National Health Education Information and Communication Centre
Central Body for Health Promotion Activities in Nepal under the Ministry of Health and Food Safety
, Government of Nepal
31/05/2026
धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्यागौं, स्वस्थ जीवन अपनाऔं।
लत त्याग्न चाहनुहुन्छ? अब परामर्श सेवाका लागि क्विटलाइन ११३२ मा सम्पर्क गर्नुहोस्।
स्वस्थ व्यक्ति, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणका लागि आजैबाट सकारात्मक कदम चालौं।
***coFreeNepal
31/05/2026
🚭 विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२६ (World No To***co Day 2026) 🚭
"सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं; कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ" 🌟
आजभोलि बजारमा परम्परागत चुरोट, खैनी, गुट्खा मात्र होइन, भेप (V**e), ई-सिगरेट (E-cigarettes), र निकोटिन पाउच (Ni****ne Pouches) जस्ता विभिन्न आकर्षक र नँया स्वरूपमा सुर्तीजन्य पदार्थहरू छन्। "कम हानिकारक" वा "धुँवारहित" भन्दै फैलाइएका यस्ता भ्रमहरूमा नपरौं। रूप नयाँ भए पनि यसले निम्त्याउने कडा लत र स्वास्थ्य जोखिम उस्तै गम्भीर छन्! ⚠️
सुर्तीजन्य पदार्थ र निकोटिनको नयाँ भ्रमबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ।
***coDay ***co **eAwareness
30/05/2026

धूम्रपान र सुर्तीजन्य पदार्थको सेवन छोड्दा हाम्रो शरीरमा कस्ता सकारात्मक परिवर्तनहरू आउँछन्?
सुर्तीजन्य पदार्थ त्याग्नाले हृदयघात र क्यान्सरको जोखिम कम हुनुका साथै फोक्सो, आँखा र कानको स्वास्थ्यमा पनि सुधार आउँछ। आजै प्रतिबद्धता जनाऔँ र एउटा स्वस्थ जीवनतर्फ कदम बढाऔँ!
#धूम्रपाननिषेध #सुर्तीजन्यपदार्थ #स्वस्थजीवन #स्वास्थ्यनैधनहो #फोक्सोकोस्वास्थ्य #मुटुकोस्वास्थ्य
गर्मीमा स्वास्थ्यको ख्याल राखौं
तातो हावा ‘लु’ बाट जोगिन आवश्यक सावधानी अपनाऔं।
स्वस्थ रहौं, सुरक्षित रहौं 🙏
#गर्मी #स्वास्थ्य_सचेतना #नेपाल #लुबाटजोगिऔं #स्वस्थजीवन
26/05/2026
यहि मिति २०८२ जेष्ठ १७ गते “Unmasking the Appeal: Countering Ni****ne and To***co Addiction”
“सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रुपको भ्रम चिरौँ; कुलतबाट टाढा बसौँ,
स्वस्थ जीवन रोजौं”भन्ने मूल नारासहित ‘विश्व सुर्तीजन्य पदार्थ रहित दिवस भब्य रुपमा मनाऔं|
#स्वास्थ्य_सचेतना
#सुरक्षित_रहौं
25/05/2026
इबोला जस्तो घातक संक्रामक रोगबाट बच्न सही जानकारी, सतर्कता र सरसफाइ अत्यन्त आवश्यक छ । संक्रमित व्यक्तिको रगत, शारीरिक तरल पदार्थ वा प्रयोग गरिएका सामग्रीको प्रत्यक्ष सम्पर्कबाट रोग फैलिन सक्ने भएकाले व्यक्तिगत सुरक्षा अपनाउनु सबैको जिम्मेवारी हो । नियमित हात धुने, स्वास्थ्यसम्बन्धी निर्देशन पालना गर्ने र अफवाहभन्दा आधिकारिक जानकारीमा विश्वास गर्ने बानीले संक्रमणको जोखिम कम गर्न मद्दत गर्छ ।
आउनुहोस्, डर होइन सचेतना फैलाऔं । आफ्नो, परिवार र समुदायको सुरक्षाका लागि स्वास्थ्यप्रति जिम्मेवार बनौं । समयमै सावधानी अपनाऔं, सुरक्षित रहौं र अरूलाई पनि सुरक्षित राखौं 🙏🩺✨
#सुरक्षित_रहौं
#स्वस्थ_समाज
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Teku
Kathmandu
44618
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |