Embassy of Nepal, Vienna

Anrufen Wegbeschreibung Website Kontaktieren Sie die Organisation

Embassy of Nepal, Vienna Embassy of Nepal, Vienna is diplomatic institution of Nepal present in Austria. To represent Nepal

29/10/2026

राहदानी वितरण सम्वन्धी कार्यतालिका

नं. ०१ देखि ५०० सम्म ३१ अक्टोबर २०२६ विहान १० बजेदेखि ०३ बजेसम्म

५०१ देखि बाँकी सबै ०१ नोभेम्बर २०२६ विहान १० बजेदेखि ०१ बजेसम्म


आफुलाई तोकिएको मिति र समयमा आउनुहुन साथै, राहदानी वितरण हुने स्थानमा अनावश्यक भिड नगरिदिनुहुन अनुरोध गरिन्छ।

ग्रिसबाट आवेदन दिनुभएका आवेदकहरूको थप राहदानी राजदूतावासमा प्राप्त हुन आएको व्यहोरा जानकारी गराइन्छ। उक्त राहदानीहरू समे...
28/10/2026

ग्रिसबाट आवेदन दिनुभएका आवेदकहरूको थप राहदानी राजदूतावासमा प्राप्त हुन आएको व्यहोरा जानकारी गराइन्छ। उक्त राहदानीहरू समेत 01 नोभेम्बर 2026 मा वितरण गरिने भएकाले पूर्वसूचनामा उल्लेख भएको स्थानमा उपस्थित हुन अनुरोध गरिन्छ।

26/10/2026
ग्रिसमा राहदानी वितरण सम्बन्धी अत्यन्त जरुरी सूचना।
20/10/2026

ग्रिसमा राहदानी वितरण सम्बन्धी अत्यन्त जरुरी सूचना।

19/10/2026
16/10/2026

विजया दशमीको अवसरमा 21 अक्टोबर 2026 देखि 22 अक्टोबर 2026 सम्म नेपाली राजदूतावास, भियना बन्द रहने व्यहोरा जानकारी गराइन्छ।

नेपाली राजदूतावास, भियना

15/10/2026

राजदूतावासमा स्वयं उपस्थित भै राहदानी नवीकरणका लागि आवेदन दिनुभएका निम्नानुसारका आवेदकहरूको राहदानी तयार भै राजदूतावासमा प्राप्त हुन आएकाले आफ्नो राहदानी प्राप्तिका लागि आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध गरिन्छ।
Link:

भोली मिति 2083 भाद्र 19 गते शुक्रबारका दिन पर्न गएको श्रीकृष्ण जन्माष्टमीका अवसरमा राजदूतावास बन्द रहने व्यहोरा जानकारी ...
03/09/2026

भोली मिति 2083 भाद्र 19 गते शुक्रबारका दिन पर्न गएको श्रीकृष्ण जन्माष्टमीका अवसरमा राजदूतावास बन्द रहने व्यहोरा जानकारी गराउदछौ।
राजदूतावासका विदाहरूको विवरणका लागिः

Embassy/Permanent Mission of Nepal, Vienna   Public Holidays for 2026

Adresse

Schwindgasse 5/1/6
Wien
1040

Öffnungszeiten

Montag 09:00 - 17:00
Dienstag 09:00 - 17:00
Mittwoch 09:00 - 17:00
Donnerstag 09:00 - 17:00
Freitag 09:00 - 17:00

Telefon

+431235027501

Benachrichtigungen

Erfahren Sie als Erste/r von Neuigkeiten und Aktionen: Wir schicken Ihnen eine E-Mail, wenn Embassy of Nepal, Vienna etwas veröffentlicht. Ihre E-Mail-Adresse wird für keinen anderen Zweck verwendet, und Sie können sich jederzeit abmelden.

Kontaktieren Sie Die Organisation

Nachricht an Embassy of Nepal, Vienna senden:

Verknüpfungen

Teilen