Trishuli Hospital, Nuwakot

Call Directions Website Contact the organization

Trishuli Hospital, Nuwakot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trishuli Hospital, Nuwakot, Government Organization, Bidur-9, Colony, Nuwakot.

आज मिति २०८३ साल कार्तिक १५ गतेका दिन त्रिशुली अस्पतालमा कार्यरत कार्यालय सहयोगीहरूलाई सरसफाई लगायत बिरामीलाई राखेर सुरक...
01/11/2026

आज मिति २०८३ साल कार्तिक १५ गतेका दिन त्रिशुली अस्पतालमा कार्यरत कार्यालय सहयोगीहरूलाई सरसफाई लगायत बिरामीलाई राखेर सुरक्षित तरिकाले व्हीलचेयर र ट्रली गुडाउने तरिका सिकाउने र दैनिकी रूपमा अपनाउनुपर्ने अनुशासन मिठो बोलीवचन बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
धन्यवाद सम्पूर्ण सहभागीहरू....
विशेष धन्यवाद हाउस किपिङ डिपार्टमेन्टको इन्चार्ज Charu सिस्टरलाई

आज मिति २०८३ कार्तिक १३ गतेका दिन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका Final year MBBS विद्यार्थीहरूको १७ हप्ताको क्लिनिक...
30/10/2026

आज मिति २०८३ कार्तिक १३ गतेका दिन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका Final year MBBS विद्यार्थीहरूको १७ हप्ताको क्लिनिकल पोस्टिङ पश्चात फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ।...... विद्यार्थी बहिनीहरूलाई भविष्यको लागि धेरै धेरै शुभकामना।

आज मिति २०८३ साल कार्तिक १३ गतेका दिन नवआगन्तुक चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको स्वागत कार्यक्रम सम्पन्न भएको छ।धन्यवाद...
30/10/2026

आज मिति २०८३ साल कार्तिक १३ गतेका दिन नवआगन्तुक चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको स्वागत कार्यक्रम सम्पन्न भएको छ।
धन्यवाद सम्पूर्णमा।

सूचना सूचना सूचना .......सम्पूर्णमा विशेष जानकारीको लागि
30/10/2026

सूचना सूचना सूचना .......
सम्पूर्णमा विशेष जानकारीको लागि

आज विश्व मानसिक स्वास्थ्य दिवस(Oct 10) जीवन्त अनुभवको सुनवाई वास्तविक आवाज वास्तविक परिवर्तन भन्ने मूल नाराका साथ भव्य र...
10/10/2026

आज विश्व मानसिक स्वास्थ्य दिवस(Oct 10) जीवन्त अनुभवको सुनवाई वास्तविक आवाज वास्तविक परिवर्तन भन्ने मूल नाराका साथ भव्य र सभ्यताका साथ र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरियो। ... धेरै धेरै धन्यवाद सम्पूर्ण सहभागी जनहरूलाई।

मिति २०८३ साल असोज २२ गतेका दिन बिदुर वडा नम्बर ५ बाट एक गर्भवती महिला आफ्नै घरमा डेलिभरी पश्चात् साल अड्किने समस्या भएर...
08/10/2026

मिति २०८३ साल असोज २२ गतेका दिन बिदुर वडा नम्बर ५ बाट एक गर्भवती महिला आफ्नै घरमा डेलिभरी पश्चात् साल अड्किने समस्या भएर बागमती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको नेतृत्वमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय पिपलटारमा स्थापना गरिएको आपत्कालीन तथा आधारभूत स्वास्थ्य उपचार केन्द्रमा आउनुभएको थियो। स्वास्थ्य सेवा केन्द्र केन्द्रको आकस्मिक बर्थिङ कक्षमा पाठेघरमा अड्किएको (प्लासेन्ट)साललाई डाक्टर तुलजा श्रेष्ठ र SBA नर्स सृजना श्रेष्ठको टोलीले सुरक्षित तवरबाट निकाल्न सफल भएको थियो।.. हाल आमा र बच्चाको अवस्था सामान्य रहेको छ।
हालको विषम परिस्थितिमा त्रिशुली अस्पतालसँग पहुँच नभएको जनताहरूको लागि यस किसिमको आकस्मिक बर्थिङ सेन्टरले सुत्केरी आमाहरूको लागि धेरै नै सहयोग पुग्नेछ भन्ने आशा गर्दछौं।.... सुरक्षित तवरले आकस्मिक प्रसुती गराउन सकिने आमा र बच्चाको ज्यान जोगाउन सकिने अवस्था रहन्छ...... धन्यवाद सम्पूर्णमा।

त्रिशुली अस्पतालमा नियमित बुधबार हुने CME कार्यक्रम२०८३/६/२१
07/10/2026

त्रिशुली अस्पतालमा नियमित बुधबार हुने CME कार्यक्रम२०८३/६/२१

मिति २०८३ साल असोज १९ गतेदेखि लगातार पाँच दिनका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने हुँदा सम्पूर्णमा जानकारीको लाग...
02/10/2026

मिति २०८३ साल असोज १९ गतेदेखि लगातार पाँच दिनका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने हुँदा सम्पूर्णमा जानकारीको लागि अनुरोध छ।

सूचना सूचना सूचनासम्पूर्ण ग्राहक महानुभावहरूलाई यस अनुसार सेवा लिन हुन अनुरोध छ।
30/09/2026

सूचना सूचना सूचना
सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस अनुसार सेवा लिन हुन अनुरोध छ।

सूचना सूचना सूचनाविनाशकारी बाढी पश्चात् त्रिशुली अस्पतालसँग पहुँच नभएकात्रिशुली पारिका बिरामीहरूलाई लागि सुवर्ण अवसर.......
30/09/2026

सूचना सूचना सूचना
विनाशकारी बाढी पश्चात् त्रिशुली अस्पतालसँग पहुँच नभएका
त्रिशुली पारिका बिरामीहरूलाई लागि सुवर्ण अवसर.....
त्रिशुली अस्पतालबाट खटिनु भएका चिकित्सकहरूले सेवा दिइरहनुभएकोले, सेवा तथा परामर्श लिनुहुनका लागि सम्पूर्णमा विनम्र अनुरोध छ।

Address

Bidur-9, Colony
Nuwakot
44908

Alerts

Be the first to know and let us send you an email when Trishuli Hospital, Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Trishuli Hospital, Nuwakot:

Shortcuts

Share