A One Cafe Newroad 01-5351697

Call Directions

A One Cafe Newroad 01-5351697 A one cafe restaurant is chain restaurant in Kathmandu valley.we serve hygenic food & proper good service to our customer .we provide free home delivery.

16/10/2026

नेपालीहरूका महान् पर्व बडा दशैं, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

यी पवित्र पर्वहरूले सम्पूर्ण परिवार तथा समाजमा आपसी प्रेम, सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाऊन् । सबैको जीवनमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धि छाओस् भन्ने हार्दिक कामना गर्दछाैं ।

भीम बहादुर श्रेष्ठ
कोषाध्यक्षः रोयल ए-वान इन्भेष्टमेन्ट प्रा. लि.
तथा सञ्चालक, ए-वान क्याफे ,न्यूरोड

09/10/2026

कार्यक्रममा नेपालमा उद्यमशीलताका अवसर र चुनौती, व्यवसाय सञ्चालनका वर्तमान समस्या, ग्राहकका रुचि तथा आवश्यकताको पहिचान, खाद्य स्वच्छता र सेवा उत्कृष्टतालगायतका विषयमा छलफल तथा विचार आदान–प्रदान गरिएको थियो।

मानवीय सहयोगप्रति हार्दिक प्रतिबद्धता,Royal A-One Investment Pvt. Ltd. Group अन्तर्गत सञ्चालित Hotel A-One, A-One Palace...
14/09/2026

मानवीय सहयोगप्रति हार्दिक प्रतिबद्धता,

Royal A-One Investment Pvt. Ltd. Group अन्तर्गत सञ्चालित Hotel A-One, A-One Palace, A-One Café, A-One Party Palace ,Hotel Namuna ,Triveni tandoori,Triveni foodland,Royal food cafe लगायतका करिब २१ वटा शाखा तथा ब्रान्डहरूको तर्फबाट भोटेकोसी बाढीपीडितहरूको राहत तथा सहयोगका लागि रु. ५,०५,५५५/- (पाँच लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) सहयोग गरिएको जानकारी गराउन चाहन्छौँ।

उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरी, आज माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ज्यूलाई हस्तान्तरण गरिएको छ।

यस मानवीय कार्यमा Royal A-One Investment Pvt. Ltd. Group तथा यसअन्तर्गत रहेका सम्पूर्ण शाखा, व्यवस्थापन, कर्मचारी एवं शुभेच्छुकहरूको महत्वपूर्ण योगदान रहेको छ। धन्यवाद सम्पुर्ण सहयोगी मनहरुमा ❤️🙏

यस समूहका अध्यक्ष श्री हरिबहादुर श्रेष्ठ (नवीन) ज्यूको नेतृत्वमा सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यो सानो प्रयासले भोटेकोसी बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको राहतमा केही सहयोग पुग्ने विश्वास लिएका छौँ।

बाढीपीडितहरूको दुःख र पीडाको यस कठिन घडीमा हामी सबै एकजुट भएर सहयोग र सहकार्य गर्नु नै हाम्रो मानवीय दायित्व हो।

Royal A-One Investment Pvt. Ltd. Group
Head Office Gaurighat Kathmandu
सम्पूर्ण A-One परिवार
हार्दिक श्रद्धा, सहयोग र ऐक्यबद्धता

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+97715351697

Website

Alerts

Be the first to know and let us send you an email when A One Cafe Newroad 01-5351697 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share