Nepal Vision Inc

Nepal Vision Inc

Share

Nepal Vision is a social organization located in New York city that works for the social welfare and for the good cause.

01/01/2025
Photos from Nepal Vision Inc's post 06/20/2024

Hearty congratulations to both writers Dr. Shyam Joshi and Dr. Hari Darshan Shrestha for publishing a historical drama Misame written in Dolakha language, staged in the main market of Dolakha town, after more than half a century. This is the first of its kind and a milestone in Dolakha language. Launched in a grand function amidst a crowd of intellectuals from various areas Misame drama will be ever remembered by future generations.

Mohan Shrestha
President, Nepal Vision Inc
Queens, New York

Photos from Nepal Vision Inc's post 05/22/2023

I am honored and proud to be in this grand and successful event which was happened today in New York , Manhattan. NEPAL DAY PARADE 2023 hosted by NRNA (Non-Resident Nepali Aossication) catched thousand's of heart who came from different states and organizations participated in this proud Nepali event. This event has created the history with evidences of joyful faces which made most Nepalese to experience their proud moment.

Our team Nepal Vision Inc would like to thank NRNA in this blessed event to be their part of thier history.

04/14/2023

शुभ-कामना

नवबर्ष २०८० को उपलक्ष्यमा यहाँ र यहाँको परिवारमा सुख, सम्बृद्धि, उन्नति तथा प्रगतिको कामनाको साथै मुलुकको आर्थिक गतिबिधि प्रभावकारी तवरले अगाडि बढ्दै जान सकोस भनि शुभ-कामना ब्यक्त गर्दछौं।

मोहन श्रेष्ठ
अध्यक्ष
नेपाल भिजन आई. एन. सी.
परिवार
न्युयोर्क, क्विन्स

Photos from Nepal Vision Inc's post 09/28/2022

यस संस्थाका आजीवन सदस्य श्री विजय मान सिंह समाज सेवाको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आउनु भएको छ। कोभिड १९ को भयाबह संक्रमित समय देखि २०२१को अन्त्यसम्म वाहाले गर्नु भएको सामाजिक सेवा र खर्चिनु भएको समय समेत उल्लेख गरी सम्बन्धित निकाय पठाउदा वाहाको सेवाको उच्च मुल्यांकन गरी निम्न बमोजिम ““𝗧𝗵𝗲 𝗣𝗿𝗲𝘀𝗶𝗱𝗲𝗻𝘁’𝘀 𝗩𝗼𝗹𝘂𝗻𝘁𝗲𝗲𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲 𝗔𝘄𝗮𝗿𝗱”” पदक तथा प्रमाणपत्र पाउनु भएको हुदा। बुझी लिनको लागि आयोजना गरेको “The 7th Nepal Vision Day 2022” अगष्ट २० मा वाह कोभिडबाट बिमारी भएको कारणवाट उपस्थित हुन् नसकेको हुदा हालै वाहालाई अध्यक्ष मोहन कृष्ण श्रेष्ठवाट संस्था कै कार्यालयमा हस्थान्तरण गर्दै।

हाल वाहा नेवा गुठि न्युयोर्कको अध्यक्ष हुनको साथै संसारभरमा रहेका नेवा समुदायका प्रतिनिधि महानुभाबहरु सहभागी भै भब्य र सभ्य तरिकावाट LaGuardia Plaza Hotel, Queens, New York मा सफलता पुर्बक सम्पन्न भएको “4th World Newah Convention 2022” को Co-convener पनि हुनुहुन्थ्यो।

Photos from Nepal Vision Inc's post 09/23/2022

यस संस्थाको मानार्थ सदस्य श्री खाम लाल भट्ट ज्युले समाज सेवाको क्षेत्रमा COVID 19 को विपदकाल देखि २०२१ सम्म विभिन्न सामाजिक संघसस्थाको माध्यमवाट अग्रणी भूमिका निर्वाह गरी उल्लेखनीय सहयोग पुर्याउनु भएको कार्यको उच्च मुल्यांकन गरी रास्ट्रपति कार्यालयको सम्बन्धीत निकायवाट प्राप्त गर्न सफल हुनु भएको The President’s Volunteer Service Award बुझी लिन बिशेस कारण वस अगष्ट २० मा सम्पन्न भएको Nepal Vision Day 2022 तथा राष्ट्रपति अवार्डवाट सम्मानित गर्ने समाहरोमा उपस्थित हुनु नसक्नु भएको हुदा हालै सस्थाको अध्यक्षवाट उक्त सम्मान पदक र प्रमाणपत्र हस्तान्तरण गर्दै।
हाल वाहा गोरखा समाज अमेरिकाको अध्यक्ष हुनको साथै NYC (5 Boroughs a /Focus on community Board 3 Queens र New York City Community Board 3 Executive Member हुनको साथै Rotary Club of New York Queens को President पनि हुनु हुन्छ।

09/10/2022

Deepest condolences to the Royal Family, Government & people of the UK on the passing of HM Queen Elizabeth II

Want your business to be the top-listed Government Service in New York?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


37-47 76 Street
New York, NY
11372

Opening Hours

Monday 9am - 6pm
Tuesday 9am - 6pm
Wednesday 9am - 6pm
Thursday 9am - 6pm
Friday 9am - 6pm
Saturday 9am - 6pm