Road Division Bharatpur

Call Website Contact the organization

Road Division Bharatpur Government Office:
(Road division Bharatpur)
(1)

31/10/2026

मिति २०८३/०७/१४ गते शनिबार ।
अपडेट: बिहान ९:०० बजे
अर्नब चक्रबातकाे कारण हाल नेपालीको धेरै भागमा वर्षा भइरहेको छ । मुग्लिन नारायणगढ सडकमा सवारी आवागमन सुचारू रहेको छ । वर्षाकाे कारण सडक र पहिरोकाे संभावित जाेखिम कायमै रहेकोले सम्बन्धित सुरक्षा निकायमा सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई अनुरोध गरिन्छ ।
भिडियो : सडक सुपरभाइजर ईश्वर क्षेत्री

- सडक डिभिजन भरतपुर ।

30/10/2026

मिति २०८३/०७/१३ गते शुक्रबार ।
अपडेट: बिहान ११:२५
अर्नब चक्रबातकाे कारण हाल नेपालीको धेरै भागमा वर्षा भइरहेको छ । मुग्लिन नारायणगढ सडक खण्ड सामान्य अवस्थामा छ भने सवारी आवागमन पनि सुचारू रहेको छ । वर्षाकाे कारण सडक र पहिरोकाे संभावित जाेखिम कायमै रहेकोले अत्यावश्यक बाहेक यात्राको तय नगर्नुहुन साथै यात्रा गर्नै परे सम्बन्धित सुरक्षा निकायमा सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई अनुरोध गरिन्छ ।

- सडक डिभिजन भरतपुर ।

बाढी तथा जलजन्य जाेखिम आंकलन तथा पूर्वसूचना।
28/10/2026

बाढी तथा जलजन्य जाेखिम आंकलन तथा पूर्वसूचना।

उच्च सतर्कता अपनाउनुहुन अनुराेध ।
28/10/2026

उच्च सतर्कता अपनाउनुहुन अनुराेध ।

मिति २०८३/०६/३० गते नेपाल समाचार पत्र राष्ट्रिय दैनिक पत्रपत्रिकामा  ठेक्का अन्त्य गरिएको सम्बन्धि सार्वजनिक सूचना ।
16/10/2026

मिति २०८३/०६/३० गते नेपाल समाचार पत्र राष्ट्रिय दैनिक पत्रपत्रिकामा ठेक्का अन्त्य गरिएको सम्बन्धि सार्वजनिक सूचना ।

विजया दशमी २०८३ सालकाे शुभकामना 🙏🇳🇵
16/10/2026

विजया दशमी २०८३ सालकाे शुभकामना 🙏🇳🇵

सडक डिभिजन पाेखराबाट हाल सडक डिभिजन भरतपुरमा सरूवा भई हाजिर हुन आउनुभएका डिभिजन प्रमुख इ. श्री अमित कुमार शर्माज्युलाई न...
14/10/2026

सडक डिभिजन पाेखराबाट हाल सडक डिभिजन भरतपुरमा सरूवा भई हाजिर हुन आउनुभएका डिभिजन प्रमुख इ. श्री अमित कुमार शर्माज्युलाई निमित्त डिभिजन प्रमुख इ.श्री कृष्ण प्रसाद आचार्यज्यु लगायत डिभिजन परिवारकाे तर्फबाट स्वागत एवं आगामी सफल कार्यकालकाे शुभकामना दिनुभयो

के हाे Slurry Seal ?Slurry Seal)सडक मर्मत र संरक्षणका लागि प्रयोग गरिने एक विशेष प्रकारको तरल लेदो (Liquid Mixture) प्रव...
14/10/2026

के हाे Slurry Seal ?

Slurry Seal)सडक मर्मत र संरक्षणका लागि प्रयोग गरिने एक विशेष प्रकारको तरल लेदो (Liquid Mixture) प्रविधि हो। यो पूर्ण रूपमा नयाँ सडक पिच गर्ने प्रविधि नभएर भइरहेको कालोपत्रे (Asphalt Pavement) सडकको आयु बढाउन र सानातिना समस्याहरू टाल्न प्रयोग गरिने प्रिभेन्टिभ मेन्टेनेन्स (Preventive Maintenance) विधि हो।

सडक डिभिजन भरतपुरमा कार्यरत डिभिजन प्रमुख इ. श्री नारायण प्रसाद लामिछानेज्यूको निजामती सेवा नियमावली काे नियमित प्रक्रिय...
13/10/2026

सडक डिभिजन भरतपुरमा कार्यरत डिभिजन प्रमुख इ. श्री नारायण प्रसाद लामिछानेज्यूको निजामती सेवा नियमावली काे नियमित प्रक्रियाबाट सरूवा भई हाल पूर्वाधार विकास मन्त्रालयमा जान लाग्नु भएकोमा उहाँलाई हार्दिक बधाई एवं सफल कार्यकालकाे शुभकामना ।

- सडक डिभिजन भरतपुर ।

Invitation for Bids
13/10/2026

Invitation for Bids

Address

Bypass Road
Bharatpur
44207

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779855092218

Alerts

Be the first to know and let us send you an email when Road Division Bharatpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Road Division Bharatpur:

Shortcuts

Share