नेकपा एमाले

नेकपा एमाले

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेकपा एमाले, Public & Government Service, nepal, Nepale.

11/07/2016

दूध बिनाको छाली हुँदैन ।
एमाले कहिले जाली हुँदैन ।।
खोला बिनाको बगर हुँदैन ।
एमाले नपुगेको सहर हुँदैन ।।
वर पिपल बिनाको चौतारी हुँदैन ।
एमाले बिनाको राम्रो काम हुँदैन ।।
पंखा बिनाको पिलेन हुँदैन ।
एमाले कहिले पनि भिलेन हुँदैन ।।
काठमाडौमा खान लाई पानी हुँदैन ।
एमाले संग संगत गरे कसैलाई हानि हुँदैन ।।

Photos 15/07/2014

हार्दिक बधाई एवम् सफल कार्यकालको हार्दिक शुभकामना छ
(मादप गुट -७ , ओली गुट् - ७ ; एमाले = ० )

15/07/2014

नेकपा एमालेकाे अध्यक्षमा केपी अाेली बिजयी ।

15/07/2014

Kp 850
Madhav 806
Bhim Rawal 821

15/07/2014

केपी शर्मा ओली –झापा) ७५१
माधवकुमार नेपाल (रौतहट) ७४६ कुल5९६ मत गन्न बाँकी रहदा
यस्तो छ सबै पदाधिकारीको पछिल्लो नतिजा:
उपाध्यक्ष
भीम रावल- ७०५
वामदेव गौतम- ७५६
लालबाबु पण्डित- ७३१
विद्या भण्डारी - ७४२
अष्टलक्ष्मी शाक्य -७५५
प्रदीप नेपाल ६७०
राजेन्द्र पाण्डे ७४७
किरण गुरुङ ६८४
युवराज ज्ञवाली ७७२
धर्मानन्द प्रसाद शाह ६३८
महासचिव
सुरेन्द्र पाण्डे ७४५
ईश्वर पोखरेल ६९७
उपमहासचिव
घनश्याम भुसाल ७८८
विष्णु पौडेल- ७३६
रघुजी पन्त ७०४
शंकर पोखरेल ७००
सचिव
योगेश भट्टराई ७७८
प्रदीप ज्ञवाली ७७२
गोकर्ण बिष्ट ८९०
पृथ्वी सुब्बा गुरुङ ७०१
वेदुराम भुसाल ७०९
विष्णु रिमाल ६७४
भीम आचार्य ७४३
रघुबीर महासेठ ६२७
पर्शुराम मेघी गुरुङ ७३९
केशबलाल श्रेष्ठ ६०७

15/07/2014

breaking news ..............
अध्यक्ष केपी ओली ७५१ - ७४६ माधवकुमार नेपाल
उपाध्यक्ष बामदेव गौतम ६९८ - ६८० युवराज ज्ञवाली
उपाध्यक्ष विद्या भण्डारी ६८० -६५३ अष्टलक्ष्मी शाक्य
उपाध्यक्ष प्रदिप नेपाल ५६१ -६९० भीमबहादुर रावल
उपाध्यक्ष किरण गुरुङ ५५२ - ६६३ राजेन्द्रप्रसाद पाण्डे
उपाध्यक्ष धर्मनाथ साह ५४४ - ६५५ लालबाबु पण्डित
महासचिव ईश्वर पोखरेल ६४१ - ७०८ सुरेन्द्र पाण्डे
उप-महासचिव विष्णु पौडेल ६१८ - ६३२ रघुजी पन्त
उप-महासचिव शंकर पोखरेल ५९१ - ६९४ घनश्याम भूषाल
सचिव प्रदीप ज्ञवाली ६४१ - ६३० बेदुराम भूषाल
सचिव पृथ्वीसुब्बा गुरुङ ५८२ -६६४ भीमप्रसाद आचार्य
सचिव रघुवीर महासेठ ५३२ - ७७६ गोकर्णराज विष्ट
सचिव केशबलाल श्रेष्ठ ५०५ - ६३२ पर्शुराम मेघि गुरुङ
सचिव विष्णु रिमाल ५७१ - ६८७ योगेश भट्टराई

13/07/2014

को होला ने क पा एमालेको अध्यक्ष ?
१ माधव कुमार नेपाल
२ के पि शर्मा ओली

28/06/2014

तथ्याङ्कअनुसार, मेचीमा ५८ नेपाल, ५६ ओली, कोशीमा ११४ नेपाल, ४० ओली, सगरमाथा ६३ नेपाल, ओली २६, जनकपुर नेपाल ६६, ओली १२, नारायणी नेपाल ८४, ओली ५७, बाग्मती नेपाल ७८, ओली ५३, उपत्यका नेपाल ६७, ओली ३१, लुम्बिनी नेपाल ९६, ओली ८९, गण्डकी ५५ नेपाल, ओली ७३, धवलागिरी नेपाल २८, ओली १९, राप्ती नेपाल ३१, ओली ३८, भेरी नेपाल ४९, ओली ५१, कर्णाली ३५ नेपाल, ओली १६, सेती नेपाल ६२, ओली ४३, महाकाली नेपाल ३९, ओली २२ छन्। त्यस्तै जनसंगठन १०५ नेपाल, ६९ ओली, केन्द्रीय विभाग, सम्पर्क मञ्च र प्रवास नेपाल ८४ र ओली २८

Photos 27/06/2014

सम्पर्क विशेष समन्वय कमिटी को सहसंयोजक रामेछाप को धरोहर सभासद क.कमला सुवेदी लाई नवौ महाधिवेशन बाट केन्द्रिय सदस्यमा निर्बाचित गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधि लाई हर्दिक अपिल गर्दछौ ! जसको निति उसैको नेतृत्व आम कर्याकर्ता को चहना युवा नेतृत्व क.कमला सुबेदिको!

Photos 27/06/2014

यी हुन् एमालेका लागि जित्नै पर्ने नेता
ओली र नेपाल गुटमा 'क्रस भोटिङ' हुने

केपी ओली पक्षमा रहेका शंकर पोखरेल, प्रदीप ज्ञवाली, राजन भट्टराई, विष्णु रिमाल, रविन्द्र अधिकारी, पृथ्वीसुब्बा गुरुङलगायतले नेपाल पक्षका कार्यकर्ताको सोत भोट पाउने सम्भावना छ ।
त्यसैगरी माधव नेपाल पक्षका घनश्याम भुसाल, रामकुमारी झाँक्री, योगेश भट्टराई, रघुजी पन्त, सुरेन्द्र पाण्डे, भीम रावलजस्ता नेताहरुले ओलीपक्षबाट समेत क्रस भोट प्राप्त गर्ने बताइन्छ ।

Want your business to be the top-listed Government Service in Nepale?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Nepal
Nepale