Consulate General of Nepal, Jeddah, Saudi Arab

Consulate General of Nepal, Jeddah, Saudi Arab

Share

Nepali Consulate General, Jeddah

Official page of Nepali Consulate General, Jeddah
यो नेपाली कन्सुलेट जेनेरल, जेद्दाको आधिकारिक फेसबुक पेज हो ।
सबै महत्वपूर्ण सूचना एवम् जानकारी यस पेजमा प्रकाशन गरिनेछ ।

27/05/2026
Photos from Shisir Khanal's post 26/05/2026
परराष्ट्रद्वारा ‘मोफा मित्र’ एप सार्वजनिक, विदेशस्थित नेपालीलाई सहयोग सहज हुने 26/05/2026

परराष्ट्रद्वारा ‘मोफा मित्र’ एप सार्वजनिक, विदेशस्थित नेपालीलाई सहयोग सहज हुने काठमाडौं– विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रव...

Photos from Ministry of Foreign Affairs, Nepal's post 26/05/2026

आजै डाउनलोड गर्नुहोस !

25/05/2026

कन्सुलेट बन्द रहने (सार्वजनिक विदाको) सूचना

Photos from Consulate General of Nepal, Jeddah, Saudi Arab's post 21/05/2026

२०२६अप्रिल ९ पछि कन्सुलेटको सहयोगमा फाइनल एक्जिट भिषाको लागि आवेदन गरिएका मध्ये निम्न सूचीमा उल्लेख भएका नेपालीहरुको फाइनल एक्जिट भिषा जारी भइसकेको हुँदा सम्बन्धित सबैलाई तोकिएको मिति भित्र नेपाल फर्किने तयारी गर्न अनुरोध गर्दछौं । यस सम्बन्धमा थप केही जानकारी आवश्यक परेमा महावाणिज्यदूतावासमा सम्पर्क गर्न सक्नुहुनेछ ।

20/05/2026

Hon. Minister for Foreign Affairs Mr Shisir Khanal held a telephone conversation today with H.H. Prince Faisal bin Farhan Al Saud, Minister of Foreign Affairs of the Kingdom of Saudi Arabia.

During the conversation, H. H. the Foreign Minister of Saudi Arabia congratulated the Hon. Foreign Minister Khanal and conveyed his commitment to working closely together in areas of mutual interest. Hon. Minister Khanal expressed his appreciation for the gracious message of congratulations and conveyed the sincere gratitude on behalf of the Government of Nepal to the Government of the Kingdom of Saudi Arabia for ensuring the safety and security of Nepali nationals amid the ongoing conflict in the region. He also reaffirmed Nepal’s solidarity with the friendly Kingdom of Saudi Arabia during this challenging period.

The two Ministers discussed the longstanding bilateral relations between Nepal and Saudi Arabia and reaffirmed their shared commitment to further strengthening cooperation at both bilateral and multilateral levels.

They also discussed avenues for enhancing collaboration in trade, investment and other areas of mutual interest, including the promotion of Saudi private sector investment in Nepal, as the two countries prepare to commemorate the Golden Jubilee of the establishment of diplomatic relations next year.

पासपोर्ट प्राप्त भएको सुचना - 20 May 2026 | Consulate general of nepal, jeddah 20/05/2026


राहदानी विभागबाट ४५५ वटा पासपोर्टहरु प्राप्त भएका छन् । तपाइँको पासपोर्ट आएको छ कि छैन तल दिइएको लिंकमा क्लिक गरेर चेक गर्नुहोस ।

https://drive.google.com/file/d/1XP3oYNsFA0Z5-DzSEjnEEFevTkeqS2cB/view?usp=sharing

वेबसाइट लिंक:
https://jed.nepalconsulate.gov.np/content/22/notice-of-receipt-of-new-lot-of--passports-20-may-2026/

यस सूचीमा सबै भन्दा अन्तिम मिति ०१ मे २०२६ सम्म फोटो खिचिएका पासपोर्टहरु प्राप्त भएका छन्।
पासपोर्ट बुझ्न आउँदा पुरानो पासपोर्ट तथा रसीद लिएर आउनु होला। तपाई आफैँ उपस्थित हुन नसके पुरानो पासपोर्ट तथा रसीद लिएर विश्वासिलो साथीलाई पनि पठाउन सक्नुहुन्छ । फोटो खिचाएका सबैजनाको पासपोर्ट यस लटमा प्राप्त नभएको पनि हुन सक्छ । कुनै कारणबस पासपोर्ट रिजेक्ट भएको हुन सक्छ । तर, कारण पत्ता लागेपछि समस्याको समाधान हुन्छ ।
यस सूचीमा नाम नभएका आवेदकहरुको पासपोर्टहरु राहदानी विभागबाट छापिएर आइनसकेको तथा प्रकृयामा रहेको छ भनेर बुझ्नुहोस ।
तपाँइले अगाडी नै सम्पर्क गरेर आउनु भयो भने विदाको दिनमा समेत आफ्नो पासपोर्ट प्राप्त गर्न सक्नुहुनेछ ।
पासपोर्ट केही थप जानकारी आवश्यक भएमा निम्न मोबाइलमा कल वा WhatsApp मार्फत सम्पर्क गर्न सकिनेछ :
0583626530
0538502192

पासपोर्ट प्राप्त भएको सुचना - 20 May 2026 | Consulate general of nepal, jeddah नयाँ लट पासपोर्टहरु प्राप्त भएको सूचना

10/05/2026

सन् २०२६ सिजनको हजयात्राको लागि शनीवार, ९ मे अपरान्ह ३:४५ बजे जेद्दास्थित विमानस्थल आइपुगेको हजयात्रीहरुको पहिलो समूहका ८१ जना हजयात्रीहरुलाई जेद्दास्थित किङ्ग अब्दुलअजिज अन्तर्राष्ट्रय विमानस्थलमा नेपाली महावाणिज्यदूतावास परिवारले स्वागत गरेको छ। उक्त अवसरमा साउदी अरबको हज तथा उमराह मन्त्रालयका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। हजयात्रीहरुको पहिलो टोली नेपाल हज समितिका अध्यक्ष श्री मोख्तार अहमदको नेतृत्वमा रहेको थियो। साउदी अरब सरकारबाट वर्सेनी प्राप्त १२०० हजयात्री कोटामा यस वर्षको हजयात्राका लागि ११ जना पदाधिकारीसहित १२११ जना नेपाली हजयात्रीहरु साउदी अरब आउनु हुने भएको छ। नेपाली हजयात्रीहरुको हजयात्राको तयारी, समन्वय र सहजीकरण नेपाल हज समितिको नेतृत्वमा नेपाली महावाणिज्यदूतावास, जेद्दाले गर्दै आएको छ।

06/05/2026

नेपाली महावाणिज्यदूतावास, जेद्दाको Facebook Live कार्यक्रमसम्बन्धी सूचना

Want your business to be the top-listed Government Service in Jeddah?

Click here to claim your Sponsored Listing.

Location

Address


Villa No. 33, Qutn Bin Harithh Street, Al-Muhammadiyah District
Jeddah
00966126226665

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Sunday 9am - 5pm