Ncc Almuni Association Nepal Lalitpur

Ncc Almuni Association Nepal Lalitpur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ncc Almuni Association Nepal Lalitpur, Government Organization, Lalitpur.

आज मिति २०८३/०७/१६ गते एन.सि.सि एल्मुनाई एशोसिएसशन नेपाल ललितपुर को नियुक्ति पत्र र आइडी कार्ड प्रदान गरियो। श्री रादल ग...
03/10/2026

आज मिति २०८३/०७/१६ गते एन.सि.सि एल्मुनाई एशोसिएसशन नेपाल ललितपुर को नियुक्ति पत्र र आइडी कार्ड प्रदान गरियो। श्री रादल गणका गणपति ज्यूको विशेष अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएको थियो। एन.सि.सि एल्मुनाइ एशोसिएसशन नेपाल ललितपुर का कार्यसमिति ज्यूहरूलाई सफल कार्यको लागि हार्दिक मङ्गलमय शुभकामना।

जनै पुर्णिमा कुम्भेश्वर जात्रा🙏🙏
28/08/2026

जनै पुर्णिमा कुम्भेश्वर जात्रा🙏🙏

26/08/2026

Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

आज मिति २०८३ साल ०५ महिना ७ गते राजदल ब्यारेक र एन .सि.सि अल्मुनाई एसोसिएसन नेपाल ललितपुर  जिल्लाद्वारा पहिले सिनियरडिभि...
26/08/2026

आज मिति २०८३ साल ०५ महिना ७ गते राजदल ब्यारेक र एन .सि.सि अल्मुनाई एसोसिएसन नेपाल ललितपुर जिल्लाद्वारा पहिले सिनियरडिभिजन तर्फ प्रथम प्रवचनमा सहभागिता जनाइयो । श्री राज दल ब्यारेका गणपति श्री स्वर्ण बहादुर चन्द ज्यूबाट कार्यक्रम उद्घाटन कार्यक्रमको शुभराम्भ मन्तव्य साथै एन .सि.सि. अल्मनाइ एशोसिएशन नेपाल ललितपुर जिल्ला का पदाधिकारीज्यूबाट विद्यार्थीलाई तालिमको शुभकामना साथै अन्तिममा फोटो सेसन प्रोग्राम साथ कार्यक्रम सम्पन्न भएको थियो।

आज मिति २०८३/०५/०१ गते नागपञ्चमीको अवसरमा एन . सि. सि. एल्मुनाई एशोसिएसन नेपाल ललितपुर का छात्र छात्रा हरु सेवा गर्दै ।न...
17/08/2026

आज मिति २०८३/०५/०१ गते नागपञ्चमीको अवसरमा एन . सि. सि. एल्मुनाई एशोसिएसन नेपाल ललितपुर का छात्र छात्रा हरु सेवा गर्दै ।
नागदह धापाखेल ललितपुर।

ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको भोटो जात्रा २०८३ को अवसरमा एन.सि.सि अल्मुनाई एसोसिएशन नेपाल, ललितपुर  जिल्लाका सह...
21/06/2026

ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको भोटो जात्रा २०८३ को अवसरमा एन.सि.सि अल्मुनाई एसोसिएशन नेपाल, ललितपुर जिल्लाका सहनिर्देशक महेन्द्र रावलज्यूको नेतृत्वमा १८ सदस्यीय स्वयंसेवक टोली सफलतापूर्वक परिचालन गरिएको थियो।
उक्त टोलीले जात्राको सुव्यवस्थित सञ्चालन, सुरक्षा व्यवस्थापन तथा अनुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गर्दै समाजसेवा र राष्ट्रप्रतिको समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
यस पुण्य कार्यमा सहभागी भई आफ्नो अमूल्य समय, श्रम र सेवाभाव समर्पण गर्नुहुने सम्पूर्ण स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं।
🇳🇵 "सेवा नै हाम्रो पहिचान, समर्पण नै हाम्रो अभियान।"

🇳🇵 सि.सं. ५२ NCC जुनियर डिभिजन तालिमको प्रथम प्रवचन सफलतापूर्वक सम्पन्न । 🇳🇵वि.सं. २०८३ असार १ गतेबाट सुरु भएको राष्ट्रि...
16/06/2026

🇳🇵 सि.सं. ५२ NCC जुनियर डिभिजन तालिमको प्रथम प्रवचन सफलतापूर्वक सम्पन्न । 🇳🇵

वि.सं. २०८३ असार १ गतेबाट सुरु भएको राष्ट्रिय सेवा दल (NCC) जुनियर डिभिजन तालिमको प्रथम प्रवचन कार्यक्रमका केही अविस्मरणीय झलकहरू।

यस तालिमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम, आत्मविश्वास, टोली भावना तथा सामाजिक उत्तरदायित्वको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

सम्पूर्ण प्रशिक्षार्थी विद्यार्थीहरूलाई सफल तालिम यात्राको शुभकामना।
श्रीरादल गणका गणपति स्वर्ण बहादुर चन्द सेनानी किशोर कटवाल एन .सि सि . एल्मुनाई एशोसिएसन नेपाल ललितपुर का निर्देशक एलिना सुन्दास सह निर्देशक महेन्द्र रावल लगायत कार्यसमितिका सदस्यज्यूहरू को उपस्थित थियो।

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सम्पूर्ण नेपाली महानुभावहरूलाई मङ्गलमय शुभकामना !सोहन सिंहजिल्ला सल्लाहकारएन.सि.सि एल्मुनाई...
14/04/2026

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सम्पूर्ण नेपाली महानुभावहरूलाई मङ्गलमय शुभकामना !
सोहन सिंह
जिल्ला सल्लाहकार
एन.सि.सि एल्मुनाई एशोसिएसन नेपाल
ललितपुर !

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू लगायत संपूर्ण मन्त्रीज्यूहरूलाई हार्दिक बधाई एवं मंगलमय शुभकामना ।
27/03/2026

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू लगायत संपूर्ण मन्त्रीज्यूहरूलाई हार्दिक बधाई एवं मंगलमय शुभकामना ।

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Ncc Almuni Association Nepal Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share