सब ले सुन्नु पर्ने कुरा
Simroungadh-सिम्रौनगढ
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Simroungadh-सिम्रौनगढ, Kalaiya.
हमनी नेता के एल्चा बेलचा के बात न सुनल जाओ, ऊ न हमनी के बा न नेता के उ बस पैसा के दलाली करले
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलाले अमेरिकालाई बजार मूल्यमा ३ करोडदेखि ५ करोड ब्यारेल तेल उपलब्ध गराउने बताएका छन्। उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका जनताको हितमा प्रयोग गरिने उनले दाबी गरे।
ह्वाइट हाउसले भेनेजुएलाको विषयमा छलफल गर्न शुक्रबार अमेरिकी तेल कम्पनीका कार्यकारीहरूसँग बैठक आयोजना गर्दैछ। ट्रम्प प्रशासनले भेनेजुएलालाई आफ्नो विशाल तर कमजोर अवस्थामा रहेको तेल उद्योग अमेरिकी लगानी र प्रविधिका लागि थप खुला गर्न दबाब दिँदै आएको छ। सो बैठकमा एक्सन, चेभ्रोन र कोनोकोफिलिप्सका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
यसैबीच, काराकासका अधिकारीहरूले अमेरिकी सेनाले रातारात गरेको सैन्य कारबाहीमा कम्तीमा २४ जना भेनेजुएलाली सुरक्षा अधिकारी मारिएको बताएका छन्। सो कारबाहीमा राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी लागूऔषध तस्करीसम्बन्धी अभियोगमा अमेरिकामा लगिएको थियो। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ट्रम्पको चेतावनीप्रति प्रतिक्रिया जनाउँदै, अमेरिकाको हितअनुकूल देश परिवर्तन नगरे आफू मदुरोभन्दा पनि खराब परिणाम भोग्नुपर्ने भनाइ अस्वीकार गरेकी छन्। उनले भनिन्, “मलाई धम्की दिनेहरूलाई भन्न चाहन्छु—मेरो भाग्य उनीहरूले होइन, भगवानले निर्धारण गर्नुहुन्छ।”
भेनेजुएलाका महान्यायाधिवक्ता टारेक विलियम साबले सप्ताहन्तको आक्रमणमा दर्जनौँ सुरक्षा अधिकारी र सर्वसाधारण मारिएको बताएका छन् र यसलाई ‘युद्ध अपराध’ भन्दै छानबिन गरिने बताएका छन्। क्युबाली सरकारले पनि भेनेजुएलामा कार्यरत ३२ जना क्युबाली सैनिक तथा प्रहरी अधिकारी मारिएको पुष्टि गरेको छ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार सो कारबाहीमा ७ जना अमेरिकी सैनिक घाइते भएका छन्। तीमध्ये ५ जना सेवामा फर्किसकेका छन् भने २ जनाको उपचार जारी छ। घाइतेहरूलाई गोली तथा विस्फोटका छर्राबाट चोट लागेको जनाइएको छ।
भेनेजुएलाको सेनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा मारिएका सुरक्षाकर्मीहरूको स्मृतिमा भिडियो श्रद्धाञ्जली सार्वजनिक गरेको छ। केही दिन सुनसान बनेका काराकासका सडकहरूमा सरकार समर्थक प्रदर्शनका क्रममा भेनेजुएलाली झण्डा बोकेका मानिसहरू देखिएका थिए। सेनाले भनेको छ, “उनीहरूको बगेको रगत बदला होइन, न्याय र बलको माग हो।”
तेलको मूल्य करिब प्रतिव्यारेल ५६ डलर रहेको अवस्थामा ट्रम्पले घोषणा गरेको यो सम्झौता अधिकतम २.८ अर्ब डलरसम्मको हुन सक्छ। अमेरिकाले दैनिक करिब २ करोड ब्यारेल तेल खपत गर्ने भएकाले भेनेजुएलाबाट आउने यो आपूर्ति करिब साढे दुई दिनको बराबर हुनेछ।
विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भए पनि भेनेजुएलाले हाल दैनिक करिब १० लाख ब्यारेल मात्र उत्पादन गरिरहेको छ, जुन अमेरिकाको औसत दैनिक उत्पादनभन्दा धेरै कम हो।
यस विषयमा भेनेजुएला सरकारको प्रेस कार्यालयले तत्काल प्रतिक्रिया दिएको छैन। यसैबीच, अमेरिकामा गरिएको सर्वेक्षणअनुसार भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गर्ने अमेरिकी सैन्य कदमबारे जनमत विभाजित देखिएको छ। करिब ४० प्रतिशतले समर्थन गरेका छन् भने त्यत्तिकै प्रतिशतले विरोध गरेका छन्। तर झण्डै ९० प्रतिशत अमेरिकीले भेनेजुएलाको भविष्य नेतृत्व त्यहाँका जनताले नै तय गर्नुपर्ने बताएका छन्।
मदुरोलाई पक्राउ गरेपछि ट्रम्प प्रशासनका अभिव्यक्तिहरूले पश्चिमी गोलार्द्धमा अमेरिका अझ आक्रामक विदेश नीति तर्फ जान सक्ने चिन्ता विश्वभर बढाएको छ। ट्रम्पले हालै ग्रिनल्यान्डमाथि अमेरिकी नियन्त्रणको कुरा दोहोर्याएका छन् भने कोलम्बिया र क्युबामाथि पनि कडा चेतावनी दिएका छन्।
कोलम्बियाकी विदेशमन्त्री रोसा भिल्लाभिसेन्सियोले अमेरिकाको धम्कीविरुद्ध औपचारिक विरोध जनाउन वाशिङ्टनका कूटनीतिज्ञसँग भेट गर्ने बताएकी छन्। उनले लागूऔषध तस्करीविरुद्धको सहकार्य अझ मजबुत बनाउन चाहेको पनि उल्लेख गरेकी छन्।
यसै क्रममा फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन र बेलायतका नेताहरूले डेनमार्कका प्रधानमन्त्रीसँग मिलेर ग्रिनल्यान्डको सार्वभौमिकताको समर्थन गरेका छन्। उनीहरूले ग्रिनल्यान्डका विषयमा निर्णय गर्ने अधिकार त्यहाँका जनताकै भएको स्पष्ट पारेका छन्।
06/01/2026
बांग्लादेश में हिंदुओं के खिलाफ हिंसा हर बीतते दिन के साथ बढ़ती जा रही है। एक बार फिर सोमवार को यहां के जेस्सोर जिले में एक हिंदू व्यापारी और पत्रकार की बेहद बर्बरता से हत्या कर दी गई। बांग्लादेशी मीडिया के मुताबिक, अज्ञात हमलावरों ने पहले कारोबारी के सिर में तीन बार गोली मारी। इतना ही नहीं उसके बाद उनका गला रेत दिया। बांग्ला भाषा के दैनिक समाचार पत्र ‘प्रथम आलो’ के अनुसार, मृतक की पहचान खुलना मंडल के जेस्सोर जिले के केशबपुर उपजिला स्थित अरुआ गांव निवासी 38 वर्षीय राणा प्रताप बैरागी के रूप में हुई है। बैरागी की मोनिरामपुर के कोपलिया बाजार में बर्फ बनाने की फैक्टरी थी। इसके अलावा वह नरैल से प्रकाशित होने वाले समाचार पत्र ‘दैनिक बीडी खबर’ के कार्यवाहक संपादक भी थे।
पूरी ख़बर- https://tinyurl.com/36s2z37w
'सिर में 3 गोलियां मारी, फिर गला रेत दिया'; बांग्लादेश में हिंदू पत्रकार की निर्मम हत्या; अब तक 5 को बांग्लादेश के जेस्सोर जिले में सोमवार को अज्ञात हमलावरों ने एक हिंदू व्यापारी राणा बैरागी की गोली मारकर हत्या कर ....
तुम अल्लाह से नहीं अपने कर्मों से डर, अल्लाह माफ करदेगा लेकिन तेरा कर्म का हिसाब समय जरूर लेगा, मुगलोंका, मंगोलका history देख
14/10/2025
📢 न्यायको माग — निष्पक्ष छानबिनको आह्वान 🚨
स्थान: सिम्रौनगढ नगरपालिका–०६, बारा, नेपाल
सिम्रौनगढका सक्रिय युवा उद्यमी र ICE & Fire CAFE का निर्देशक उमाकान्त प्रसाद कुशवाहा लाई झूटो “हत्या प्रयास (attempt to murder)” मुद्दामा फसाइएको घटनाले सम्पूर्ण नगरवासीलाई आक्रोशित बनाएको छ।
घटना वास्तविकतामा यस्तो हो कि जसले मुद्दा दर्ता गरेको व्यक्ति नै कैफेमा आएका थिए र उनले नै झगडा र कुटपिट सुरु गरेका थिए। तर पछि उनले उल्टै निर्दोष उमाकान्तजीमाथि झूटो मुद्दा दर्ता गराए।
यो घटनाको निष्पक्ष छानबिन बिना राजनीतिक दबाबको आवश्यकता छ।
हामी नेपाल प्रहरीलाई अनुरोध गर्छौं —
👉 यस घटनाको सत्यतथ्य सार्वजनिक गरियोस्।
👉 दोषी जोसुकै होस्, उसलाई कानुनी कारबाही होस्।
👉 निर्दोष नागरिकलाई राजनीतिक प्रभावमा नफसाइयोस्।
त्यसैगरी, सिम्रौनगढका नेताहरूसँग पनि अनुरोध छ —
🔥 कृपया जनताको आवाज सुन्नुहोस्।
🔥 सत्ता र पहुँचको बलमा निर्दोष युवालाई अन्याय नगरियोस्।
🔥 न्यायका लागि बोल्नुहोस्, मौन नबस्नुहोस्।
सत्य लुकाउन खोज्ने जो कोही पनि, अब यो युवापुस्ताले मौन बस्ने छैन।
कंकाली माईके मंदिरके पोखरीमे फोहर न फाल्नु
जनसमुदाय मा आग्रह। जनहितमे जारी
हाम्रो सिम्रौनगढ हाम्रो धरोहर
जब जब पहाड मा नेता बिफल हुन्छ तब तब उनीहरू मधेशमा आफ्नो रोटी सेक्छ र सफल हुन्छन् पनि, मधेशलाई प्रयोगशाला बनाई केही दलाल अहिले पनि active छन
Click here to claim your Sponsored Listing.
Location
Culinary Team
Attire
Contact the business
Address
Kalaiya
