TMPH Ekata Party

  • Home
  • TMPH Ekata Party
Directions

TMPH Ekata Party को मधेस! को पहाडी!! को हिमाली!! सबैभन्दा ?

प्रतिग्या!!!
नेपाल राष्ट्रको पुर्व मेची देखी पश्चिम महाकालीसम्म र उत्तर हिमाल देखी दक्षिण तराई मधेश्को समथर फाटसम्म फैलिएको भुगोल, विस्वको सर्वोच्च शिखर सगरमाथा साथै विस्व शान्तीका अग्रदुत गौतम बुद्ध, सितामाताको पावन जन्म्भुमी, ऋषिमुनी र भगवान को तपोभुमी, बहुजतिय बहुधार्मिक भाषा, धर्म, संस्क्रिती, कला र कौशल्को धनी देशका नागरिक हुनुको प्रिथक पहिचान बोकेकोमा हाम्रो राष्ट्रप्रती हामी गौरव गर्छौ| देश बिकासको कार्यमा महत्वपूर्ण योगदान दिई शिक्षा, स्वास्थ, रोज्गार र सुरक्ष्को मौलिक अधिकारलाई जना जीवनमा प्रत्याभूत गराउनु हाम्रो चाहना र आवश्यकता हो|
साथै भुमिहिन, निम्न आर्थिक अवस्थाबाट गुज्रे नागरिक, सुकुम्बासी, मुक्त कमैया, हलिया चरुवा, आश्क्त यबम पिछ दिएका उत्पीडित महिला, जातजाती, मुस्लिम यबम तराई मदेश पहाड हिमालमा सरकारी वा अन्य क्षेत्रमा न्याय नपाएकका बर्ग हरुमा समान हक र अधिकार दिला उन हामी कटिबध छौ|

Address


Website

Alerts

Be the first to know and let us send you an email when TMPH Ekata Party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share