National Autism Care Center Society Nepal

Directions Website

National Autism Care Center Society Nepal राष्ट्रिय अटिज्म केयर सेन्टर सोसाइटी नेपाल
धनगढी, कैलाली
"अटिजमबारे बुझौं अरुलाई पनि बुझाऔं र यसको सचेतना बढाऔं।"

14/11/2026
06/11/2026

Tihar special 🙏

अत्यन्त सुन्दर प्रेमिल आत्मीय व्यक्तित्व श्री नन्दराज भट्ट र कविता भट्ट ज्यूको दोस्रो सन्तानको रुपमा छोरा प्राप्त गर्नुभ...
28/10/2026

अत्यन्त सुन्दर प्रेमिल आत्मीय व्यक्तित्व श्री नन्दराज भट्ट र कविता भट्ट ज्यूको दोस्रो सन्तानको रुपमा छोरा प्राप्त गर्नुभएकोमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छऔ !!

09/10/2026

Dashain Special paper craft activity ☺️🙏

05/10/2026

अनुपम प्रेरणादायी ब्याक्तित्व ।

02/10/2026

हाम्रो विद्यालय परिवारकी आदरणीय शिक्षिका रेनु म्यामलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना 🎊🎉
आगामी दिनहरू सुख, शान्ति, सु-स्वास्थ्य, सफलता र खुसीले भरिपूर्ण रहून्। तपाईंको जीवनमा हरेक दिन नयाँ उत्साह र उमङ्ग थपिँदै जाओस्।

24/09/2026

time......
सानो प्रयास हाम्रो नानीबाबुहरूको....🙏

सरकारले सातै प्रदेशमा अटिजम समाबेशी श्रोत केन्द्र विद्यालय  निर्माण गर्ने योजनाअनुसार यसै वर्षदेखि प्रत्येक प्रदेशका लाग...
23/09/2026

सरकारले सातै प्रदेशमा अटिजम समाबेशी श्रोत केन्द्र विद्यालय निर्माण गर्ने योजनाअनुसार यसै वर्षदेखि प्रत्येक प्रदेशका लागि रु. ३ करोड बजेट विनियोजन गरेको छ। यो महत्वपूर्ण योजना छोटो समयमै कार्यान्वयनको चरणमा अघि बढिरहेको छ र इच्छुक विद्यालयहरूले आवेदन दिन सक्नेछ्न यसका लागि सातै प्रदेशका सम्पुर्ण अभिभावक ज्यु अटिजम मा कार्यरत सस्था हरुलई आवस्यक पहलकदमी का लागि हार्दिक आवान अनुरोध गर्दछौ ।

यस महत्वपूर्ण पहलअन्तर्गत अटिजम श्रोत केन्द्र विद्यालय सञ्चालनका लागि National Autism Care Center Society Nepal ले मन्त्रालय लाई अनुरोध पत्र , अवधारणा पत्र सहित अटिजम न्युरोडाइभर्सिटी भएका बालबालिका हरु को बिधालय सन्चालन मापदण्ड ढाचा निर्माणमा शिक्षा मन्त्रालय सगको विभिन्न छ्लफल हरु , शिक्षा मन्त्रालय शिक्षा बिभाग समाबेशी साखा तथा प्रदेश स्तरिय छ्लफल्मा योगदान गर्ने अवसर पाएकोमा अत्यन्त खुसी र गौरवान्वित छौ ।

अटिजम भएका बालबालिकाको शिक्षा, अधिकार र समावेशी भविष्यका लागि यो पहल महत्वपूर्ण कदम बन्ने विश्वास लिएका छौ ।
भौगोलिक हिसाब मा सुदुरपस्चिम टाढा रहेर हाम्रो एउटै उद्देश्य थियो, अटिजम भएका बालबालिका र अभिभावकको हित मार्फत सामाबेशी समतामूलक समाज निर्माण मा जोड दिनु ।

Address

शिवनगर
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when National Autism Care Center Society Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category