05/31/2026
Nepali Volleyball Group Of America
SET YOUR GOALS HIGH, AND DON'T STOP TILL YOU GET THERE.
05/31/2026
05/30/2026
बागलुङ कप २०२६ को तयारी पूरा, भोलिदेखि जिल्ला स्तरीय भलिबल महाकुम्भ सुरु
बागलुङ,MAY 30 /31– बागलुङ जिल्लाको खेलकुद इतिहासमा महत्वपूर्ण मानिएको बागलुङ कप २०२६ प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगितामा बागलुङसहित विभिन्न जिल्लाका १२ टोलीहरूको सहभागिता रहने छ।
प्रतियोगितामा ताप्लेजुङ, झापा, दोलखा, रुकुम, बागलुङ रेड, बागलुङ ब्लु, पर्वत ए, पर्वत बी, सिन्धु, स्याङ्जा, म्याग्दी ए र म्याग्दी बी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
आयोजक समितिका अनुसार प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै जिल्लाहरूबीच आपसी सम्बन्ध र भाइचारालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताको मूल नाराका रूपमा “Uniting Districts Through Volleyball” लाई अघि सारिएको छ।
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको अन्तिम नामावली सार्वजनिक गरिसकिएको छ। खेलाडीहरूको नागरिकता वा राहदानीका आधारमा मात्र सहभागिता सुनिश्चित गरिने छ।
स्थानीय कला, संस्कृति तथा खेलकुदको संगमका रूपमा आयोजना हुन लागेको यस प्रतियोगिताले बागलुङमा उत्सवमय वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ। आयोजक समितिले सम्पूर्ण खेलप्रेमी, शुभेच्छुक तथा दर्शकहरूलाई प्रतियोगिता स्थलमा उपस्थित भई खेलाडीहरूको उत्साहवर्धन गर्न अनुरोध गर्दछौ।धन्यवाद
organizer by Baglung Sports NYC
Baglung Samaj America
04/20/2026
Baglung Sports NYC
Nepali Volleyball Group Of America
Official Rules & Regulations
Open district volleyball competitions 2026
04/15/2026
Are you ready ??
Finally, we are proud to announce that we are organizing the FIRST BAGLUNG CUP Volleyball Tournament in New York!
Get ready for an exciting weekend of competitive volleyball bringing our community together for sportsmanship and celebration. Along with the tournament, there will be live music performances, cultural dance, and barbecue for everyone to enjoy.
For more information and team registration, please contact the numbers below.
Join us and be part of this historic volleyball event! Thank you.
09/29/2025
Huge congratulations
Team San Francisco
5th BANA cup2025🏆
09/16/2025
Are you guys ready ???
दशैं विशेष अन्तर-राज्य भलिबल प्रतियोगिता सम्बन्धी जानकारी
बाल्टिमोर एशोसिएशन अफ नेपालीज इन अमेरिका (BANA) को पहल तथा आयोजना अन्तर्गत यस वर्षको दशैंको पावन अवसरमा अन्तर-राज्य भलिबल प्रतियोगिता यही सेप्टेम्बर २७ र २८, २०२५ मा भव्यताका साथ सम्पन्न हुन गइरहेको छ। खेलको स्थान 8221 Preston Ct, Jessup, Maryland निर्धारण गरिएको छ।
यस प्रतियोगिताले खेलकुदमार्फत नेपाली समुदायबीच आपसी एकता, भाईचाराको भावना र सांस्कृतिक सम्बद्धतालाई अझ मजबुत बनाउने विश्वास लिएको छ। विभिन्न राज्यबाट सहभागी टिमहरूको उत्साहजनक उपस्थितिका कारण यस पटकको प्रतियोगिता अझ भव्य र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
महत्वपूर्ण मिति तथा जानकारीहरू:
• दर्ता (Registration) को अन्तिम मिति: सेप्टेम्बर २४, २०२५
• टाई–सिट वितरण (Tie-Sheet Release): सेप्टेम्बर २५, २०२५
• टाई–सिट वितरण स्थल: BANA भवन
• प्रतियोगिता मिति: सेप्टेम्बर २७ र २८, २०२५
• प्रतियोगिता स्थल: 8221 Preston Ct, Jessup, MD
सहभागी टिमहरूले तोकिएको अन्तिम मिति भित्र अनिवार्य रूपमा दर्ता सम्पन्न गर्नु पर्नेछ। दर्ता सम्पन्न भएका टिमहरूको टाई–सिट वितरण सेप्टेम्बर २५ मा BANA भवनमा गरिने छ, जसअनुसार खेलहरूको तालिका सार्वजनिक गरिनेछ।
यस ऐतिहासिक अवसरमा सम्पूर्ण खेलप्रेमी, समुदायका सदस्य तथा शुभेच्छुक महानुभावहरूलाई उपस्थित भई खेलाडीहरूलाई उत्साहवर्द्धन गर्न हार्दिक अनुरोध गर्दछौं।
08/08/2025
FWNS Maryland Cup – Interstate Volleyball Tournament 2025
🏐 We’re excited to share the official group stage schedule and knockout round format for this year’s tournament!
🗓 Date: August 9–10, 2025
📍 Location: 8221 Preston Ct, Jessup, MD 20794
🧾 All group stage matches will be played as Best of 3 Sets on August 9, 2025.
⚡ Quarterfinals will also be Best of 3 Sets on the same day.
🏆 Semifinals and Final (August 10, 2025) will be played as Best of 5 Sets.
📌 Note: Match times are subject to change. Please stay tuned for updates.
Far-Western Volleyball Club
Ridgewood Nepalese Society
Intra-National Welfare and Support Foundation of America
Nepalese Society of Texas NST
Langhali Sports Club
RNS Volleyball Page
Baltimore Association of Nepalese in America (BANA)
Azizen
Youngblood
08/06/2025
𝐅𝐫𝐨𝐦 𝐚𝐜𝐫𝐨𝐬𝐬 𝐭𝐡𝐞 𝐔.𝐒., 𝐭𝐨𝐩-𝐧𝐨𝐭𝐜𝐡 𝐍𝐞𝐩𝐚𝐥𝐢 𝐯𝐨𝐥𝐥𝐞𝐲𝐛𝐚𝐥𝐥 𝐭𝐞𝐚𝐦𝐬 𝐚𝐫𝐞 𝐜𝐨𝐦𝐢𝐧𝐠 𝐭𝐨𝐠𝐞𝐭𝐡𝐞𝐫 𝐟𝐨𝐫 𝐚 𝐭𝐡𝐫𝐢𝐥𝐥𝐢𝐧𝐠 𝟐-𝐝𝐚𝐲 𝐢𝐧𝐭𝐞𝐫-𝐬𝐭𝐚𝐭𝐞 𝐬𝐡𝐨𝐰𝐝𝐨𝐰𝐧! 𝐆𝐞𝐭 𝐫𝐞𝐚𝐝𝐲 𝐟𝐨𝐫 𝐢𝐧𝐭𝐞𝐧𝐬𝐞 𝐫𝐚𝐥𝐥𝐢𝐞𝐬, 𝐭𝐞𝐚𝐦 𝐬𝐩𝐢𝐫𝐢𝐭, 𝐚𝐧𝐝 𝐮𝐧𝐟𝐨𝐫𝐠𝐞𝐭𝐭𝐚𝐛𝐥𝐞 𝐦𝐨𝐦𝐞𝐧𝐭𝐬!
📅 Dates: August 9th & 10th, 2025 (Saturday & Sunday)
🕗 Time: 8:00 AM – 8:00 PM
📍 Location: 8221 Preston Ct, Jessup, MD 20794
📺 TIE-SHEET DRAW LIVE ON FB
🗓️ Thursday, August 7th, 2025 @ 8:00 PM
Make sure to tune in to see the matchups!
🏆 14 Teams. 1 Trophy. 2 Days. Who will claim the title?
Don’t miss this thrilling event full of competition, community, and culture. Come cheer, connect, and celebrate volleyball with us!
Spread the word and tag your team!
07/21/2025
Huge congratulations
Champion : San Francisco volleyball team
Runner up : Ridgewood Nepalese Society
1 Runner up : Rukum west texas
Organizer: Nepalese Society of Texas NST
Click here to claim your Sponsored Listing.
Location
Category
Address
8420 55th Avenue
New York, NY
11373
