National Academy of Vocational Training-NAVT

Website Contact the organization

National Academy of Vocational Training-NAVT राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतको विभिन्न सीपमुलक व्यावसायिक तालिम प्रदायक निकाय हो ।

02/11/2026

AI तालिमको आवेदन फाराम पुनः खुला भएको सम्वन्धमा।

“Mastering AI with Effective Prompt Engineering” विषयक निःशुल्क अनलाइन तालिमका लागि आवेदन फाराम प्राविधिक कारणले पहुँच अवरुद्ध भएकोमा आज सोमबार, कार्तिक १६ गतेदेखि आधिकारिक वेबसाइटमा आवेदन फाराम उपलब्ध गराइएको छ।
आवेदन लिंक: https://shramsansar.gov.np/prompt-training-form | आवेदन दिने अन्तिम मिति: कात्तिक १७ गते, मंगलबार, दिउँसो ३:०० बजे। पहिलो चरणमा सफलतापूर्वक आवेदन दिइसक्नु भएका आवेदकहरुको विवरण सुरक्षित रहेकोले पुन: निवेदन नपर्ने तथा एक व्यक्तिले एक पटक मात्र आवेदन दिन समेत अनुरोध छ।
यो तालिम पूर्ण रूपमा निःशुल्क छ।युवाहरूको उत्साह र धैर्यताका लागि हार्दिक धन्यवाद।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान

कार्तिक १६, २०८३

02/11/2026

युवा, श्रम तथा रोजगार मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, आईएनजी ग्रुप र ज्ञान बजार अनलाइनको सहकार्यमा...
01/11/2026

युवा, श्रम तथा रोजगार मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, आईएनजी ग्रुप र ज्ञान बजार अनलाइनको सहकार्यमा कात्तिक १८ र १९ गते दुइहजार युवाहरुलाई निःशुल्क अनलाइन AI तालिम संचालन हुन लागेकोले देशैभरीका ईच्छुक युवाहरुले यस सूचनाको क्यूआर अथवा लिंक मार्फत आवेदन दिनुहुन अनुरोध छ ।

13/10/2026

सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना 🙏

13/10/2026
अटोमोवाइल विषयको सीपमुलक तालिमका लागि प्रशिक्षार्थी छनौट गरिएकोबारे जानकारी ।तालिम संचालनको मिति अर्को सूचनामा प्रकाशन ह...
09/10/2026

अटोमोवाइल विषयको सीपमुलक तालिमका लागि प्रशिक्षार्थी छनौट गरिएकोबारे जानकारी ।
तालिम संचालनको मिति अर्को सूचनामा प्रकाशन हुने छ ।
#

प्रशिक्षक प्रशिक्षण तालिम (TOT) को लागि प्रशिक्षकको (Roster) सूची दर्ताका लागि दरखास्त आह्वान ।
08/10/2026

प्रशिक्षक प्रशिक्षण तालिम (TOT) को लागि प्रशिक्षकको (Roster) सूची दर्ताका लागि दरखास्त आह्वान ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण तालिम (TOT) को लागि प्रशिक्षकको (Roster) सूची दर्ताका लागि दरखास्त आह्वान ।
*******

निशुल्क सीप सिकाैं, आत्मनिर्भर बनौं ।
01/10/2026

निशुल्क सीप सिकाैं, आत्मनिर्भर बनौं ।

 #रोजगारदाता_सूचीकरण_सम्बन्धि_सूचना
29/09/2026

#रोजगारदाता_सूचीकरण_सम्बन्धि_सूचना

Address

Bhainsepati
Lalitpur
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when National Academy of Vocational Training-NAVT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Academy of Vocational Training-NAVT:

Shortcuts

Share