Nepal Plant Disease and Agro Associates NPDA

Call Directions Website Contact the organization

Nepal Plant Disease and Agro Associates NPDA It has created its own laboratory and training facilities.

Nepal Plant Disease Associates (NPDA) is a private organization established by a group of retired plant pathologists of Nepal Agricultural Research Council (NARC) of Nepal Government.

माटो सुधार, रोग व्यवस्थापन र विरुवाको समग्र विकासमा Trichoderma को प्रयोग एक उन्नत र वातावरण मैत्री जैविक प्रविधि हो। Ne...
26/09/2026

माटो सुधार, रोग व्यवस्थापन र विरुवाको समग्र विकासमा Trichoderma को प्रयोग एक उन्नत र वातावरण मैत्री जैविक प्रविधि हो। Nepal Plant Disease and Agro Associates (NPDA) ले रैथाने Trichoderma (प्रयोगशालामा परीक्षण र प्रमाणित गरिएको)प्रयोगलाई निरन्तर रूपमा प्रोत्साहन गर्दै आएको छ।
२०८३ असोज ०८ गरेका दिन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपरासी (ब.सु.पू) को सहकार्यमा Nepal Plant Disease and Agro Associates ले नवलपरासी (ब.सु.पू)का कृषकहरु सँग छलफल सहित जैविक विषादी Trichoderma सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
मुख्य रूपमा कागती र तरकारी उत्पादनमा अग्रणी रहेको यो जिल्लामा विभिन्न रोग र किराले क्षति गर्दै आएको र कृषकहरु परम्परागत विषादीको विकल्पमा जैविक उपचार विधि अपनाउन उत्सुक रहेको देखियो,जुन एक सकारात्मक सुधार पनि हो।
कार्यक्रमको आयोजना र व्यवस्थापनको लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपरासी (ब.सु.पू) का प्रमुख डा. देवराज अधिकारी ज्यू लगायत सम्पूर्ण कार्यालय परिवारलाई हार्दिक धन्यवाद। निकट भविष्यमा पक्कै पनि यही र अन्य कार्यक्रम को सेरोफेरोमा हामी जोडिने नै छौं।
देशका अन्य ठाउँमा पनि रैथाने जैविक प्रविधिको अनुसन्धान र प्रवर्धनका निम्ति NPDA तयार रहेको छ। सल्लाह, सुझाव र सहकार्यका लागि सम्पर्क गर्न सक्नुहुनेछ!

Address

26 Shree Shantinagar Marg
Kathmandu
44611

Alerts

Be the first to know and let us send you an email when Nepal Plant Disease and Agro Associates NPDA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Plant Disease and Agro Associates NPDA:

Shortcuts

Share

Nearby government services