Ujyalo Nepal party

Ujyalo Nepal party we are political party of
ujyalo nepal join with us.
(2)

भरत दाहाल लाइ निशर्त रिहा गर्नुमा नै सरकारको भलाइ हुनेछ !
22/09/2026

भरत दाहाल लाइ निशर्त रिहा गर्नुमा नै सरकारको भलाइ हुनेछ !

भरत दाहाल जो Geopolitics लाइ एकदमै राम्रो तरिकाले बुझेका व्यक्ति हुन उहाँ ले उठाउनु भएका कम्से कम 60% कुरा हरु accurate नै हुन्छ ! उहाँ ले अहिलेको सरकार लाइ अमेरिका र शेना द्वारा खडा गरिएको puppet Government भन्दै आलोचना गर्दै आउनु भएको थियो ! उहाँ लाइ तेति आलोचना गरेको भरमा नै पक्राउ गरिएको छ ! भरत दाहालले अहिलेको मात्र होइन ओलि प्रचण्ड शेरबाहादुर सबैको सरकार माथि international दृष्टिकोण बाट नै आलोचना गर्दै आउनु भएको थियो ! आज सम्म कुनै पनि सरकार द्वारा उन्लाइ समात्ने काम गरिएको थिएन तर यस्पालिको सराकरले भने लाजै पचाएर समात्ने काम गरेको छ अत्यन्त दुखद र निन्दनिय काम ! यस्लाइ बालेन शाहको पतनको ढोका भन्न सकिन्छ , किन भने यस्ता आलोचक हरु समाजमा चाहिन्छ सरकारलाइ international दृष्टिकोण बाट झकझ्क्याउन सक्ने आलोचकको निकै नै कमि छ नेपालमा तेस्ता आलोचक त नेपाल सरकारले आफैँ ले पैदा गर्नु पर्ने को सट्टा समातिनु निकै दुखद कुरा हो ! यस्लाइ के भन्ने त अब यस्ता विस्लेकहरु समातेर लोकतान्त्रिक व्यवस्था लाइ सकेर Dictatiorship को बाटो भन्न मिल्ला त ???
MR informer

21/09/2026

अचम्मै हैन त ! सरकार वालाहरु भन्छ्न, भरत दाहाल मनघड्ण्ते काहानि बनाउने समाजलाइ manupulation गरेर भाँडन खोज्नेलाइ समात्नै पर्छ रे ठिक गर्यो रे राम्रो गर्योरे समाजमा भ्रम फैलाउने रे धेरै थरिका उपनाम सुन्न पाइयो ! तर ति ढोङ्गिहरुलाइ रास्वपाका सांसद !
Yagyamani Neupaneले ,कुनै विदेशिको Cave Adventure गरेको Video हालेर नुवाकोटको बाडिमा hydropower को टनेलमा फसेका नागरिकको उद्दार कार्य यसरि गरिँदै छ भनेर खुले आम भ्रम फैलाएका थिए ! जबकि तेति बेला सैनिक आफैँले भन्दै थिए कि Tunnel मा छिर्न सक्ने अवस्था सम्म पनि #छैन helicopter नै land गर्ने ठाउँ छैन भनेर ! राज्यको नागरिक जस्ले जिवन होइन मृत्यु कुरेर बसि रहेका थिए , उनिहरुको जिवनमाथि खेलवाड गर्दै भ्रम छर्ने व्यक्ति भगवान भए तेस्ता कुरा अन्धभक्तको लागि अपराध भएन , भ्रम भएन , मन घण्न्ते कहानि भएन , आखाँमा छारो हालेको भएन तर , एउटा विश्लेषकले आलोचना , आरोप लगाएकै भरमा उनिलाइ राता रात पक्राउ गरिन्छ ! वहा रे तेरा शासन , केपि ओलि प्रचण्ड महेश बस्नेत जस्ता व्यक्तिले बरम्बार अमेरिकि दलाल भन्दै हिँडदा कटुमा मुत्ने सरकारले एउटा निर्बल , समाजको अग्रज बुद्धिजिवि नागरिक समातेर धेरै ठुलो शुसान ल्याएँ भनेर सोचेका होला , ठुलै काम गर्यो हाम्रो भगुवानले भनेर मक्ख छ्न भक्तहरु ! तेरो पतन हुनेछ यहि परा हो भने होस गर ! RIP 😏
MR informer

31/08/2026

एउटा भन्ने भनाइ छ कस्लाइ के को धन्दा , घर ज्वाइँलाई खानको धन्दा ! पार्टि सभापति लामिछाने बरु खुद आफैँ बरु कतै हिडेका छैन्न , बारम्बार अपिल गरेका छ्न यो परिस्थितिमा सरकारि खर्चमा कतै नहिडिदिनु होला भनेर ! उहाँ पार्टिलाइ सहयोग गरेको सम्मानुपातिकमा परेकि सरकारको बोज ज्वाला सङ्ग्रौलालाइ , रमाइलोको धुन चडेको छ ! मान्छेका छिया छिया भएका लाश हेर्न हिडेकि छ्न , अनि यस्ताले देश बनाउँछु भनेर हामिले पत्याउनु पर्ने , एउटा Trend चलाउनुस त सबैले ! यस्ता व्यक्ति सरकारि पदमा रहनु हुँदैन न त यिनि कुनै engineer न विषेशज्ञ त्यो ठाउँमा सरकारि खर्च गरि गरि के खोज्न गएको कतै बगाएर ल्याएको लाशको सुन तान्न कि पैसाको बिटो तान्न नबुझिएको कुरा ?? Sagar dhakal (engineer ) , sudan gurung र बालेन शाह जिमेवार व्यक्ति यि व्यक्ति जाँदा एउटा meaning निस्किन्छ , ज्वाला सङ्ग्रौला , आशिक तामाङको अहिले त्याहाँ जानु पर्ने कारण के त ? के लाग्छ तपाईं लाइ के यो अनविज्ञ व्यक्ति यसरि जानु सहि ठहरियो त ??
MR informer

11/07/2026

तुरुन्त छानबिन गरियोस है ? ?

राज्यको विभेद र भौगोलिक रूपमा दशकौँदेखि पछाडि पारिएको कर्णालीको मुगुबाट हजारौँ सपना बोकेर राजधानी आएको एक युवा-गणेश नेपा...
10/07/2026

राज्यको विभेद र भौगोलिक रूपमा दशकौँदेखि पछाडि पारिएको कर्णालीको मुगुबाट हजारौँ सपना बोकेर राजधानी आएको एक युवा-गणेश नेपाली-को दुःखद निधनको खबरले मन अत्यन्तै स्तब्ध र भावविह्वल भएको छ। राइड सेयरिङ गरेर आफ्नो र परिवारको जीविकोपार्जन गर्दै संघर्षरत एक युवाले राज्यका नीति, प्रशासनिक व्यवहार र परिस्थितिबाट निराश भई आत्मदाहको प्रयास गर्न बाध्य हुनु र अन्ततः ज्यान गुमाउनुपर्ने अवस्था आउनु हामी सबैका लागि गम्भीर प्रश्न र राष्ट्रिय लज्जाको विषय हो। उनको मृत्यु केवल एउटा व्यक्तिको मृत्यु होइन, यो राज्यप्रति नागरिकको घट्दो भरोसा र श्रम गरेर सम्मानपूर्वक बाँच्न खोज्ने एक युवाले आत्मदाहको प्रयासपछि ज्यान गुमाउनुपर्नु केवल एउटा व्यक्तिको मृत्यु होइन, यो राज्यको संवेदनशीलतामाथि उठेको गम्भीर प्रश्न हो। स्वर्गीय गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जलि। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना । गरिब, निमुखा वा दुर्गममा जन्मिनु कुनै अपराध होइन। इमानदारीपूर्वक श्रम गरेर बाँच्न खोज्नु पनि अपराध होइन। तर पछिल्ला दिनहरूमा राज्यका नीति र व्यवहारले गरिब, श्रमिक र सुकुम्बासीलाई झन् बढी हतोत्साहित र विस्थापित गरिरहेको अनुभूति बढ्दो छ। राज्यको पहिलो दायित्व नागरिकलाई सम्मानका साथ बाँच्ने अवसर र आशा दिनु हो, निराशा होइन। अब यस्तो पीडादायी घटना दोहोरिन नदिन राज्यले संवेदनशील, न्यायपूर्ण र मानवकेन्द्रित नीति अवलम्बन गर्नुपर्छ। हरेक नागरिकले आफ्नो श्रम, सम्मान र अधिकारसहित बाँच्न पाउने वातावरण निर्माण गर्नु नै साँचो लोकतन्त्रको परिचय हो।

सरकारको तानाशाहि शैलिका सिकारका कारण राज्यको एउटा नागरिकले आफ्नो ज्युमा आगो लगाएर ज्यान फालि सक्दा पनि !  यता हाम्रा घण्...
10/07/2026

सरकारको तानाशाहि शैलिका सिकारका कारण राज्यको एउटा नागरिकले आफ्नो ज्युमा आगो लगाएर ज्यान फालि सक्दा पनि ! यता हाम्रा घण्टिका केहि मित्रहरु भने पुर्ण रुपमा वेवास्ता गरेर गैरजिम्मेवारि पुर्ण हँदै पार्टिको प्रचारमा देखिनु निकै आपत्ति जनक छ !

10/07/2026
दरबार हत्याकाण्ड मात्र किन मदन भण्डारि हत्या काण्ड पनि छानविन हुनै पर्छ !
18/06/2026

दरबार हत्याकाण्ड मात्र किन मदन भण्डारि हत्या काण्ड पनि छानविन हुनै पर्छ !

Address

Babarmahal , Hanumanstan
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Ujyalo Nepal party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share