Mahendra Boudha Secondary School

Mahendra Boudha Secondary School

Share

Education Par Excellence Located at Boudha, Boudhanath (the world heritage site). Established in 2012 B.S.

12/05/2026

महेन्द्र बौद्ध मा.वि.बाट SEE-2082 मा सहभागी ६२ जनामध्ये ५८ जना (९३.५५%) विद्यार्थीहरू ग्रेडेड हुन सफल हुनु भएकोमा हार्दिक बधाईसहित अगाडिका शैक्षिक खुटकिलाहरूमा अझ थप प्रगति हुँदै जाओस् - शुभकामना ।

Photos from Mahendra Boudha Secondary School's post 27/04/2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा यस विद्यालयबाट सहभागि २०८२ समूहका सम्पूर्ण परीक्षार्थी (विद्यार्थी) भाइवहिनीहरुलाई सफलताको शुभकामना । (२०८३/०१/१४)

02/04/2026

महेन्द्र बौद्ध मा.वि. बौद्ध (काठमाडौं) बाट वि.सं. २०८२ को SEE मा सहभागि विद्यार्थीहरुलाई सफलताको शुभकामना ।

Photos from Mahendra Boudha Secondary School's post 22/02/2026

नेपालभाषा प्रयोगात्मक कक्षा

22/01/2026

यसवर्षको श्रीपञ्चमीको शुभकामना ।

निमन्त्रणा

22/01/2026

निमन्त्रणा

31/10/2025
04/09/2025

र यो पनि

04/09/2025

यो संयोग पनि हुन सक्छ ।

यही मिति २०८२ साल भदौ १९ गते
(महेन्द्र बौद्ध विशेष)

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Boudha-06
Kathmandu
977