सिमा देख्दैन, भारतले
नेपाली लाई टेरदैन
कि सिमा मा सेना पठा, कि जनतालाई तालीम र
हतियार दे ।
सिमा लाई सुरक्षा दे कि जनता लाई अधिकार दे ।
होईन भने जनताको पैसा फिर्ता गर जनताले
दिएको अधिकार फिर्ता गर ।

03/11/2014

CALL: 100 or 1111 & say we support Ramesh Kharel !
Ramesh Kharel lai Karbahi ko maag Hudaichha !!
Abhiyog:- aafno Neta lai Giraftaar gareko aaroop !
Aaropi:- Nepal Bidhyarthi Sangh
Political Power Le Depress garna Khojdai chha
euta Sachha Desh bhakta lai !
Media maa Bolna lai ban pani Chha re !! K K matra Hudai Xa yo Desh maa ? We immensely support you.

01/03/2014

कालापानी दुखिरहने घाउ
भारतले कालापानीमा ३७० वर्गकिलोमिटरको एकै चाक्ला जमिन अतिक्रमण गरेको छ । सन् १९६२ नोभेम्बरमा चीन र भारतबीच सीमायुद्ध हुँदा चिनियाँ फौजले भारतीयलाई पेल्दै ल्याउँदा भारतीय फौज कालापानीको लिपुलेकमा आएर बसेको थियो । चिनियाँ फौज अगाडि बढे गोली, ढुङ्गा–मूढा बर्साएर भए पनि हराउन सकिन्छ भनेर भारतीयले कालापानी कब्जा गरेका थिए । भारतीयले कब्जा गरेको भू–भाग नेपाली भए पनि कालीनदीको उद्गमस्थलमै विवाद भएपछि कालापानी समस्या सुल्झनुको साटो बल्झँदै आएको छ ।
सन् १८६० अगाडि ‘सर्भे अफ इन्डिया’ले बनाएको नक्सामा कालीनदीको उद्गम लिम्पियाधुरा उल्लेख भए पनि सन् १८६० पछाडि भारतले बनाएको नक्सामा लिपुलेकबाट निस्केको नदीलाई नै कालीनदी मानेको छ । तर इतिहासविद्, नक्साविद्, जलविज्ञ र अनुसन्धानकर्ताले लिम्पियाधुरा नजिकबाट उद्गम भएको नदी नै कालीनदी भएको र लिम्पियाधुरा नै कालीनदीको मुहानक्षेत्र हो भनी ठहर्याएको बताउँछन् सीमाविद् श्रेष्ठ । भारतले कालापानी दक्षिणतर्फ कालीको मन्दिर निर्माण गरी त्यसको सामुन्नेमा पोखरी खनेर त्यही पोखरीमा जम्मा गरिएको पानीबाट निस्किएको तिरतिरे मूललाई कालीनदीको मुहान दाबी गर्दै आएको छ ।
सीमाविद् श्रेष्ठका अनुसार त्यही दाबीका आधारमा भारतले कालापानी, तुल्सिन्युराङ, नावीडाङ, गुंजी, कुटी, नाभी जस्ता साविक वस्तीमा सशस्त्र सैनिक क्याम्प खडा गरेको छ । पुराना नक्सा, दस्तावेज र प्रमाणका आधारमा भारतले कालापानी क्षेत्रमा ३७० वर्ग किलोमिटर नेपाली भू–भाग कब्जामा लिएको छ । कालापानी विवाद भनेको कालीको मुहान लिपुलेक भन्ज्याङ हो या लिम्पियाधुरा अथवा कृत्रिम कालीको मूर्ति बनाइएको ठाउँ हो भन्ने नै हो । कालापानी–लिम्पियाधुरा क्षेत्र भारतद्वारा अतिक्रमण हुनुको मुख्य कारण त्यो ठाउँ सामरिक दृष्टिकोणले महङ्खवपूर्ण हुनु नै हो ।

Timeline photos 09/15/2013
Want your business to be the top-listed Government Service in New York?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

New York, NY
11377