Embassy of Nepal, Madrid

Cómo llegar Página web Contactar con la organización

Embassy of Nepal, Madrid Official page of the Embassy of Nepal in Madrid, concurrently accredited to Malta.

10/11/2026

राजदूतावास बन्द रहने सम्बन्धी सूचना।

शुभ दिपावलीको पावन अवसरमा स्पेन र माल्टामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा सुख, शान्ति एवं समृद्बिको मंगलमय शुभकामना व्यक्त गर्दछौ। यस अवसरमा यही मिति २०८३ कार्तिक २५ ( बुधबार) (तदानुसार नोभेम्बर ११) का दिन राजदूतावास बन्द रहने जानकारी समेत गरिन्छ।

नेपाली राजदूतावास परिवार,
म्याड्रिड, स्पेन।

26/10/2026

सूचना।

विश्वव्यापी रूपमा पिएचपी प्रोग्रामिङमा देखिएको समस्याका कारण प्रभावित भएको कागजात प्रमाणीकरण सम्बन्धी सेवाहरू पुनः सञ्चालन भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।

नेपाली राजदूतावास, म्याड्रिड।

23/10/2026

सूचना!!!
राहदानी आवेदकहरूका निम्ति नयाँ फारामहरू खुलाइएको छ। https://online.nepalpassport.gov.np मा गई फाराम भर्न सक्नुहुनेछ।
आवश्यक कागजातहरू फोटोकपी गरेर आउनुहुन सबैमा अनुरोध छ।
कागजातको सूचीः
https://sp.nepalembassy.gov.np/pages/passport-3

23/10/2026

अत्यन्त जरूरी सूचना।
विश्वव्यापी रूपमा पिएचपी प्रोग्रामिङमा देखिएको समस्याका कारण २१ अक्टोबर २०२६ देखि नेपालको सरकारी वेवसाइटमा समेत समस्या देखिएकाले यस राजदूतावासबाट प्रदान गरिदै आएको कागजात प्रमाणीकरण (विवाहदर्ता/जन्मदर्ता/अधिकृत वारेसनामा लगायत) सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मका लागि सञ्चालन गर्न नसकिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।

राहदानी नवीकरणको काम भने सूचारू नै रहेको जानकारी समेत अनुरोध गरिन्छ।

नेपाली राजदूतावास, म्याड्रिड।
२३ अक्टोबर २०२६

19/10/2026

राजदूतावास बन्द रहने सम्बन्धी सूचना।

नेपालीहरूको महान चाड बडादशैं २०८३ को पावन अवसरमा स्पेन र माल्टामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा सुख, शान्ति एवं समृद्बिको मंगलमय शुभकामना व्यक्त गर्दछौ। यस अवसरमा यही मिति २०८३ कार्तिक ३ र ४ (मंगलबार र बुधबार) (तदानुसार अक्टोबर 20 र 21)का दिन राजदूतावास बन्द रहने जानकारी समेत गरिन्छ।

नेपाली राजदूतावास परिवार, म्याड्रिड, स्पेन।

09/10/2026

Dirección

Calle De Lagasca, 24, Second Floor Left
Madrid
28001

Horario de apertura

Lunes 09:00 - 17:00
Martes 09:00 - 17:00
Miércoles 09:00 - 17:00
Jueves 09:00 - 17:00
Viernes 09:00 - 17:00

Notificaciones

Sea el primero en enterarse: le enviaremos un correo electrónico cuando Embassy of Nepal, Madrid publique novedades y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin y puede darse de baja en cualquier momento.

Contactar Con La Organización

Enviar un mensaje a Embassy of Nepal, Madrid:

Atajos

Compartir