BJP Goomtee Tea Estate

Directions Website

BJP Goomtee Tea Estate भारतीय जनता पार्टी
खरसाङ तिनधारे–माहानदी मण्डल–१४
(BJP Tindharia–Mahanadi Mandal 14)

जनताको घरदैलोमै विभिन्न सरकारी योजनाहरूको सुविधा उपलब्ध गराउने उद्देश्यले 02 अक्टोबर 2026 देखि 04 अक्टोबर 2026 सम्म सेवा...
01/10/2026

जनताको घरदैलोमै विभिन्न सरकारी योजनाहरूको सुविधा उपलब्ध गराउने उद्देश्यले 02 अक्टोबर 2026 देखि 04 अक्टोबर 2026 सम्म सेवा सेतु अभियान सञ्चालन हुँदैछ।

📢 महानदी ग्राम पञ्चायतका सम्पूर्ण नागरिकहरूलाई विशेष सूचना📍 सेवा सेतु अभियान शिविर २०२६महानदी ग्राम पञ्चायत अन्तर्गतका स...
30/09/2026

📢 महानदी ग्राम पञ्चायतका सम्पूर्ण नागरिकहरूलाई विशेष सूचना

📍 सेवा सेतु अभियान शिविर २०२६

महानदी ग्राम पञ्चायत अन्तर्गतका सबै नागरिकहरूले आफ्नो सेवा तथा सरकारी योजनासम्बन्धी आवेदन, समस्या समाधान तथा अन्य सेवाहरूका लागि निम्न स्थानमा उपस्थित हुनुपर्नेछः

🔴 शिविर स्थल: Spring Side Community Hall
📅 मिति: २ अक्टोबर २०२६ देखि ४ अक्टोबर २०२६ सम्म

✅ महानदी ग्राम पञ्चायत यस शिविरका लागि Spring Side Community Hall सँग ट्याग गरिएको छ।

📌 कृपया आवश्यक कागजातहरू साथमा लिएर समयमै उपस्थित भई सरकारी सेवाहरूको लाभ लिनुहोस्।
महानदी GP अन्तर्गतका सबै वडाबासीहरूलाई यो सूचना व्यापक रूपमा साझा गरिदिनुहुन अनुरोध छ। 🙏🏻

🎉 हार्दिक जन्मदिनको शुभकामना माननीय विधायक श्री सोनाम लामा ज्यु! 🎂जनताको सेवा, विकासप्रतिको समर्पण र खरसाङको उज्ज्वल भवि...
30/09/2026

🎉 हार्दिक जन्मदिनको शुभकामना माननीय विधायक श्री सोनाम लामा ज्यु! 🎂

जनताको सेवा, विकासप्रतिको समर्पण र खरसाङको उज्ज्वल भविष्य निर्माणमा तपाईंको नेतृत्व सधैं प्रेरणादायी रहोस्। भगवानले तपाईंलाई सुस्वास्थ्य, दीर्घायु र निरन्तर सफलता प्रदान गरून्।

💐 Happy Birthday Hon'ble MLA Shri Sonam Lama Ji! 💐

तिनधारेस्थित राजबारी जन सेवा केन्द्रमा भारतीय जनता पार्टी समर्थित ट्रेड युनियनको एक महत्वपूर्ण बैठक सम्पन्न भयो।बैठकमा र...
22/09/2026

तिनधारेस्थित राजबारी जन सेवा केन्द्रमा भारतीय जनता पार्टी समर्थित ट्रेड युनियनको एक महत्वपूर्ण बैठक सम्पन्न भयो।

बैठकमा राज्य ट्रेड युनियन अध्यक्ष श्री बिश्वजित गुहा तथा दार्जिलिङ जिल्ला सचिव श्री प्रणय शेर्पाज्यूको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले क्षेत्रका १४ वटा चिया बगानसँग सम्बन्धित विभिन्न समस्या, श्रमिकहरूको अधिकार, न्यूनतम ज्याला, सामाजिक सुरक्षा, आधारभूत सुविधा तथा अन्य ज्वलन्त विषयहरूबारे विस्तृत छलफल गर्दै सम्भावित समाधानका उपायहरू प्रस्तुत गर्नुभयो।

कार्यक्रममा मण्डल अध्यक्ष श्री उमेश प्रधानज्यूको अध्यक्षतामा विभिन्न मण्डल पदाधिकारी, ट्रेड युनियन प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित प्रतिनिधिहरूले आ-आफ्नो क्षेत्रका समस्या तथा सुझावहरू राख्दै चिया श्रमिकहरूको हितका लागि एकजुट भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस अवसरमा राज्य तथा जिल्ला नेतृत्वले श्रमिकहरूको हक, अधिकार र समृद्धिको लागि संगठनलाई अझ सशक्त बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

उपस्थित प्रमुख व्यक्तित्वहरू:

1. श्री बिश्वजित गुहा – राज्य अध्यक्ष
2. श्री प्रणय शेर्पा – दार्जिलिङ जिल्ला अध्यक्ष
3. श्री उमेश प्रधान – मण्डल अध्यक्ष
4. श्री जितेन गजमेर – शक्ति केन्द्र प्रमुख तथा महासचिव
5. श्री सुरेन बोम्जन – मण्डल उपाध्यक्ष
6. श्री सी.के. प्रधान – मण्डल उपाध्यक्ष
7. श्री बिरजमान तामाङ – मण्डल उपाध्यक्ष
8. श्री दीपराज माझी – मण्डल महासचिव
9. श्री सपन लामा – मण्डल सचिव
10. श्री राजेश सेवा – मण्डल सचिव
11. श्री योगेन्द्र छेत्री – मण्डल संयोजक
12. श्री बिगेन्द्र छेत्री – मण्डल सोशल मिडिया इन्चार्ज
13. श्री शेखर छेत्री – खरसाङ सोशल मिडिया इन्चार्ज तथा मण्डल आईटी सेल प्रमुख
14. श्री विष्णु छेत्री – भाजयुमो उपाध्यक्ष
15. श्री निर्मल तामाङ – भाजयुमो महासचिव
16. श्री मिठ्ठु तामाङ – घैयाबारी–III ग्राम पञ्चायत प्रधान

Address

Goomtee Tea Estate
Kurseong
734203

Alerts

Be the first to know and let us send you an email when BJP Goomtee Tea Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share