APO Ratnanagar Tandi, Chitwan

  • Home
  • APO Ratnanagar Tandi, Chitwan
Directions Website

APO Ratnanagar Tandi, Chitwan This is the Official page of Area Police Office Ratnanagar, Tandi Chitwan. Please dial 100 or 9855090135, 9855014499 in emergency.

15/10/2026

इलाका प्रहरी कार्यालय रत्ननगर टाडी चितवनको अनुरोध

05/10/2026

पार्सल वा चिठ्ठाको क्षणिक लोभमा परेर आफ्नो मेहनतको कमाइ नगुमाउनुहोस् । अपरिचित व्यक्तिको प्रलोभनमा नपर्नुहोस ।

अबैध मदिरा नियन्त्रण l****************मिति २०८३।०६।१७ गते अ.१०:०० बजेको सयममा जिल्ला चितवन कालिका न.पा. १ सुर्यपुर स्थित...
05/10/2026

अबैध मदिरा नियन्त्रण l
****************
मिति २०८३।०६।१७ गते अ.१०:०० बजेको सयममा जिल्ला चितवन कालिका न.पा. १ सुर्यपुर स्थितमा ऐ. बस्ने सानु घिसिङको घरमा अबैध मदिरा बनाई विक्री वितरण हुन्छ भन्ने सूचनाको आधारमा इ.प्र.का.टाँडीबाट खटिएको प्रहरी टोलिले निज सानु घिसिङको घर गोठ र निजले स्टोर गरी राखेको घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पद्वार्थ सहित निम्न सामानहरु वरामद गरी इ.प्र.का.टाँडीमा ल्याईएको, साथै घरेलु मदिरा बनाउने कच्चा पदार्थ( चिउरा कोदो मकै भेली मिश्रीत अं.१०,०००( १० हजार लिटर) कच्चा पदार्थ सोही स्थानमा नष्ट समेत गरिएको उक्त घरेलु मदिरा बनाउने कार्यमा संलगन व्यक्तिहरुको खोजतलास तथा थप अनुसन्धान भईरहेको।
कच्चा सामाग्रीहरु:-
१) कच्चा पदार्थ मोर्चा १० के.जि.
२) प्रति वोरा ५० के.जी. को दरले २८ वोराको १४०० के.जि. चिनी
३)प्रति बोरा २० के.जि. को दरले १५ वोरा ३०० के.जि. चिउरा
४) तयारी कोदो ५० के.जि.
५) चाकु ५० प्याकेट
६) कच्चा पदार्थ instant yest (DBL) प्रति प्याकेट ५०० ग्रामको दरले २९ प्याकेट
तयारी सामाग्रीहरु
तयारी घरेलु मदिरा
विभिन्न ड्रम तथा भाडामा रहेको तयारी मदिरा ९९५ लिटर
वरामद सामाग्रीहरु
१) ठुलो निलो ड्रम २३ वटा
२) कालो ड्रम १५ वटा
३) निलो ड्रम २ वटा
४) भट्टे चुल्हो १
५) ग्यास सिलिण्डर खाली २,भरी २
६) रक्सी पार्ने भाडा(सिल्भरको) होण्डा ११ थान
७) तीनवटा ठूलो वोराहरुमा राखिएको १ लिटरको प्लाष्टिकको बोतलहरु

24/09/2026

उच्च सतर्कता अपनाउने सम्बन्धी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवनको अत्यन्त जरुरी सूचना !
#नेपालप्रहरी

उच्च सतर्कता अपनाउने सम्बन्धी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवनको अत्यन्त जरुरी सूचना ! #नेपालप्रहरी      Distr...
24/09/2026

उच्च सतर्कता अपनाउने सम्बन्धी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवनको अत्यन्त जरुरी सूचना !
#नेपालप्रहरी

District Police Office, Chitwan
Bagmati Province Police Office Hetauda, Makwanpur

17/08/2026

दुर्घटना बाजा बजाएर आउँदैन,
सावधानीले भने रोक्न सक्छ ।
ट्राफिक नियम पालना गरौँ,
आफैँ सजक बनौँ, सुरक्षित रहौँ ।

17/08/2026

नेपाल प्रहरी
सत्य, सेवा, सुरक्षणम् ।

17/08/2026

के तपाई पनि कालो बजारि त गरिरहनु भएको छैन?

मृतक महिलाको शव पहिचान (सनाखत) को लागि सहयोग गरिदिनुहुन अनुरोध।🚨मिति २०८३/०४/२२ गते अन्दाजी १३:५० बजेको समयमा जिल्ला मकव...
17/08/2026

मृतक महिलाको शव पहिचान (सनाखत) को लागि सहयोग गरिदिनुहुन अनुरोध।🚨
मिति २०८३/०४/२२ गते अन्दाजी १३:५० बजेको समयमा जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, फायरलाइन स्थित सामुदायिक वन क्षेत्रमा पहिचान खुल्न नसकेको एक महिलाको शव फेला परेको हुँदा निजको पहिचान (सनाखत) गर्ने कार्य भइरहेको छ।
विशेषज्ञद्वारा तयार गरिएको मृतक महिलाको स्केच तथा थप तस्बिरहरू यस पोस्टमा राखिएको छ। उक्त स्केच/तस्बिर हेरी मृतक महिलालाई चिन्नुहुने व्यक्ति, आफन्तजन वा निजसँग सम्बन्धित कुनै जानकारी हुने महानुभावहरुले तत्काल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्क गरी पहिचान खुलाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
📞 सम्पर्क: जिल्ला प्रहरी कार्यालय मकवानपुर
मोबाइल नं.: ९८५५०९०१५०, ९८५५०९१४७०
Email: [email protected]
तपाईंको सानो जानकारीले मृतक महिलाको पहिचान खुल्न तथा उहाँका आफन्तजनसम्म सूचना पुर्‍याउन महत्वपूर्ण सहयोग पुग्न सक्छ। कृपया यो सूचना बढीभन्दा बढी शेयर गरी पहिचान कार्यमा सहयोग गरिदिनुहोस्।
Request for Assistance in Identifying an Unidentified Deceased Woman 🚨
On August 7, 2026 (B.S. 2083/04/22), at approximately 1:50 PM, the body of an unidentified woman was found in a community forest area at Fireline, Hetauda Sub-Metropolitan City–15, Makwanpur District.
The identification process is currently underway. A sketch of the deceased woman prepared by experts, along with additional photographs, has been uploaded with this post.
If you recognize the woman, know her family or relatives, or have any information that may help establish her identity, you are kindly requested to contact the District Police Office, Makwanpur immediately.
📞 District Police Office, Makwanpur
Contact Numbers: 9855090150, 9855091470
Email: [email protected]
Your information, however small, could be crucial in identifying the deceased woman and helping reunite her with her family and relatives.
🙏 Please share this post widely so that it can reach someone who may recognize her. Your support can make a difference.

#मृतकमहिला #पहिचान #सनाखत #मकवानपुर #हेटौंडा #फायरलाइन #जिल्लाप्रहरीकार्यालयमकवानपुर #प्रहरी

09/08/2026

सचेत रहौं,सुरक्षित रहौं ।

Address

Ratnanagar 1

44204

Alerts

Be the first to know and let us send you an email when APO Ratnanagar Tandi, Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share