Routine of Godaita band

Routine of Godaita band

Share

we deliver authentic information, essential update, entertaining post, photograph etc.

17/05/2026

Routine of Godaita band गोडैता नगरपालिका वडा न 11 को कार्यालय मा जनता लाई सेवा दिनुपर्ने ठाउँमा कार्यालय को कर्मचारीले reels हेर्दै बस्ने र कुनै काम गर्नु पर्यो भने आज हुँदैन भोलि आउनुहोस् भने गर्छ। हुन् त यो पालीका को प्रमुख ले समय मा काम गर्दैन त तल्लो तहका ले त्यति त सिक्नुपर्ने हो.
Source: public

05/05/2026

गौडैता को बिकाश मेयर जी ले गर्नु भयो

01/05/2026

बिहान केहि समय परेको पानिले हिलाम्मे भएको सर्लाहीको गोडैता नगरपालिका - १२, मधुवनीस्थित सडक

20/04/2026

Breaking: सर्लाहिको गोडैता बजारमा एक युवकमाथी चक्कु प्रहार भएको छ । सामान्य बिबादका क्रममा ती युवकमाथी चक्कु प्रहार भएको बताईएको छ । चक्कु प्रहारबाट घाईते युवकलाई गोडैतामा समान्य उपचारपछि थप उपचारका लागि जिल्ला सदरमुकाम मलङ्गवा लगिएको छ । प्रहरिले घटनामा सङ्लग्न रहेको आरोपमा तिन, चार जनालाई नियन्त्रणमा लिएको छ ।

18/04/2026

यो दृश्य गोडैता न पा वार्ड नं १२ मधुवनी को हो स्थानीय सरकारसँग अनुरोध छ कि यो समस्याको समाधान छिटोभन्दा छिटो होस्?
कि बिचर मुखिया जि

11/04/2026

होइन यो आफ्नै छोरा को लागि हो कि छोरी लाइ किन्ने अनि हिसाब किताब गरिब बच्चा हरू को नाममा राख दिने कस्तो पलटु प्रमुख हो

11/04/2026

यो हो रामनगर गाउँपालिका वडा नं -५ मा रहेको अमरनाथ महादेव (पिपरफार) मन्दिर जुन सार्वजनिक जग्गामा निर्माण भएको छ । यस मन्दिरको सम्पूर्ण जग्गा पूर्व माननीय शिवपुजन रायले कब्जा गरि आफ्नो निजी व्यवसायमा प्रयोग गरिरहेको छ, यसमाथि पनि वर्तमान सरकारले ध्यान दिनुपर्छ ।

10/04/2026

कार्टुन चाहिँ राम्रो लग्यो यथार्थ हो यो

10/04/2026


Photos from Routine of Godaita band's post 01/04/2026

गोडैता नगरपालिका को फोहर व्यवस्थापनको एउटा जल्दो–बल्दो उदाहरण 😂😂


Devendra Yadav
Dr. Amresh Kumar Singh

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Godaita, Sarlahi
Kathmandu
1234