Upakar Sajilo Dialysis Abhiyan

Upakar Sajilo Dialysis Abhiyan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Upakar Sajilo Dialysis Abhiyan, Social service, China Town Sundhara Kathmandu, Kathmandu.

CAPD डायलाइसिस सेवा
घरमै सुरक्षित मृगौला उपचार 🏠
Upakar Sewa द्वारा सञ्चालित
📞 परामर्शका लागि सम्पर्क गर्नुहोस्
https://chat.whatsapp.com/Cv7M56JU0UE1TCCAXDgDXT?mode=wwt

28/10/2026

CAPD गर्न घरमा कस्तो कोठा चाहिन्छ? CAPD का लागि घरमा छुट्टै ठूलो
कोठा नै चाहिन्छ भन्ने छैन! तर उपचार गर्दा सफा र व्यवस्थित ठाउँ हुनु
महत्वपूर्ण हुन्छ।
आफ्नो घरमा CAPD का लागि कोठा कसरी तयार गर्ने? यस भिडियोमा जान्नुहोस् |

26/10/2026

Tri Choice Bag का विशेषता र फाइदा के-के हुन्?
CAPD मा यसको भूमिका सरल रूपमा बुझौँ।



ेपाल

23/10/2026

CAPD मा Twin Bag System ले कसरी काम गर्छ?
PD Solution कसरी प्रयोग हुन्छ? सरल रूपमा बुझ्नुहोस् यस भिडियोमा।

ेपाल

22/10/2026

सुरक्षित CAPD प्रक्रियाका लागि उपकरणबारे सही जानकारी आवश्यक छ।
Titanium Adapter र Transfer Set को भूमिका बुझौँ।

ेपाल


21/10/2026

नेपाल भौगोलिक हिसाबले विकास तर्फ लम्कदैं गरेको देश हो। यस्तो अवस्थामा सबै बिरामीहरुलाई यात्रा गर्न असहज हुने विषयमा nephrologist conference मा डाक्टरहरुले कुरा उठाएपछी PD लाई नेपालमा ल्याउने सोच मजबूत भएको रहेछ।

थप जानकारी यो video मार्फत थाहा पाउनुहोस।


ेपाल

19/10/2026

CAPD मा प्रयोग हुने Catheter मा के-कस्ता विशेषता हुन्छन्?
यसको बनावट र विशेषताबारे सरल रूपमा बुझ्नुहोस्।



ेपाल

16/10/2026

MITRA सँगको सहकार्य le PD लाई आवश्यक पर्ने fluid supply र nurse training सहज हुन पुग्यो

MITRAले यहि supply र training लाई प्राथमिकता मा राखेर नेपाल सँग बनाएको सम्बन्धले PD सेवालाई अझ सहज र निरन्तर बनाएको छ |
थप जानकारी भिडियो मार्फत जान्नुहोस |


ेपाल

"

15/10/2026

पेटभित्र राखिने Catheter के हो?
यसका प्रकार र CAPD उपचारमा यसको भूमिका बुझ्नुहोस् |



ेपाल

14/10/2026

नेपालमा Dialysis को भविष्य केवल अस्पतालमा सीमित छैन।
हालका Dialysis बिरामीको संख्या र अन्तर्राष्ट्रिय HD तथा PD प्रयोगको अनुपातले घरमै गर्न सकिने Dialysis
को सम्भावनाबारे सोच्न प्रेरित गर्छ।
नेपालमा भविष्यमा कति बिरामीले PD अपनाउन सक्छन्?
तथ्यांकसँगै बुझौँ PD को सम्भावना।


ेपाल


12/10/2026

PD को विषय मा धेरै भ्रमहरु फैलिएका छन् ,
जस्तै PD युवाहरुका लागि मात्रै हो ,
PD गर्दा infection को जोखिम बढी हुन्छ
र असुरक्षित हुन्छ आदि तर यी मान्यताहरुमा
कत्तिको सत्यता छ Video मार्फत जान्नुहोस |



ेपाल

"

Address

China Town Sundhara Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Upakar Sajilo Dialysis Abhiyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category