08/05/2026
On the occasion of World Red Cross Day, we extend our heartfelt respect and appreciation to all Red Cross volunteers and humanitarian workers dedicated to service, compassion, and humanity. ❤️🤝
Wishing everyone a meaningful and inspiring World Red Cross Day 2026. 🌍🚑
06/05/2026
नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष तथा प्रतिष्ठित उद्योगपति श्री अञ्जन श्रेष्ठज्यूलाई नेपाल उद्योग वाणिज्य महासंघको मिति २०८३ बैशाख २१ र २२ गते सम्पन्न ६०औँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना! 🎉
उहाँको सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै, नव–निर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरूलाई पनि सफल, उपलब्धिमूलक तथा प्रभावकारी कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। 🙏
सुरेन्द्रकुमार उप्रेती
अध्यक्ष
नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल
तथा नाडा परिवार