Moonlight Society Nepal

Moonlight Society Nepal युवाको आवाज समाज को मुल आधार 🙏

बिजय दशमि २०८३  को पावन अवसरमा  सस्थाको कार्यसमिति पदाधिकारीहरु सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य, सल्लाहकार तथा शुभेच्...
17/10/2026

बिजय दशमि २०८३ को पावन अवसरमा सस्थाको कार्यसमिति पदाधिकारीहरु सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य, सल्लाहकार तथा शुभेच्छुक लगायत परिवारजनहरुमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौ 🌺🙏
अध्यक्ष तथा मुनलाइट सोसाइटि नेपाल
Moonlight Society NepalMoonlight Society Nepal

08/09/2026

मुनलाइट सोसाइटी नेपालको आयोजनामा २०८३ साल भाद्र १० गते आएको विनाशकारि बाढि तथा विपतिमा परी ज्यान गुमाएका तथा प्र...

🕯️ भोटेकोशी बाढीबाट प्रभावित भई ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवा...
08/09/2026

🕯️ भोटेकोशी बाढीबाट प्रभावित भई ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। यस दुःखद घडीमा पीडित परिवारप्रति हाम्रो साथ, सहयोग र प्रार्थना सदैव रहनेछ। 🙏🕊️

🙏
31/08/2026

🙏

धादिङ । बाढीका कारण घरबारविहीन भएका तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव झेलिरहेका परिवारलाई मुनलाइट ....

🌧️ विपद्को समयमा मानवताको साथ ❤️बाढीबाट प्रभावित धादिङ गजुरी गाउँपालिका–८ का परिवारहरूलाई Moonlight Society Nepal द्वारा...
31/08/2026

🌧️ विपद्को समयमा मानवताको साथ ❤️

बाढीबाट प्रभावित धादिङ गजुरी गाउँपालिका–८ का परिवारहरूलाई Moonlight Society Nepal द्वारा करिब रु. १ लाख बराबरको राहत तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ।

करिब ३१ घरधुरीलाई प्रत्यक्ष राहत सामग्री वितरण गर्नुका साथै थप १३० जना प्रभावितका लागि आवश्यक सामग्री गजुरी गाउँपालिकासमक्ष हस्तान्तरण गरिएको छ।

यो सहयोग संस्थाका सदस्यहरूबाट संकलित आर्थिक सहयोगमार्फत गरिएको हो। 🙏
Moonlight Society Nepal

31/08/2026

🙏

नुवाकोटको बिदुर- चोगटे- सरमथली- जिरोकिलो हुँदै रसुवा जाने अर्को छोटो बैकल्पिक मार्ग सञ्चालनमा आएको छ ।फोटो/श्रोत: बागमती...
31/08/2026

नुवाकोटको बिदुर- चोगटे- सरमथली- जिरोकिलो हुँदै रसुवा जाने अर्को छोटो बैकल्पिक मार्ग सञ्चालनमा आएको छ ।

फोटो/श्रोत: बागमती प्रदेश मूख्यमन्त्री किरण थापा मगर

🌧️🤝 धादिङ गजुरीका बाढीपीडितको साथमा Moonlight Society Nepal ❤️स्वास्थ्य तथा अत्यावश्यक सामग्री वितरणका लागि हाम्रो Moonl...
30/08/2026

🌧️🤝 धादिङ गजुरीका बाढीपीडितको साथमा Moonlight Society Nepal ❤️
स्वास्थ्य तथा अत्यावश्यक सामग्री वितरणका लागि हाम्रो Moonlight Team सेवामा जुट्दैछ। 🙏🇳🇵
सेवा नै मानवता हो। ❤️

रसुवागढी भोटेकोशी बाढीका कारण यस आरुघाट गाउँपालिका भित्रका सम्पर्क विहिन हुनुभएका देहायका व्यक्तिहरुको बारेमा कुनै सूचना...
27/08/2026

रसुवागढी भोटेकोशी बाढीका कारण यस आरुघाट गाउँपालिका भित्रका सम्पर्क विहिन हुनुभएका देहायका व्यक्तिहरुको बारेमा कुनै सूचना जानकारी प्राप्त भएमा तल उल्लेखित सम्पर्क नं, नजिकैको प्रहरी कार्यालय वा आरुघाट गाउँपालिकाको सम्पर्क नं ९८५६०१०१६२, ९८५६०१०१६३, ९८५६०१०१६४ मा जनाकारी दिनुहुन अनुरोध छ ..

Address

Gorkha
34000

Website

Alerts

Be the first to know and let us send you an email when Moonlight Society Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category