Mechikali Khabar Update

Como chegar

Mechikali Khabar Update Bhoj Raj Thapa official Page

बि #दाका का रण जो-गियो सयौँ विद्यार्थीको ज्या #-न !
26/09/2026

बि #दाका का रण जो-गियो सयौँ विद्यार्थीको ज्या #-न !

आमाले सानै उमेरमा  छोडिन्, १४ वर्षसम्म हुर्काउने बुवाको पनि मृ. त्यु भयो। अब भारतमा एक्लै भइन् रोशनी!सानै उमेरमा बुवाआमा...
26/09/2026

आमाले सानै उमेरमा छोडिन्, १४ वर्षसम्म हुर्काउने बुवाको पनि मृ. त्यु भयो। अब भारतमा एक्लै भइन् रोशनी!
सानै उमेरमा बुवाआमासँग भारत पुगेकी रोशनीको जीवनमा दुःखको पहाड खसेको छ। त्यसपछि चालकको काम गर्दै उनका बुवाले दुः खसुख गरेर छोरीलाई हु र्काए। तर दुर्भाग्य, अहिले उनका बुवाको पनि मृ *त्यु भएको छ।
१४ वर्ष पार गरेकी रोशनी आज भारतमा नितान्त एक्ली भएकी छिन्। राम्रोसँग नेपाली बोल्नसमेत नजान्ने उनलाई अहिले भारतमै दुई जना दिदीहरूले आश्रय दिएर राख्नुभएको छ।
खोजी गर्दै जाँदा उनको घर नेपालको दाङ जिल्लामा रहेको भन्ने जानकारी प्राप्त भएको छ। तर दाङको कुन ठाउँमा हो भन्ने उनलाई थाहा छैन। उनलाई आफ्ना बुवाको नाम रामप्रसाद हो भन्नेसम्म मात्र थाहा छ।
कल्पना गर्नुहोस् त, न आमाको साथ छ, न बुवाको सहारा! आफन्त को हुन्, आफ्नो घर कहाँ हो भन्नेसमेत थाहा नभएकी यी बैनी परदेशमा कसको आशामा बस्ने?
हाम्रो सानो प्रयासले रोशनीलाई उनको परिवार र आफन्तसँग पुनर्मिलन गराउन सकिन्छ कि भन्ने आशा लिएका छौँ।
विशेष गरी दाङवासी तथा भारतमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विनम्र अनुरोध छ। रोशनीलाई चिन्नुहुन्छ वा उनका बुवा रामप्रसादको परिवारबारे कुनै जानकारी छ भने कृपया हामीलाई सम्पर्क गरिदिनुहोला।
हामीलाई पैसा होइन, रोशनीका आफन्तसम्म पुग्ने एउटा सानो सूचना चाहिएको छ।
🙏 यो पोस्टलाई सकेसम्म धेरै सेयर गरिदिनुहोला। तपाईंको एउटा सेयरले रोशनीलाई आफ्नो घर र परिवारसम्म पुर्‍याउन सक्छ।
बालिकाको सुरक्षाका लागि कुनै पनि आफन्तको पहिचान पुष्टि गरेर मात्र उनलाई जिम्मा लगाउनेछौँ।
मानवता अझै जीवित छ, आउनुहोस्, रोशनीको परिवार खोज्न सबै मिलेर सहयोग गरौँ। ❤️

26/09/2026

छोरिको लोकसे'वामा नाम नि'स्क्यो, तर छोरि बा' ढीदेखि बे'पत्ता

धरानमा शिक्षक मा-ग्दै अ #नसन बसेका विद्यार्थीले
26/09/2026

धरानमा शिक्षक मा-ग्दै अ #नसन बसेका विद्यार्थीले

कस्तो बि- #डम्ब ना !
26/09/2026

कस्तो बि- #डम्ब ना !

25/09/2026

भारतमा अ'ल # पत्र अबस्था भेटिईन् १५ वर्षे रोशनी ! के तपाईले यो बैनीको परिवारलाई चिन्नु हुन्छ ? Bhojraj Thapa

आज पोखरामा भारी वर्षा। सडकमा भएका सवारी साधन पानीले बगाउन थाल्यो।
25/09/2026

आज पोखरामा भारी वर्षा। सडकमा भएका सवारी साधन पानीले बगाउन थाल्यो।

25/09/2026

ज्ञानेन्द्र शाहीले आज बालेनको सम्बोधनको प्रशंसा गरे

25/09/2026

लाइक, कमेन्टको भरमा सोफा उ: पहा:र

25/09/2026

विपतको बेला यस्तो छ सरकारको तयारी..

Endereço

Venâncio Aires, RS

Notificações

Seja o primeiro a saber: enviaremos um e-mail para você quando Mechikali Khabar Update publicar novidades e promoções. Seu endereço de e-mail não será usado para nenhum outro fim, e você pode cancelar a inscrição a qualquer momento.

Atalhos

Compartilhar