01/05/2026
@ढाका टोपी
We are social worker and is a kind of non profit organization. We are happy to serve those who are in need.
01/05/2026
@ढाका टोपी
08/04/2026
Badri PrasadManabi Creative Association
घर भनेको
साँझको हल्का हावा चलिरहेको थियो,
आकाश गुलाबी हुँदै थाक्दै थियो।
तिमी टाढैबाट मुस्कुरायौ,
मेरो मन
त्यहीँ हार मानिसकेको थियो।
न शब्द चाहियो, न बहाना,
दुई मन आफैँ नजिकिए।
अँगालोमा समय हरायो,
संसारभन्दा प्रेम ठूलो बन्यो।
त्यही अँगालोमा
सबै डरहरू शान्त भए,
र मैले बुझें—
घर भनेको
तिमी नै हेछ्यौ।
Good morning guys 💕🙏
26/03/2026
सवै माननिय ज्यु हरु लाई सफल कार्यकालको शुभकामना