Congress 2.0

Congress 2.0 Specifically focused on Gagan Thapa and the future of Nepali Congress. Not sponsored and official.

22/10/2026

बदलिँदैछ कांग्रेस 🔥



10/10/2026

गगन थापाले कांग्रेसको १५औँ महाधिवेशनमा सम्बोधन गर्दै रास्वपामा कांग्रेसबाट राजनीतिक प्रशिक्षण लिएका ४०–५० जना सांसद रहेको दाबी गरेका थिए।



10/10/2026

बीपीको विचार र सिद्धान्तलाई आत्मसात् गर्ने नेपाली कांग्रेसमा गगन थापा मात्रै छन्। 🇳🇵



08/10/2026

हामीले असम्भवलाई सम्भव बनायौँ।



06/10/2026

एकातिर इतिहास छ, एकातिर सुनौलो भविष्यको सम्भावना छ। जोड्ने काम कसले गर्छ? त्यो पुलको काम कसले गर्छ? त्यो पुलको काम कांग्रेसले गर्छ।



05/10/2026

खुला मंच काठमाडौंमा गगन थापा, नेपाली कांग्रेसको १५औँ महाधिवेशन



04/10/2026

गगन थापाको त्यो जोशिलो भाषण सुन्नेहरूलाई सोच्न बाध्य बनाउने शब्दहरू!”



26/09/2026

डेमोक्रेसीमा नागरिकले प्रश्न सोध्नु पाउनु पर्छ



25/09/2026

गगन थापासँगै युवामय बन्दै नयाँ नेपाली कांग्रेस



24/09/2026

सिद्धान्त गुमाएर हासिल गरिएको शक्ति, शक्ति होइन।



Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Congress 2.0 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share