04/11/2026
सचेतनामुलक कार्यक्रम सम्पन्न
मिति २०८३-०७-१८ गते जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० स्थित नारायणी नमुना मा.वि. को सभाहलमा यस कार्यलयका प्रहरी निरीक्षक बम बहादुर बोगटीले लागू औषध दुर्व्यसनी सम्बन्धि सचेतनामुलक प्रशिक्षण गर्नु भएको ।
कार्यक्रममा नारायणी नमुना मा.वि.का शिक्षक र विद्यार्थीहरु गरी ६० जनाको उपस्थिति रहेको थियो ।