Suvash Lamichhane

Suvash Lamichhane Suvash Lamichhane, 社会サービス, Kita Shinjuku 1-1-16 JSビル 902, Shinjuku-kuの連絡先、地図と道順、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

31/10/2026

नेपाल हाउस जग्गा खरीद प्रकरणमा अनुगमन समितिको आधिकारिक धारणा प्राप्त भएपश्चात NRNA जापानको प्रेस विज्ञप्ति।

26/09/2026

हार्दिक निमन्त्रणा 🙏

एशियन गेम्स २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनुभएका पदाधिकारीज्यूहरू तथा सम्पूर्ण नेपाली खेलाडीहरूलाई स्वागत एवं सम्मान गर्न आयोजना गरिएको विशेष कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

नेपालको गौरव र प्रतिष्ठा अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा उँचो बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्ण खेलाडी तथा पदाधिकारीज्यूहरूको सम्मानमा आयोजना गरिएको यस कार्यक्रममा उपस्थित भई खेलाडीहरूको हौसला र मनोबल बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

📅 मिति: आइतबार, २७ सेप्टेम्बर २०२६
🕕 समय: साँझ ६:०० बजेदेखि
📍 स्थान: Aangan Restaurant
ठेगाना: 〒169-0072 Tokyo, Shinjuku City, Okubo 2 Chome-32-3

आयोजक:
गैरआवासीय नेपाली संघ (NRNA) जापान
राष्ट्रिय समन्वय परिषद्, जापान

तपाईंको उपस्थितिले नेपाली खेलाडीहरूको सम्मान मात्र होइन, उनीहरूको आगामी यात्राका लागि थप ऊर्जा र हौसला प्रदान गर्नेछ।

यहाँको गरिमामय उपस्थितिको हार्दिक अपेक्षा गर्दछौँ। 🙏🇳🇵🇯🇵

10/09/2026

住所

Kita Shinjuku 1-1-16 JSビル 902
Shinjuku-ku, Tokyo
1690074

ウェブサイト

アラート

Suvash Lamichhaneが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する

カテゴリー