24/02/2026
देशलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने अभियान अब राजनीतिमा पनि आवश्यक छ।
इमानदार र परिणाममुखी नेतृत्वका लागि यसपटक उज्यालो नेपाल पार्टीलाई मतदान गरौँ।
प्रत्यक्षतर्फ चिम चिन्हमा र समानुपातिकतर्फ बासुरी चिन्हमा आफ्नो अमूल्य मत दिनुहोस्।